इमिग्रेशन

देशनिकालाबारे बाइडेन प्रशासनको नयाँ नीति, नोभेम्बर १ पछि सिमाबाट छिर्नेहरु पनि उच्च प्राथमिकतामा

बाइडेन प्रशासनले देशनिकालाको नयाँ प्राथमिकता तय गरेको छ । यसै अनुशार इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसलाई नयाँ प्राथमिकताबारे निर्देशन समेत जारी गरिसकेको छ । ९० दिनका लागि तय गरिएको उक्त

एकबर्षभन्दा कम अवधि अमेरिकाबाहिर रहेको बेला ग्रिनकार्ड हराए वा एक्सपायर भए के गर्ने ?

यदि तपाई अमेरिकाबाहिर रहेको बेलामा नै तपाईको ग्रिनकार्ड हराएमा, नष्ट भएमा वा चोरी भएमा तपाईले आई १३१ ए फर्म भरेर ट्राभल डकुमेन्टका लागि आवेदन दिनुपर्छ । यो डकुमेन्टका आधारमा एयरलाइन्स

अमेरिकाबाट मेक्सिको र क्यानडा अत्याश्यक बाहेकको आवतजावतमा मार्च २१ सम्म रोक

अमेरिकाबाट मेक्सिको र क्यानडामा स्थलमार्ग र फेरीबाट अत्याश्यक बाहेकको आवतजावतमा मार्च २१ सम्म रोक लगाइएको छ । यो रोक आइतबारसम्मका लागि रहेकोमा एकमहिना थप गरिएको हो । मार्च २१ म

सिमाक्षेत्रमा एसाइलम दावी गर्दा मेक्सिको फिर्ता पठाइएकाहरुलाई अमेरिका प्रवेश सुरु

अदालती प्रकृयासम्मका लागि मेक्सिकोमा नै फिर्ता पठाइएका झण्डै २५ हजार आप्रवासीहरुलाई अदालती प्रकृयासम्म पनि अमेरिकाभित्रै आएर प्रतिक्षा गर्नका लागि सरकारले आज २५ जनालाई प्रकृयामा लगेको छ । उनीहरुलाई आज क्यालिफोर्नियाको

अमेरिकामा एसाइलम पेन्डिङ भएका र स्वीकृत भएकाहरुका लागि ५ अध्यागमन सुविधा

अमेरिकामा एसाइलम पेन्डिङ भएका र स्वीकृत भएकाहरुका लागि ५ प्रकारका अध्यागमन सुविधाहरु उपलब्ध रहेका छन् । त्यसमा पनि एसाइलम पेन्डिङ रहेकाहरुका लागि दुईप्रकारका मुख्य अध्यागमन सुविधाहरु रहेका छन् । एसाइलम

जनवरी १ वा अगाडि अमेरिकामा रहेका कागजपत्रविहिनलाई दिने ६ बर्षे ‘एलपीआई’ स्टाटस के हो ?

संसदमा सार्वजनिक गरिएको बृहत अध्यागमन बिलमा डाका, टीपीएसवाहक र कृषि कामदारहरुले बिल पारित हुने बित्तिकै ग्रिनकार्डका लागि आवेदन दिन पाउने उल्लेख छ । तर अन्य कागजपत्रविहिनहरु जो सन् २०२१ को

गतबर्ष ७ हजार नेपालीका भिजिटर भिसा अस्वीकृत, दूतावासलाई भिजिटर भिसा आवेदनबाट २७ करोड रुपैयाँ

आर्थिक बर्ष २०२० मा आवेदकमध्ये झण्डै ५१ दशमलव ९ प्रतिशत नेपालीहरुलाई अमेरिकाले भिजिटर भिसा प्रदान गरेको छ । विगत तीनवर्षको अवधिमा सन् २०२० मा अमेरिकाको भिजिटर भिसा स्वीकृत हुने नेपालीहरुको

अध्यागमन बिल: जनवरी १ मा गैरआप्रवासी भिसामा भएका वा त्यसपछि भिसा गुमाएकाहरु अयोग्य

११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने खाकासहित आज सार्वजनिक गरिएको वृहत अध्यागमन बिल पारित भएमा जनवरी १, २०२१ वा त्योभन्दा अगाडि अमेरिकामा रहेका कागजपत्रविहिनहरुलाई पनि ग्रिनकार्डका लागि बाटो

आज सार्वजनिक बिलमा टीपीएसबाहकलाई ग्रिनकार्डबारे के भनिएको छ ?

आज सार्वजनिक ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने खाकासहितको बृहत अध्यागमन बिलमा नेपाली टीपीएसवाहकहरुको विशेष चासो रहेको छ । न्युजर्सीका डेमोक्रेटिक सिनेटर रोबर्ट मेनेन्डेज र क्यालिफोर्नियाबाट डेमोक्रेटिक

११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल संसदमा सार्वजनिक

न्युजर्सीका डेमोक्रेटिक सिनेटर रोबर्ट मेनेन्डेज र क्यालिफोर्नियाबाट डेमोक्रेटिक प्रतिनिधिसभा सदस्य लिण्डा सान्चेजले  ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने खाकासहितको बृहत अध्यागमन बिल सार्वजनिक गरेका छन् । यसअगाडि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com