इमिग्रेशन

डिभी विजेताले भिसा पाउन सुरु, मेमा ५१ सय सम्म केस नम्बर हुने नेपाली विजेता योग्य

ट्रम्पको आप्रवासन रोक अन्त्य भएर २०२१ का डिभी विजेताहरुलाई भिसा दिन सुरु भइसकेको अवस्थामा आगामी मे महिनामा ५१ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु भिसाका लागि योग्य हुने भएका

आगामी साता प्रतिनिधिसभाको तालिकामा दुई अध्यागमन बिल

आगामी साता अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाको तालिकामा दुई अध्यागमन बिल बहस र मतदानका लागि राखिएको छ । बिहिबार प्रतिनिधिभासमा डेमोक्रेटिक नेता स्टेनी होयरले उक्त तालिका सार्वजनिक गरेका हुन् ।

बाइडेन प्रशासनबाट ग्रिनकार्डमा ट्रम्पकालिन पब्लिक चार्जको नियम कार्यान्वयन गर्न बन्द

बाइडेन प्रशासनले कम आम्दानी हुनेहरु र सरकारी सुविधा लिनेहरुलाई ग्रिनकार्डमा कडाई गर्ने तथा रोक लगाउने ट्रम्पकालिन पब्लिक चार्जको नियम कार्यान्वयन गर्न बन्द गरेको छ । होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले

डिभी २०२० विजेता थप ९०९५ ले भिसा पाउलान् ? २०२१ का ५५ हजारलाई ७ महिनामा भिसा सम्भव छ?

संघीय न्यायाधिस सेप्टेम्बरको आदेशले मुद्दामा विजयी भएको खण्डमा डिभी २०२० का लागि ९०९५ भिसा छुट्याउन आदेश दिएको थियो । तर मुद्दा अहिलेपनि पेन्डिङ अवस्थामा रहेकाले ती भिसाहरुबारे अझै अन्यौल छ

सेप्टेम्बरमा भिसा पाएका डिभी २०२० का विजेतालाई एक्सपायर स्टीकरमा विमान चढ्न समस्या नहुने

अदालतको आदेशपछि गत सेप्टेम्बरमा भिसा पाएर  भिसाको अवधि सकिइसकेका २०२० का डिभी विजेताहरुका लागि उक्त भिसाको सट्टामा नयाँ भिसा स्टीकर जारी नगरिने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेपछि कतिपय भिसा वाहकहरु

भिसा कुरेका आप्रवासी भिसा आवेदकलाई अमेरिकी भिसा सेवा उच्च अधिकारीका तीन सुझाव

अमेरिकी सरकारको विदेश मन्त्रालयको कन्सुलर अफेयर्स अन्तरगत भिसा सेवाका लागि एक्टीङ डेपुटी एसिस्टेण्ट सेक्रेटरी जुली एम स्टफ्टले अन्तरवार्ता र भिसा कुरेका आप्रवासी भिसा आवेदकलाई तीन सुझाव दिएकी छन् । कोरोनाको

कामदार भिसाका लागि दर्ता मार्च ९ मंगलबारबाट, रकम माग्ने ठगबाट सचेत रहन सुझाव

अमेरिकाको कामदार भिसा एचवान बीका लागि मार्च ९ बाट अनलाइनमार्फत दर्ता गर्न सकिने भएको छ । युएससीआईएसको अनलाइन प्रणालीमा गएर आर्थिक २०२२ का लागि कामदार भिसाका लागि दर्ता गर्न सकिनेछ ।

अध्यागमन जेलमा रहेका आप्रवासीहरुका लागि नयाँ पुनरावलोकन प्रकृया, जेलमा ७९ नेपाली

अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले अध्यागमन जेलमा रहेका आप्रवासीहरुका लागि अब नयाँ पुनरावलोकन प्रकृयाको घोषणा गरेको छ । आफ्नो मुद्दा आइसको कारवाही, हिराशत र देशनिकालाको प्राथमिकतामा नपर्ने विश्वास गरेकाहरुले

अमेरिकी दूतावास काठमाडौंबाट विद्यार्थी सहित ७ प्रकारका भिसा जारी गर्न सुरु

अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी सहित ७ प्रकारका भिसा जारी गर्न सुरु गरेको छ । दूतावासले अपडेट गरेको सुचना अनुशार विना अन्तरवार्ता नविकरण गर्ने भिजिटर भिसा बीवान /बी टु भिसा, सिमित

अध्यागमन अदालतमा सुनुवाई अप्रिल १६ सम्म स्थगित, न्युयोर्कमा मात्र २०९९ नेपालीका केस पेन्डिङ

न्युयोर्कको अध्यागमन अदालत लगायत अमेरिकाका अन्य कैयन अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको सुनुवाई अप्रिल १६ सम्म स्थगित भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले  एक सुचना जारी गरेर अप्रिल १६

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com