इमिग्रेशन

अमेरिकाबाहिर गएर फर्कदा नयाँ भिसा स्टीकर आवश्यक हुने विद्यार्थी भिसा बाहकलाई टिप्स

अमेरिकामा विद्यार्थी भिसा कायमै राखेर बसिरहेको तर पासपोर्टमा भिसा स्टीकरको म्याद सकिएका विद्यार्थी भिसा वाहकहरु अमेरिकाबाहिर गएको खण्डमा फर्कदा दूतावास वा कन्सुलेटबाट नयाँ भिसा स्टीकर लगाउन आवश्यक हुन्छ । तर

कामदार भिसा प्रतिबन्ध समाप्त, अस्वीकृत भएकाले पुन: आवेदन दिनसक्ने, अरुलाई प्राथमिकता

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कामदार भिसा एचवानबी, एचटुबी, एक्सचेन्ज भिजिटर जे भिसा र अस्थायी कामदार एल भिसामाथिको रोक मार्च ३१ मा समाप्त भएपछि अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर

अमेरिकी सिमाबाट छिर्न खोज्ने कागजपत्रविहिन मार्चमा १५ वर्षमै धेरै

अमेरिकी सिमाबाट छिर्न खोज्ने कागजपत्रविहिन मार्चमा १५ वर्षमै धेरै पुगेका छन् । मार्च महिनामा अमेरिका छिर्न खोज्ने १ लाख ७१ हजार भन्दा बढी कागजपत्रविहिनलाई नियन्त्रणमा लिएको सीबीपीको तथ्यांकले देखाएको छ

एसाइलमका फर्मभर्दा २०१९ अक्टोबर अगाडिकै नियम, लाइन खाली छाड्दैमा अस्वीकार नगरिने

अमेरिकामा युएससीआईएसले एसाइलमका वा देशनिकाला रोक्ने फर्म आई ५८९ भर्दा अब सन् २०१९ को अक्टोबरभन्दा अगाडि कै नियम लागु गरेको छ । २०१९ को अक्टोबरमा युएससीआईएसले फर्म अस्वीकार गर्ने मापदण्ड

अध्यागमन अदालतमा सुनुवाई मे १४ सम्म स्थगित, नेपालीहरुका ३९८२ केसहरु पेन्डिङ

न्युयोर्कको अध्यागमन अदालत लगायत अमेरिकाका अन्य कैयन अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको सुनुवाई मे १४  सम्म स्थगित भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले  एक सुचना जारी गरेर मे १४

एकबर्षभित्र अमेरिका आउन नसकेका १५ ग्रिनकार्डवाहक नेपालीलाईमात्र गतमहिना भिसा, अरुको अस्वीकार

अमेरिकी दूतावास काठमाडौंले कोरोना महामारीलाई आवेदकको नियन्त्रणबाहिरको अवस्थाका रुपमा स्वीकार नगरेर नेपालमा एकबर्षभन्दा लामो समय बसेका ग्रिनकार्डबाहक कैयन नेपालीको रिटर्निङ रेसिडेन्ड भिसा अस्वीकृत गरिरहेको खब आइरहँदा दूतावासले गतमहिना जारी गरेको

गतमहिना अमेरिकाको भिसा पाउने नेपालीको विवरण सार्वजनिक, जम्मा ९४५

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले गत महिना अमेरिकाको आप्रवासी र गैर आप्रवासी भिसा पाउने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । फेब्रुअरी महिनामा जम्मा ९४५ जना नेपालीहरुले अमेरिकाको

२२ बर्ष अगाडिको क्लीन्टनकालिन मापदण्ड अनुशार भिसा जारी गर्न अमेरिकी दूतावासहरुलाई निर्देशन

अमेरिकी सरकारको विदेश मन्त्रालयले ट्रम्पकालिन नीति अगाडिको पब्लिक चार्जको मापदण्ड अनुशार आप्रवासी भिसा जारी गर्न अमेरिकी दूतावासहरुलाई निर्देशन दिएको छ । यसका अतिरिक्त अध्यागमन प्रणालीप्रतिको विश्वास पुनस्थापनाका लागि राष्ट्रपति जो

अमेरिकी कामदार भिसा एचवानबीको दर्ता अवधि समाप्त, मार्च ३१ अगाडि लोटरीबाट छानिने

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइनमार्फत दर्ता अवधि समाप्त भएको छ । मार्च ९ बाट अनलाइनमार्फत दर्ता सुरु भएकोमा बिहिबार मध्यान्ह १२ बजे दर्ता अवधि समाप्त भएको हो ।

अमेरिकी पासपोर्टको आवेदन शुल्क बृद्धि गर्ने प्रस्ताव फेडरल रजिष्टरमा

अमेरिकी सरकारको विदेश मन्त्रालयले पासपोर्टको आवेदन शुल्क बृद्धि गर्ने प्रस्ताव फेडरल रजिष्टरमा प्रकाशित गरेको छ । आज प्रकाशित प्रस्तावित नियममा ६० दिन अर्थात् मे २५ सम्मको कमेन्ट अवधि राखिएको छ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com