इमिग्रेशन

क्यालिफोर्नियाको सान डिएगोमा मानवतस्करीमा संलग्न डुंगा टुक्राटुक्रा हुँदा ४ को मृत्यु, २५ घाइते

क्यालिफोर्नियाको सान डिएगोमा कागजपत्रविहिनहरुलाई ओसार्न प्रयोग भएको मानवतस्करीमा संलग्न डुंगा टुक्राटुक्रा हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने अरु २५ जना घाइते भएका छन् । डाउनटाउन सान डिएगोबाट पश्चिममा

परिवारबाट अलग गराएर देशनिकाला गरिएकाहरुलाई आजदेखि अमेरिका प्रवेशको अनुमति

ट्रम्प प्रशासनको पालमा छोराछोरीहरुबाट अलग गराएर देशनिकाला गरिएका कैयन बुबाआमाहरुलाई अब अमेरिका आउन अनुमति दिइने भएको छ । बाइडेन प्रशासनले यो सातादेखि विगतमा विछोडिएका परिवारहरुका लागि पुनर्मिलन कार्यक्रम सुरुवात गरेको

डिभी लोटरीको नतिजा भोलिदेखि, यसरी थाहा पाउनुहोस् परे नपरेको

डिभी लोटरी २०२२ को नतिजा आगामी शनिबारदेखि सार्वजनिक हुने भएको छ । नेपाली समय अनुशार शनिबार राती  पौने १०  बजेदेखि डिभी लोटरीको नतिजा हेर्न सकिनेछ । गत अक्टोबर ७ देखि

गैर आप्रवासी भिसामा अमेरिका आउने नेपालीको संख्या आधाले कम, २०२० मा १६,६९८ अमेरिका प्रवेश

कोरोना महामारीका कारण आर्थिक बर्ष सन् २०२० मा भिजिटर लगायतका गैरआप्रवासी भिसामा अमेरिका आउने नेपालीहरुको संख्या आधाभन्दा धेरैले कम भएको छ । महामारी सुरुभएको गत बर्षको मार्चदेखि यो संख्यामा उल्लेख्य

कोरोना महामारीका बाबजुत २०२० मा ४८०६ नेपालीलाई अमेरिकी नागरिकता, ६७१८ लाई ग्रिनकार्ड

कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा ४ हजार ८ सय ६ जना नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेका छन् । आर्थिक बर्ष सन् २०२० को पहिलो तीनमहिनामा १६ सय

अमेरिकी विदेशमन्त्रालय: ‘डिभी २०२१ कालागि छुट्याइएको सबै भिसा संख्या प्रयोग नहुने देखिन्छ’

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज एक सुचना जारी गरेर डिभी २०२१ का लागि छुट्याइएको वैधानिक भिसा संख्या सबै प्रयोग नहुने देखिएको जनाएको छ । भिसा जारी गर्ने

अमेरिकाको आप्रवासी भिसा प्राथमिकताबारे विदेशमन्त्रालयको नयाँ घोषणा, डिभी अन्तिम प्राथमिकतामा

अमेरिकी दूतावास र कन्सुलेटहरुले दिने आप्रवासी भिसा प्राथमिकताबारे विदेशमन्त्रालयले नयाँ घोषणा गरेको छ । दूतावास र कन्सुलेटहरुले आप्रवासी भिसामा रहेको ब्याकलगलाई सम्बोधन गर्न ४ वटा टियरमा भिसा जारी गरिरहेको विदेशमन्त्रालयले

मापदण्ड पूरा गरेकाले अध्यागमन अदालतमार्फत देशनिकाला रद्द गराएर ग्रिनकार्ड पाउनसक्ने

अमेरिकाको सर्वोच्च अदालतको आजको निर्णयले आप्रवासीहरुलाई अध्यागमन अदालतमा आफ्नो देशनिकाला रद्द गराउनका लागि आवेदन दिनसक्ने थप सहज बाटो खोलिदिएको छ । देशनिकाला रद्द गर्ने सन्दर्भको निज शाभेज भर्सेज गाल्र्याण्डमुद्दाबारे सर्वोच्चले

यथाशीघ्र भारत छाड्न आफ्ना नागरिकलाई अमेरिकाको सुझाव, नेपाल यात्रा गर्दा ‘पुनर्विचार’

भारतमा कोरोनाको महामारी खराब बन्दै गर्दा अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई यथाशीघ्र मुलुक छाड्न सुझाव दिएको छ । चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकाले आफ्ना नागरिकलाई भारतको यात्रा नगर्न

आइसले अब अदालत वा परिसरबाट आप्रवासीहरुलाई पक्राउ नगर्ने

अमेरिकाको अध्यागमन कार्यान्वयन निकाय इमिग्रशेन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिन आप्रवासीहरुलाई अदालत वा अदालत परिसरबाट पक्राउ नगर्ने भएको छ । ट्रम्प प्रशासनको अध्यागमन कार्यान्वयन नीतिलाई उल्टाउँदै बाइडेन प्रशासनले आप्रवासीहरुलाई अदालतबाट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com