सिमाक्षेत्रमा थामिनसक्नु कागजपत्रविहिनको भींड भएपछि एरिजोनाका गभर्नरबाट सिमानामा संकटकालको घोषणा गरिएको छ । रिपब्लिकन गभर्नर डग डुसीले सिमाक्षेत्रबाट गैरकानूनी प्रवेश बढ्नुमा राष्ट्रपति जो बाइडेनको दोष रहेको आरोप लगाउँदै राज्यका तर्फबाट
अमेरिकाबाट मेक्सिको र क्यानडामा स्थलमार्ग र फेरीबाट अत्याश्यक बाहेकको आवतजावतमा मे २१ सम्म रोक लगाइएको छ । यो रोक बुधबारसम्मसम्म रहेकोमा एकमहिना थप गरिएको हो । अप्रिल २१ मा यस्तो
सर्वोच्च अदालतले गैर कानूनी रुपमा सिमाक्षेत्रबाट प्रवेश गरेका कागजपत्रविहिन टीपीएसवाहकलाई ग्रिनकार्ड प्राप्त गर्नबाट रोक्ने तयारी गरेको छ । सोमबार गरिएको फोन सुनुवाईका क्रममा न्यायाधिसहरुले सुरुमा गैरकानूनी रुपमा विना भिसा प्रवेश
अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मे महिनाको भिसा बुलेटिन जारी गरेको छ । जसमा विभिन्न श्रेणीमा ग्रिनकार्ड पाउन लाग्ने अवधि र ग्रिनकार्ड फाइल गर्न पाउने मिति उल्लेख
ट्रम्पको आप्रवासन रोक अन्त्य भएर २०२१ का डिभी विजेताहरुलाई भिसा दिन सुरु भइसकेको अवस्थामा आगामी जुनमा ६४ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु भिसाका लागि योग्य हुने भएका छन्
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अस्थायी गैर कृषि कामदारका लागि थप २२ हजार भिसा उपलब्ध गराएको छ । अमेरिकाको अर्थतन्त्र लयमा फर्कदै गर्दा श्रम बजारमा माग बढेको भन्दै एच
इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइस र कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले अब आप्रवासीलाई ‘एलियन’ वा ‘इलिगल एलियन’ भन्न रोक्ने भएको छ । बाइडेन प्रशासनले अमेरिकाको अध्यागमन कार्यान्वयन एजेन्सीहरुलाई आप्रवासीहरुका सन्दर्भमा
पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुशले अमेरिकामा रहेका कागजपत्रविहिनलाई क्रमिक रुपमा वैध आवासीय अवस्था हुँदै नागरिकता प्रदान गर्ने बिल पारित गर्नका लागि संसदसमक्ष आव्हान गरेका छन् । तर उनले सम्पूर्णरुपमा क्षमादान
अमेरिकी राष्ट्रपति जो बाइडेनले चालु आर्थिक बर्षभरमा अमेरिकामा स्वीकार गरिने शरणार्थीहरुको संख्या बढाउने भएका छन् । आगामी मे १५ सम्म बाइडेनले यो संख्या बढाउने शुक्रबार अबेर ह्वाइटहाउसले जनाएको छ
अब युएससीआईएसले ग्रिनकार्ड लगायतका आवेदनको प्रारम्भिक प्रकृया अटोमेटिक बनाउने र त्यसले आवेदनको प्रारम्भिक प्रकृया छरितो बनाउन सहयोग गर्ने युएससीआईएसका प्रमुख प्रविधि अधिकारी रोब ब्राउनले बताएका छन् । युएससीआईएसमा आवेदनको चर्को
KHASOKHAS