इमिग्रेशन

अमेरिकी नागरिक र ग्रिनकार्डवाहकका आफन्त सहजै अमेरिका आउन बी थ्री भिसाबारेको बिल सदनमा

अमेरिकामा रहेका ग्रिनकार्डवाहक र नागरिक आफन्तहरुलाई विदेशमा रहेका आफन्तहरुले भेट्न आउनका लागि बी थ्री श्रेणीको भिजिटर भिसाको व्यवस्थासहितको बिल संसदमा पेश गरिएको छ । यो बिल पारित भएमा अमेरिकामा रहेका

एसाइलम आवेदकको बयानलाई नै सत्य मान्नुपर्ने प्रावधान सर्बोच्च अदालतबाट खारेज

अमेरिकामा एसाइलम खोजिरहेका आप्रवासीहरुले दिएको बयान अध्यागमन न्यायाधिसले विश्वसनीय नरहेको स्पष्ट आधार फेला नपारेसम्म सत्य मान्नुपर्ने नाइन्थ सर्किट कोर्टको नियमलाई सर्वोच्च अदालतले उल्टाइदिएको छ । सर्वोच्च अदालतका ९ जना न्यायाधिसहरुले

अब हरेक साता टर्की र कतारका लागि तीन नियमित उडानमार्फत विभिन्न मुलुक जान सकिने

अब हरेक साता नेपालबाट टर्की र दोहाका लागि हुने तीन नियमित उडानमार्फत विभिन्न मुलुक जान सकिने भएको छ । जस अन्तरगत हरेक सोमबार नेपाल एयरलाइन्स र कतार एयरलाइन्सले दोहाका लागि

भिसाको वातावरण बनाउन नेपाली डिभी विजेताको परराष्ट्रमन्त्रालयदेखि अमेरिकी सांसदसम्मलाई अनुरोध

भिसा पाउनुपर्ने अवधि घर्कदै गएपछि र काठमाडौं स्थीत अमेरिकी दूतावासले डिभी विजेताहरुलाई भिसा जारी नगरेपछि आर्थिक बर्ष सन् २०२१ का नेपाली विजेताहरु चिन्तित र अन्यौलग्रस्त भएका छन् । उनीहरुले स्वास्थ्यका

नेपाल लगायतको टीपीएसको अवधि थप्न ५६ सांसदको पत्र राष्ट्रपति बाइडेनलाई

नेपाल लगायतको टीपीसीको अवधि थप्न र केही देशलाई टीपीएसको दर्जा प्रदान गर्न आग्रह गर्दै ५६ जना अमेरिकी सांसदले राष्ट्रपति जो बाइडेन र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासलाई पत्र

पारिवारिक ग्रिनकार्डका तुलनामा डिभी विजेतालाई स्पोन्सरगर्दा भरिने फर्मको प्रावधान नरम

अमेरिकामा विभिन्न प्रकारका आप्रवासी भिसामा आउनका लागि दुई प्रकारका स्पोन्सर फर्मको आवश्यकता पर्छ । सामान्यतया परिवारमा आधारित भिसाका लागि स्पोन्सरकर्ताले आई ८६४ नामको स्पोन्सर फर्म भर्नुपर्छ भने रोजगारमा आधारित, डिभी

गल्तीले मतदाता नामावलीमा दर्ता भएकालाई अमेरिकी नागरिकताका लागि अयोग्य नठहराइने

गल्तीले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका गैर नागरिकहरुलाई अमेरिकी नागरिकताका लागि अयोग्य नठहराइने भएको छ । युएससीआईएसले आफ्नो नीति निर्देशिकामा अपडेट गर्दै राज्यका विभिन्न सुविधाका लागि आवेदन दिने क्रममा

प्रस्तावित नयाँ ग्रिनकार्ड आवेदनबाट २ प्रश्न हटाउने तयारीमा बाइडेन प्रशासन

बाइडेन प्रशासनले अमेरिकामा ग्रिनकार्ड आवेदन आई ४८५ को आगामी परिवर्तनमा विगतमा ट्रम्प प्रशासनबाट तय केही प्रश्नहरु हटाउने तयारी गरिरहेको जनाइएको छ । प्रस्तावित आवेदनमा उल्लेखित गिरोह सम्बन्धित प्रश्नहरु हटाउनेबारे विचार

पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले युएससीआईएस कार्यालय जाँदा मास्क लगाउनु नपर्ने

पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले अमेरिकामा युएससीआईएसका कार्यालयमा विभिन्न अप्वाइन्टमेन्टहरुमा जाँदा मास्क लगाउनु नपर्ने भएको छ । युएसीआईएसले मास्कबारेको नीतिमा अपडेट गर्दै आफ्ना कार्यालयहरुमा आउँदा पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले मास्क लगाउनु नपर्ने जनाएको

युएससीआईएसमा ठेगाना परिवर्तन: कसकसले गर्नुपर्छ ? कसरी गर्नुपर्छ ?

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्नत हुँदैन । युएससीआईएसमा ठेगाना

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com