इमिग्रेशन

‘मे’ मा विश्वभरबाट झण्डै १ हजारलाई डाइभर्सिटी भिसा, काठमाडौं दूतावासले कसैलाई दिएन

मे मा विश्वभरका कैयन अमेरिकी दूतावासले सिमित संख्यामा सन् २०२१ का डिभी लोटरी विजेताहरुलाई पनि भिसा जारी गरेका छन् । तर काठमाडौंमा रहेको अमेरिकी दूतावासले भने डिभी विजेता कसैलाई पनि

सबै अप्वाइन्टमेन्ट रद्द गरेको अमेरिकी दूतावास काठमाडौंले ‘मे’ मा दियो १६६ जनालाई आप्रवासी भिसा

अप्रिलको अन्तिम साता सुचना जारी गरेर सबै भिसा अप्वाइन्टमेन्ट रद्द गरेको बताएको अमेरिकी दूतावास काठमाडौंले मे महिनामा लकडाउनकै बीच पनि १६६ जनालाई आप्रवासी भिसा प्रदान गरेको खुलासा भएको छ ।

लकडाउनकै बीच ‘मे’मा अमेरिकी दूतावास काठमाडौंबाट ३५४ लाई भिजिटर भिसा, कुन श्रेणीमा कति?

अमेरिकी दूतावास काठमाडौंले अप्रिलको अन्तिमबाट सबै आप्रवासी र गैर आप्रवासी भिसा अप्वाइन्टहरु रद्द गरेको थियो । लकडाउनका कारण अमेरिकी दूतावास काठमाडौंमा सबै भिसा अप्वाइन्टमेन्ट रद्द गरिएपनि भिजिटर भिसा नविकरण भने

नेपाली विद्यार्थीलाई २ बर्षभन्दा लामो अमेरिकी भिसा नदिने प्रस्तावित नियम फिर्ता

अमेरिकी सरकारले अमेरिकामा पत्रकार, एक्सचेन्ज भिजिटर र विद्यार्थी भिसामा आउनेलाई अब विमानस्थलमा डीएस अर्थात् ड्युरेशन अफ स्टाटस नदिई फर्कनुपर्ने मिति नै उल्लेख गर्ने प्रस्तावित नियम फिर्ता गरेको छ । गत

बेलायतमा विना भिसा छिरेर एसाइलम खोज्नेलाई ५ बर्ष जेल हाल्नसक्ने नियम प्रस्ताव

बेलायत सरकारले विना भिसा छिरेर एसाइलम खोज्नेलाई ५ बर्षसम्म जेल हाल्नसक्ने नियम प्रस्ताव गरेको छ । सरकारले प्रस्ताव गरेको बिल अनुशार एसाइलमका लागि अनुमति विना बेलायत छिर्न खोज्नेहरुबिरुद्ध अपराधको अभियोग

गर्भवती, सुत्केरी र स्तनपान गराउने कागजपत्रविहिन महिलालाई अमेरिकामा आइसले पक्राउ नगर्ने

अब अमेरिका इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले गर्भवती, सुत्केरी र स्तनपान गराउने महिलालाई सामान्यतया पक्राउ नगर्ने र हिराशतमा नराख्ने भएको छ । बाइडेन प्रशासनले अध्यागमन अधिकारीहरुलाई निर्देशन दिदै गर्भवती आप्रवासीहरुलाई

अमेरिका हिडेका नेपाली चढेको डुंगा क्यारेबियन सागरमा दुर्घटना, ७ नेपाली बेपत्ता, एक नेपालीको उद्दार

क्यारेबियन सागरमा डुंगा दुर्घटना हुदा सात नेपाली युवा समुन्द्रमा बेपत्ता भएका छन् । विना भिसा गैरकानूनी रूपमा मेक्सिको सिमाक्षेत्रबाट अमेरिका छिपने हिडेका नेपाली र विदेशीहरु सवार डुंगा गएको असार ५

न्युयोर्कका ३ वटै अध्यागमन अदालतमा एसाइलम सुनुवाई सुरु, सुनुवाई स्थगित भएकालाई नयाँ मिति

न्युयोर्कका तीनवटै अध्यागमन अदालतमा हिराशतमा नरहेका एसाइलम आवेदकहरुको पनि सुनुवाई सुचारु भएको छ । न्युयोर्कको ब्रोडवे, भेरिक स्ट्रीट र फेडरल प्लाजामा रहेका अध्यामगन अदालतहरुमा मंगलबारदेखि सुनुवाई सुचारु गरिएको हो ।

के ‘एड्भान्स परोल’ ट्राभल डकुमेन्ट पेन्डिङ रहेकै बेला अमेरिकाबाहिर यात्रा गरेर कुर्न मिल्छ?

अमेरिकामा युएससीआईएसले ४ प्रकारका ट्राभल डकुमेन्टहरु जारी गर्छ । एड्भान्स परोल, शरणार्थी ट्राभल डकुमेन्ट, रि इन्ट्री परमिट र क्यारिअर डकुमेन्ट गरी ४ प्रकारका ट्राभल डकुमेन्टहरु रहेका छन् । अमेरिकामा कुनै

यस्तो छ ४६ बर्षदेखिको हस्तलिखित भिसालाई हटाउँदै नेपालले सुरु गरेको ‘क्युआर कोड’ भिसा

नेपाल सरकारले गतसातादेखि हस्तलिखित भिसाको साटो सुरु गरेको कम्प्युटर प्रणालीबाट सिर्जित क्यूआर कोडसहितको भिसा सेवाग्राहीहरुले रुचाएका छन् । विगतमा हस्तलिखित भिसा टाँस्दा भिसाको सिंगै पेज ओगट्ने तथा कन्सुलेटहरुले लगाउने कतिपय

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com