(यो सामाग्री सीजीआई फेडरल इन्कको वेवसाइट ट्राभल डक्स डटकमबाट साभार गरिएको हो ।) ग्राहक सेवालाई सुधार गर्ने उद्देश्यले, अमेरिकी सरकारले गैर-आप्रवासी भिसा आवेदकहरुको लागि भिसा अन्तर्वाता छुट दिदैँ भिसा नवीकरण गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेनले अध्यागमन लगायतका विषयलाई सम्बोधन गर्न खासगरी उत्तर अमेरिकी देशहरुमा कुटनीतिक प्रयासहरुको नेतृत्व गर्ने जिम्मा उपराष्ट्रपति कमला ह्यारिसलाई दिएका छन् । बाइडेनको पहिलो प्राथमिकतामा रहेको विषय हेर्ने
अमेरिकी दूतावास काठमाडौंले कोरोना महामारीलाई आवेदकको नियन्त्रणबाहिरको अवस्थाका रुपमा स्वीकार नगरेपछि नेपालमा एकबर्षभन्दा लामो समय बसेका ग्रिनकार्डबाहक कैयन नेपालीको रिटर्निङ रेसिडेन्ड भिसा अस्वीकृत भएको छ । कोरोना महामारीका कारण कैयन
तपाईले अमेरिकी नागरिकताको सपथग्रहण गरिसकेपछि अमेरिकी नागरिक हुनुहुन्छ । त्यसैले सपथग्रहण अगाडिसम्म तपाईसँग ग्रिनकार्ड नै हुन्छ । नागरिकताका लागि तपाईको अन्तरवार्ता भइसकेको भएतापनि तपाईले नागरिकताको प्रमाणपत्र प्राप्त नगरुन्जेलसम्म तपाईको हैसियत
ट्रम्प प्रशासनले गत अक्टोबरमा ग्रिनकार्ड आवेदकलाई स्पोन्सर गर्ने स्पोन्सरकर्तालाई जिम्मबार बनाउन नयाँ नियम प्रस्ताव गरेकोमा उक्त प्रस्तावित नियम बाइडेन प्रशासनले फिर्ता लिएकोमा उक्त घोषणा आज फेडरल रजिष्टरमा औपचारिक रुपमा प्रकाशन
अब युएससीआईएसमा एसाइलम अन्तरवार्तामा जाँदा नेपाली भाषा अनुवादक लैजान नपर्ने नियम सेप्टेम्बर २० सम्मका लागि थप गरिएको छ । त्यस्ता नेपाली भाषा अनुवादक सरकारले नै निशुल्क प्रदान गर्ने भएको छ
सिमाक्षेत्रमा प्रकृया चलुन्जेल कागजपत्रविहिनलाई होटलमा राख्न अमेरिकी सरकारको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले झण्डै ९० मिलियन डलरको सम्झौता गरेको छ । मध्य अमेरिकी देशहरुबाट अमेरिकी सिमा क्षेत्रमा आएर शरण दावी
बाइडेन प्रशासन सुरुवात भइसकेपछि अमेरिकी अध्यागमनका क्षेत्रमा गरिएका घोषणा र परिवर्तनबारे खसोखासले नजिकबाट ट्रयाक गरिरहेको छ । कुन मितिमा कस्ता घोषणा र परिवर्तनहरु गरिए ? हामीले त्यसको टाइमलाइन समेत तयार
युएससीआईएसको टेक्सास सर्भिस सेन्टरले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष मुनीका छोराछोरीका लागि फाइल गरिएको आई १३० आवेदन कम्तीमा एकसातामै स्वीकृत गरिरहेको छ । तर कतिपय आवेदनमा भने आवश्यक कागजात र
डिभी २०२१ का विजेताहरुले भिसा पाउन सुरु गरेका छन् । गत अक्टोबरबाट नै भिसा पाउनुपर्ने भएपनि ट्रम्पको आप्रवासन रोकका कारण उनीहरुले मार्चबाटमात्र भिसा पाउन सुरु गरेका हुन् । उनीहरुले सेप्टेम्बरको
KHASOKHAS