इमिग्रेशन

फेरी थपियो अध्यागमन अदालतमा सुनुवाई स्थगन, हिराशतमा नरहेकाहरुको सुनुवाई जुन ११ अगाडि नहुने

न्युयोर्कको अध्यागमन अदालत लगायत अमेरिकाका अन्य कैयन अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको सुनुवाई जुन ११  सम्म स्थगित भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले  एक सुचना जारी गरेर जुन ११

सिमाक्षेत्रमा एसाइलम खोज्दा मेक्सिको फिर्ता पठाइएकामा नेपाली समेत

सिमाक्षेत्रमा एसाइलम खोज्दा अदालती प्रकृयासम्मका लागि मेक्सिको फिर्ता पठाइएका कागजपत्रविहिनमा नेपाली समेत भएको खुलासा भएको छ । यसअगाडि ट्रम्प प्रशासनको एमपीपी कार्यक्रम अन्तरगत अदालती प्रकृयासम्म प्रतिक्षा गर्नका लागि मेक्सिको फिर्ता

टेक्साससहित १४ राज्यको ट्रम्पकालिन पब्लिक चार्जको नियमको प्रतिरक्षा प्रयास सर्वोच्चबाट अस्वीकार

सरकारी सुविधा लिएका र लिने सम्भावना हुनेलाई ग्रिनकार्ड अस्वीकार गर्नसक्ने ट्रम्पकालिन पब्लिक चार्जको नियम लागु हुनुपर्ने पक्षमा टेक्सास लगायतका १४ राज्यको प्रतिरक्षा प्रयास सर्वोच्चबाट अस्वीकार भएको छ । मेडिकेड, फुड

अमेरिकी विदेशमन्त्रालयको ट्राभल एड्भाइजरी: नेपालमा यात्रा गर्दा पुनर्विचार गर्न सुझाव

अमेरिकी विदेश मन्त्रालयले विश्वका ८० प्रतिशत मुलुकमा यात्रा नगर्न चेतावनीका साथ ट्राभल एड्भाइजरी जारी गरेकोमा नेपालमा यात्रा गर्नका लागि पुनर्विचार गर्नुपर्ने श्रेणीमा राखेको छ । विश्वब्यापी रुपमा कोरोना महामारी फैलिरहेको

देशनिकालाको आदेश नमान्ने कागजपत्रविहिनलाई अब आइसले जरिवाना नगर्ने

देशनिकालाको आदेश पाइसकेपछि पनि अमेरिका नछाडेका कागजपत्रविहिनलाई अब इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले जरिवाना जारी नगर्ने भएको छ । अमेरिका नछाडेका कागजपत्रविहिनलाई हजारौं डलर जरिवाना गर्ने ट्रम्पकालिन नीतिलाई उल्टाउँदै आइसले

काठमाडौं दूतावासबाट मार्चमा महामारी सुरुभए यताकै सबैभन्दा धेरै भिजिटर भिसा नविकरण

अमेरिकी दूतावास काठमाडौंले मार्चमा महामारी सुरु भएयताकै सबैभन्दा धेरैको भिजिटर भिसा नविकरण गरेको छ । गत मार्चको अन्तिमसातादेखि दूतावासमा नियमित भिसा सेवा सुचारु भएको छैन तर पनि दूतावासले विना अन्तरवार्ता

मार्चमा अमेरिकी दूतावासबाट अमेरिकी नागरिकका परिवारका ३५४ जनालाई भिसा, डिभी विजेतालाई दिइएन

नियमित भिसा सेवा सुचारु नभइसकेको अवस्थामा अमेरिकी दूतावास काठमाडौंले अमेरिकी नागरिकका दम्पत्तिको भिसालाई उच्च प्राथमिकता दिएको छ । मार्च महिनामा अमेरिकी दूतावास काठमाडौंले ४७५ जनालाई आप्रवासी भिसा जारी गरेकोमा अमेरिकी

दुईदलका सिनेटरबाट एसाइलम छिटो टुंगो लगाउने लगायतको अध्यागमन बिल सार्वजनिक

सिमाक्षेत्रका राज्यको प्रतिनिधित्व गर्ने रिपब्लिकन र डेमोक्रेटिक सिनेटरले दक्षिणी सिमाबाट भइरहेको उच्च आप्रवासनलाई सम्बोधन गर्ने अध्यागमन बिल सार्वजनिक गरेका छन् । टेक्सासका रिपब्लिकन सिनेटर जोन कार्नन र एरिजोनाका डेमोक्रेटिक सिनेटर

बाइडेनले प्रतिबन्ध हटाएपनि काठमाडौं दूतावासले मार्चमा एकजनालाई पनि दिएन डाइभर्सिटी भिसा

ट्रम्प प्रशासनबाट डाइभर्सिटी भिसामा लगाइएको रोक राष्ट्रपति जो बाइडेनले हटाएपनि काठमाडौं दूतावासले मार्चमा एकजनालाई पनि डाइभर्सिटी भिसा जारी नगरेको खुलासा भएको छ । बाइडेनले ट्रम्पको आप्रवासन रोक खारेज गरेपछि फेबु्रअरीको

बाइडेनले अहिलेसम्म पूरा नगरेका ५ अध्यागमन प्रतिबद्धता

अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेको एकसयदिन पूरा हुँदैछ । बाइडेनले राष्ट्रपतिको चुनावमा र निर्वाचित भइसकेपछि विभिन्न खाले अध्यागमनबारेका प्रतिबद्धताहरु जनाएका थिए, ती मध्ये ५ प्रतिबद्धता बाइडेनले अझै पूरा गरेका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com