अमेरिकी राष्ट्रपति जो बाइडेनले मार्च ३१ सम्म डिभी लोटरी लगायतका विभिन्न आप्रवासी र कामदार भिसामा लगाएको रोक कार्यकारी आदेशमार्फत खारेज गर्ने भएका छन् । महामारीका कारण उत्पन्न आर्थिक मन्दीमा अमेरिकी
अमेरिकी राष्ट्रपति जो बाइडेनले मार्च ३१ सम्म डिभी लोटरी लगायतका विभिन्न आप्रवासी र कामदार भिसामा लगाएको रोक कार्यकारी आदेशमार्फत खारेज गर्ने भएका छन् । महामारीका कारण उत्पन्न आर्थिक मन्दीमा अमेरिकी
हरेक दिन कार्यकारी आदेश जारी गर्दै आएका अमेरिकी राष्ट्रपति जो बाइडेनले अध्यागमनका लागि आगामी शुक्रबार छुट्याएका छन् । बाइडेनले शुक्रबार अध्यामगनबारेका कम्तीमा तीनवटा कार्यकारी आदेशहरु जारी गर्ने जनाइएको छ ।
जनवरी २२ देखि लागु हुने गरी बाइडेन प्रशासनले एकसय दिनसम्मका लागि निश्चित प्रकारका देशनिकालाका आदेश कार्यान्वयन स्थगित गरेकोमा संघीय अदालतले उक्त स्थगन कार्यान्वयनमा १४ दिने रोक लगाएको छ । मंगलबार
न्युयोर्कको अध्यागमन अदालत लगायत अमेरिकाका अन्य कैयन अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको सुनुवाई फेब्रुअरी १९ सम्म स्थगित भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले फेब्रुअरी १९ सम्म नियमित सुनुवाई स्थगित
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको महामारी फैलिनबाट रोक्ने उद्देश्यले ३० देशबाट अमेरिका आउनमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बाइडेनले युरोपका शेंगेन क्षेत्रका २६ देशहरु, यूके, आयरल्याण्ड, ब्राजिलसहित
❒ अमेरिकामा एसाइलम प्राप्त गर्ने नेपालीहरुको संख्या १० हजार नाघ्यो, अदालत र युएससीआईएसबाट एसाइलम स्वीकृत हुने कुल संख्या लगभग बराबर ❒ अहिलेसम्म अमेरिकामा अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरु ५ हजारको हाराहारीमा,
राष्ट्रपतिको पदावधि सकिन २ दिनभन्दा पनि कम समय बाँकी रहँदा डोनाल्ड ट्रम्पले जनवरी २६ देखि लागु हुने गरी हटाउने घोषणा गरेको कोरोना महामारी सम्बन्धित यात्रा प्रतिबन्ध राष्ट्रपति जो बाइडेनले पुन:
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च अन्त्यसम्म लगाएको आप्रवासन रोकबारे बाइडेन प्रशासन मौन रहेको छ । ट्रम्पले लगाएको महामारी सम्बन्धित उक्त आप्रवासन रोक हटाउने बाइडेन प्रशासनको योजना भए नभएकोबारे संचारकर्मीहरुको जिज्ञासामा
अमेरिकी दूतावास काठमाडौंबाट डिसेम्बरमा जारी गरिएका भिसाको संख्या सार्वजनिक गरिएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार अमेरिकी दूतावास काठमाडौंबाट डिसेम्बरमा ९१५ जनालाई आप्रवासी र गैर आप्रवासी
KHASOKHAS