आप्रवासन रोक र महामारी बीच पनि गतमहिना अर्थात् जनवरी २०२१ मा ४३७ नेपालीहरुले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका छन् । जसमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिकका नेपाली दम्पत्तिहरु ३७३ जनाले भिसा
राष्ट्रपति जो बाइडेनले डिभी विजेता लगायत परिवार र रोजगारमा आधारित आप्रवासी भिसामा लगाइएको रोक खारेज गरेपछि अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले भिसाको प्रतिक्षा गरेकाहरु र डिभी विजेताहरुका लागि
अमेरिकी राष्ट्रपति जो बाइडेनले डिभी विजेता लगायतमाथि डोनाल्ड ट्रम्पले मार्च ३१ सम्मका लागि लगाएको आप्रवासन रोक खारेज गरेका छन् । बाइडेनको यो कदमपछि अब डिभी लोटरी लगायत परिवारमा आधारित र
एक सयदिन देशनिकाला स्थगित गर्ने बाइडेन प्रशासनको योजना कार्यान्वयनमा अस्थायी रोक लगाएको अदालतले मंगलबार राती अनिश्चितकालिन रोक लगाएको छ । अमेरिकाको डिस्ट्रिक्ट कोर्ट टेक्सासका संघीय न्यायाधिस ड्रिउ टिप्टनले देशनिकाला स्थगन
आगामी अप्रिलमा ४५ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु भिसाका लागि योग्य हुने भएका छन् । मार्च ३१ मा आप्रवासन रोक अन्त्य भएमा उनीहरुले अप्रिलमा भिसा पाउन सक्नेछन्
सन् २००७ को अक्टोबर १ अगाडि आवेदन दिएका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीको आप्रवासी भिसा मार्चमा करेन्ट भएको छ । अर्थात् अमेरिकामा नै वैध स्टाटसमा हुनेहरुका सन्दर्भमा मार्चमा उनीहरुका लागि ग्रिनकार्ड
सन् २०२० को सेप्टेम्बरमा भिसा पाएका डिभी विजेताहरुको भिसाको म्याद थपिने भएको छ । उनीहरुको भिसा आगामी मार्चभित्र सकिन लागेको र मार्च ३१ सम्मको यात्रा प्रतिबन्धका कारण अमेरिका आउन नपाउने
सर्बोच्च अदालतले पब्लिक चार्जको नियमलाई पुनरावलोकन गर्ने सहमति जनाएको छ । सरकारी सुविधा लिएका र लिने सम्भावना भएकाहरुलाई अमेरिकाको आप्रवासी भिसा र ग्रिनकार्ड अस्वीकार गर्नसक्ने पब्लिक चार्जको नियम ट्रम्प प्रशासनले
ट्रम्प प्रशासनले गत डिसेम्बर १ बाट ल्याएको अमेरिकाको नागरिकताका लागि नयाँ परीक्षा प्रणाली र प्रश्नहरु बाइडेन प्रशासनले खारेज गरिदिएको छ । आगामी मार्च १ देखि लागु हुनेगरी अब पूरानै प्रश्नहरु
ग्रिनकार्डवाहक अमेरिकाबाहिर लगातार एकबर्षभन्दा लामो समय बसेको खण्डमा त्यस्तो व्यक्तिले अमेरिका प्रवेश गरेर ग्रिनकार्डको निरन्तरताका लागि नयाँ आप्रवासी भिसाका लागि आवेदन दिनुपर्छ । आफ्नो नियन्त्रणबाहिर रहेको अवस्थाका कारण एकबर्षभित्र अमेरिका
KHASOKHAS