इमिग्रेशन

अब ग्रिनकार्डवाहक पूजारी अमेरिकाबाहिर एकैपटकमा १ बर्षबढी बसेपनि नागरिकता आवेदन दिन पाउने

योग्य धार्मिक कार्यमा संलग्न ग्रिनकार्डवाहकहरुलाई अब अमेरिकामा नागरिकता आवेदनको प्रयोजनामा आवासीय निरन्तरताका सन्दर्भमा छुट दिइने भएको छ । सामान्यतया अमेरिकामा नागरिकता आवेदन दिने ग्रिनकार्डवाहक अमेरिका छाडेको ६ महिनाभित्र अमेरिका फर्कर्नुपर्ने

२०२० को जनवरी १ पछि म्याद सकिएका पासपोर्टमा अमेरिकनहरु स्वदेश फर्कनसक्ने

  विदेशमा रहेका अमेरिकनहरु सन् २०२० को जनवरी १ पछि एक्सपायर भएको पासपोर्टमा अमेरिका आउनसक्ने भएका छन् । कोरोना महामारीका कारण विदेशमा नै अड्कीएका अमेरिकनहरुलाई पासपोर्ट नविकरणमा समय लाग्नसक्ने र

अर्कोसातादेखि अमेरिकामा आर्थिक बर्ष २०२१ का लागि थप २२ हजार अस्थायी गैर कृषि कामदार भिसा उपलब्ध

अर्कोसातादेखि अमेरिकामा आर्थिक बर्ष २०२१ का लागि थप २२ हजार अस्थायी गैर कृषि कामदार भिसा एचटु बी उपलब्ध हुने भएको छ । आगामी सातादेखि रोजगारदाताहरुले थप २२ हजार कोटाका लागि

अमेरिकाको मेक्सिको र क्यानाडासँगको स्थल नाका जुन २१ सम्म बन्द

मेक्सिको र क्यानडासँगको अमेरिकी सिमामा आवतजातव जुन २१ सम्म नै बन्द हुने भएको छ । अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि अब जुन २१ सम्म आवतजावत गर्न नपाइने भएको छ ।

लकडाउनमा पनि अमेरिकी दूतावास काठमाडौंबाट भिजिटर भिसा नविकरण, एकमहिनामा ५०९ जनालाई

अप्रिल २९ देखि अमेरिकी दूतावास काठमाडौंले भिसा अप्वाइन्टहरु रद्द गरेपनि भिजिटर भिसा नविकरणको काम भने जारी नै राखेको जनाएको छ । अन्य गैरआप्रवासी भिसा जारी गर्न रोकेको बेलामा समेत विना

अप्रिलमा पनि नेपाली डिभी विजेतालाई भिसा नदिएको खुलासा, कुन भिसा कतिले पाए ?

अप्रिल २९ देखि सबै भिसा अप्वाइन्टहरु रद्द गरेको अमेरिकी दूतावास काठमाडौंले त्यो अगाडि पनि अप्रिल महिनाभर एउटा पनि डाइभर्सिटी भिसा जारी नगरेको खुलासा भएको छ । अन्य श्रेणीमा भने काठमाडौं

जुन भिसा बुलेटिन: कुन श्रेणीको ग्रिनकार्ड पाउन कति समय ? ग्रिनकार्ड कहिले फाइल गर्ने ?

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जुन महिनाको भिसा बुलेटिन जारी गरेको छ । जसमा विभिन्न श्रेणीमा ग्रिनकार्ड पाउन लाग्ने अवधि र ग्रिनकार्ड फाइल गर्न पाउने मिति उल्लेख

जुन भिसा बुलेटिन : सबै डिभी विजेताको भिसा करेन्ट, अमेरिकाबाहिर रहेका विजेताका लागि अर्थहीन

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जुन महिनाको भिसा बुलेटिन जारी गरेको छ । जसका जुलाई महिनाका लागि सबै डिभी विजेताहरुको भिसा करेन्ट गरिएको छ । मे महिनाको

विदेशमा जन्मेका बच्चा अब अमेरिकन बुबाआमामध्ये एकसँग आनुवंशिकता मिले जन्मजात नागरिक

अमेरिकी सरकारको विदेशमन्त्रालयले अमेरिकी बुबाआमाबाट विदेशमा जन्मेका बच्चाहरुको अमेरिकी नागरिकताको अधिकार सन्दर्भमा पुनब्र्याख्या गरेको छ । अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐनका अन्य मापदण्डहरु पूरा गरेको खण्डमा अब अमेरिकन बुबाआमामध्ये एकजनाकोमात्र

न्युयोर्क लगायतका अध्यागमन अदालतमा एसाइलम सुनुवाई जुलाई ६ बाट

न्युयोर्क लगायतका अध्यागमन अदालतमा जुलाई ६ बाट हिराशतमा नरहेकाहरुको पनि सुनुवाई सुचारु हुने भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले  एक सुचना जारी गरेर जुलाई ६ बाट हिराशतमा नरहेकाहरुको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com