इमिग्रेशन

क्यालिफोर्नियाको अदालतले दियो डिभी विजेतालाई दोश्रो मौका, डिसीको मुद्दा मेहताको टेबुलमा

अमेरिकाको नर्दन डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाको डिस्ट्रिक्ट कोर्टले परिवारमा आधारित ग्रिनकार्डका सन्दर्भमा ज्याकोब भर्सेज बाइडेन मुद्दा मुद्दा खारेज गरिदिएको छ । तर २०२१ का डिभी विजेताहरुलाई अर्को मुद्दा दायर गर्नका लागि

कस्ता कागजपत्रविहिनलाई पक्राउ गर्ने र कस्तालाई नगर्ने भन्नेबारे नयाँ नियम जारी गर्दै अमेरिका

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले कस्ता कागजपत्रविहिनलाई पक्राउ गर्ने र कस्तालाई नगर्ने भन्नेबारे नयाँ नियम जारी गर्ने भएका छन् । सरकारले यसबारे सोमबार संघीय न्यायाधिसलाई जानकारी

भिसा नपाएपछि हजारौं डिभी विजेताका तर्फबाट बाइडेन प्रशासनबिरुद्ध मुद्दा दायर

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन रोक खारेजपछि बाइडेन प्रशासनमा पनि भिसा नपाएपछि हजारौं डिभी विजेताका तर्फबाट बाइडेन प्रशासनबिरुद्ध मुद्दा दायर गरिएको छ । आर्थिक बर्ष २०२१ का २४ हजार

एसाइलम खोज्नेको स्क्रीनिङका लागि ६ गैर नाफामुलक संस्थासँग बाइडेन प्रशासनको सहकार्य

सिमाक्षेत्रमा आएर एसाइलम खोज्नेहरुको स्क्रीनिङका लागि बाइडेन प्रशासनले गैर नाफामुलक संस्थासँग सहकार्य गरेको छ । हरेक दिन दक्षिणी सिमाक्षेत्रबाट अमेरिका आउने २५० जना कुन कुन व्यक्ति छनौट गर्ने भन्ने सन्दर्भमा

टीपीएसवाहकका बिरुद्ध सर्वोच्चको फैसला, गैर कानूनी रुपमा प्रवेश गरेकाले ग्रिनकार्ड नपाउने

अमेरिकाको सर्वोच्च अदालतले ग्रिनकार्ड आवेदन दिन खोज्ने टीपीएसवाहकका विरुद्धमा फैसला गरेको छ । अमेरिकामा गैर कानूनी रुपमा प्रवेश गरेका टीपीएसवाहकलाई सरकारले ग्रिनकार्डआवेदन दिनबाट रोक्न सक्ने सोमबार सर्वोच्च अदालतले निर्णय गरेको

बाइडेन प्रशासनले ग्रिनकार्डवाहक लगायतका देशनिकालाका मुद्दा अगाडि नबढाउने

बाइडेन प्रशासनले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका वकिलहरुलाई देशनिकालाको कुन मुद्दा अगाडि बढाउने र कुन मुद्दा छाड्ने भन्ने सन्दर्भमा अझ धेरै तजविज अधिकार दिने भएको छ । यो कदमले भारीभरकम

पारिवारिक ग्रिनकार्डको देशीय कोटा दोब्बर बनाउने र रोजगारमा आधारितको कोटा हटाउने बिल संसदमा

अमेरिकामा पारिवारिक ग्रिनकार्डको देशीय कोटा ७ प्रतिशतबाट बढाएर १५ प्रतिशतसम्म बनाउने बिल संसदमा पेश गरिएको छ । इगल एक्ट २०२१ नामको उक्त बिल प्रतिनिधिसभामा डेमोक्रेटिक सदस्य जो लोफग्रेन र रिपब्लिकन

विद्यार्थी भिसा सुचारु गर्न अमेरिकी दूतावास काठमाडौंलाई आग्रह गर्दै ३ हजार बढी हस्ताक्षर

विद्यार्थी भिसाका अन्तरवार्ता सुचारु गर्न आग्रह गर्दै अमेरिकामा विभिन्न विश्वविद्यालयहरुमा अध्ययनका लागि प्रकृया अगाडि बढाइसकेका नेपाली विद्यार्थीहरुका तर्फबाट हस्ताक्षर अभियान संचालन गरिएको छ । चेन्ज डट अर्गमा सुरु गरिएको हस्ताक्षर

नेपालीको टीपीएसको कागजातको अवधि जम्मा ४ महिनामात्र, बाइडेन प्रशासन मौन

अमेरिकामा टीपीएसमा रहेका नेपालीहरुको कागजातको अवधि अब ४ महिनामात्र बाँकी रहेको छ । नेपाली टीपीएसवाहकका कागजातहरुको अवधि आगामी अक्टोबर ४ मा समाप्त हुँदैछ । जम्मा ४ महिनामात्र बाँकी रहँदा नेपाल

अमेरिकामा थपिएका ‘अस्थायी गैरकृषि कामदार भिसा’का लागि ५ दिनमा नै आवेदनको कोटा पूरा

अमेरिकामा मे २५ बाट आर्थिक बर्ष २०२१ का लागि थप २२ हजार अस्थायी गैर कृषि कामदार भिसा एचटु बीका लागि आवेदन खुला गरिएकोमा १६ हजारका लागि तय भिसामा आवेदनको कोटा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com