युएससीआईएसले बालबालिकाले अमेरिकी नागरिकता कसरी लिने भन्ने प्रावधानबारे नीति अपडेट गरेको छ । यी परिवर्तनहरू सार्वजनिक प्रतिक्रिया, भर्खरको सर्वोच्च अदालतको निर्णय र विद्यमान नीतिहरूमा थप स्पष्टीकरणको आवश्यकताका कारण गरिएको युएससीआईएसले
अमेरिकी राष्ट्रपति जो बाइडेनले ५ लाख कागजपत्रविहिनलाई अन्ततः अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने बाटोमा लैजाने गरी गत महिना घोषणा गरेको कार्यक्रमका लागि अगस्त १९ बाट आवेदन दिन सकिने भएको छ
अमेरिकाले यही समरदेखि परिष्कृत सुरक्षा विशेषतासहितको नयाँ डिजाइनको भिसा जारी गर्न सुरु गर्ने भएको छ । यो भिसा सन् २०२२ देखि नै जारी गर्न सुरु गर्ने अमेरिकी सरकारको विदेश मन्त्रालयको
अमेरिकामा आई ९४ मा उल्लेख भएको अवधिभन्दा बढी बसेको खण्डमा स्वत भिसा रद्द हुने प्रावधान रहेकाले भिसा थपका लागि दिइएको निर्णय नआउँदै अमेरिका छाड्दा उनीहरुको भिसा रद्द हुने हो कि
अगस्तको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि १७ बर्ष पुगेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबार सार्वजनिक गरेको भिसा बुलेटिन
जुलाई १ देखि लागु हुनेगरी अष्ट्रेलिया सरकारले अधिकांश भिसा प्रकारका लागि भिसा आवेदन शुल्क बढाएको छ । छोटो अवधिको अस्थायी स्कील सर्टेज सबक्लास ४८२, श्रम सम्झौता चाहिने र मध्यम अवधिको
अमेरिकामा म्याद सकिएका निश्चित प्रकारका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम स्थायी बनाउने युएससीआईएसले योजना बनाएको छ । अप्रिल ८ मा फेडरल रजिष्ट्ररमा प्रकाशित अस्थायी अन्तिम नियमले
रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अगस्त महिनामा पनि करेन्ट हुने भएको छ । अर्थात् अगस्त महिनामा पनि अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई
मंगलबार सार्वजनिक अगस्तको भिसा बुलेटिनले अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका अनुहारमा खुशी ल्याएको छ । अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुको ग्रिनकार्ड फाइल गर्ने मिति
आगामी सेप्टेम्बर ३० मा समाप्त हुने चालु आर्थिक बर्ष २०२४ का नेपाली डिभी विजेताहरुका लागि सेप्टेम्बरमा समेत सिमाबन्दी तोकिएको छ । सेप्टेम्बरका लागि नेपाली डिभी विजेताहरुका लागि १३ हजारसम्म केस
KHASOKHAS