इमिग्रेशन

बाइडेनले मंगलबार उल्टाएको ट्रम्पकालिन मेमोको अमेरिका आउने नेपालीमा के असर पर्छ?

अमेरिकामा आएर स्वास्थ्य, आवास वा खाद्यान्नबारे सरकारी सुविधा लिनेहरुका सन्दर्भमा उनीहरुले सुविधा लिएको रकम उनीहरुलाई स्पोन्सर गर्नेहरुबाट तिराउने ट्रम्पको मेमोलाई बाइडेनले मंगलबार खारेज गरिदिए । यो मेमो ट्रम्पले सन् २०१९

बाइडेनबाट अमेरिकी अध्यागमनमा सुधारका लागि तीन कार्यकारी आदेश जारी

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज तीनवटा कार्यकारी आदेश जारी गरेका छन् । ट्रम्पकालिन कठोर अध्यागमन नीतिलाई उल्टाउने लक्ष्यका साथ बाइडेनले आज अध्यागमनबारे थप तीनवटा कार्यकारी आदेश जारी गरेका छन् ।

आज अध्यागमनबारेका यी महत्वपूर्ण कार्यकारी आदेश जारी गर्दै बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज अत्यत्नै महत्वपूर्ण कार्यकारी आदेशहरु जारी गर्ने भएका छन् । सपथग्रहण गरेको पहिलो दिनमा नै ११ मिलियन कागजपत्रविहिनलाई कागजपत्रको बाटोमा लैजाने अमेरिकी नागरिकता ऐन संसदमा पठाएका

बाइडेन प्रशासनको २ साता नपुग्दै सयौं देशनिकाला

बाइडेन प्रशासनको २ साता नपुग्दै अमेरिकाबाट सयौं देशनिकालामा परेका छन् । राष्ट्रपति जो बाइडेनले आफ्नो प्रशासनको सुरुका दिनमा देशनिकाला रोक्ने प्रतिबद्धताका बाबजुत उनीहरुलाई देशनिकाला गरिएको हो । बाइडेन प्रशासनले एकसय

विदेशको नागरिकता लिएका नेपालीलाई विनाशर्त अन अराइभल भिसा

विदेशको नागरिकता लिएका नेपालीहरुलाई नेपाल प्रवेश गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब विनाशर्त अन अराइभल भिसा प्रदान गरिने भएको छ । अध्यागमन विभागले एक सुचना प्रकाशित गरी राहदानीमा जन्मस्थान नेपाल उल्लेख

यसरी अमेरिका झिकाएर विवाह गर्न सकिन्छ मंगेतरलाई, आप्रवासन रोकमा मंगेतर भिसालाई छुट

डिसेम्बरमा अमेरिकी दूतावास काठमाडौले १७ जनालाई मंगेतर भिसा जारी गरेको छ । चालु आर्थिक बर्षको सुरुका दुईमहिना अक्टोबर र नोभेम्बरमा भने दूतावासले मंगेतर भिसा जारी गरेको थिएन । मार्च ३१

बाइडेनले शुक्रबार जारी गर्ने तय भएका अध्यागमनबारेका कार्यकारी आदेश मंगलबार जारी गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार जारी गर्ने तय भएका अध्यागमनबारेका कार्यकारी आदेशहरु मंगलबार जारी गर्ने ह्वाइटहाउसले जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासको नियुक्ती सिनेटबाट पारित हुनमा

ग्रिनकार्ड सहित अमेरिका बाहिर यात्रा गर्दा ध्यान दिनुपर्ने ८ कुराहरु

यदि तपाईसँग अमेरिकाको ग्रिनकार्ड छ भने तपाई अमेरिका बाहिर यात्रा गरेर फर्कन सक्नुहुन्छ । तर निश्चित कुराहरुमा ध्यान दिनुभएन भने तपाईसँग ग्रिनकार्ड हुँदाहुँदै पनि अमेरिका आउनमा रोक लाग्न सक्छ ।

बाइडेनले आज जारी गर्ने भनिएका इमिग्रेशनबारेका कार्यकारी आदेश केही दिनका लागि स्थगित

बाइडेनले आज जारी गर्ने भनिएका भएका केही कार्यकारी आदेशहरु केही दिन पछाडि सारिएका छन् । यसअगाडि ह्वाइट हाउसले अध्यागमनबारे कार्यकारी आदेशका लागि शुक्रबारको दिन छुट्याएको बताएको थियो । तर आज

बुबाआमाले भिसा थपका लागि देश छाड्नु नपर्ने

अब अष्ट्रेलियामा अष्ट्रेलियन नागरिकका बुबाआमाले भिसा थपका लागि अष्ट्रेलिया बाहिर जानु नपर्ने भएको छ । कोरोना महामारीका कारण सरकारले उनीहरुका लागि अस्थायी रुपमा यो सुविधा दिने भएको हो । संघीय

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com