अब अमेरिकामा ट्रम्प प्रशासनको अवधि २ महिनामात्र बाँकी रहेको छ । यो अवधिमा ट्रम्प प्रशासनले अध्यागमनमा लगाम लगाउने केही कदमहरु चाल्ने तयारी गरेकोछ । पछिल्लो केहीदिन यता नागरिकताको प्रश्नावली परिवर्तन
अमेरिकी सरकारको युएससीआईएसले अब आवेदकले ग्रिनकार्ड सही तरिकाले लिएको सुनिश्चित गरेरमात्र अमेरिकी नागरिकता स्वीकृत गर्नेगरी नीति निर्देशिका अपडेट गरेको छ । यदि गल्तीले, जालसाजीपूर्ण तरिकाले वा कानुनको पालना नगरिकनै ग्रिनकार्ड
अध्यागमन जेलबाट पर्यवेक्षणमा अस्थायी रिहा भएकालाई वर्क पर्मिट नदिने प्रस्तावित नियम बिहिबार फेडरल रजिस्टरमा प्रकाशित गरिने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले वर्क परमिटमा कटौती गर्ने प्रस्तावित नियमको घोषणा
अमेरिकी सरकारको युएससीआईएसले ग्रिनकार्ड स्वीकृत गर्दा स्वीकृत गर्ने अधिकारलाई प्रदान गर्ने तजविज अधिकारमा अपडेट गरेको छ । अब आवेदकले पनि उसको आवेदन हेरिरहेको अधिकारीलाई त्यस्ता आधारबारे जानकारी दिएर तजविज अधिकारको
न्युयोर्कको अध्यागमन अदालत लगायत अमेरिकाका अन्य कैयन अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको सुनुवाई कम्तीमा डिसेम्बर ७ सम्म स्थगित भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले डिसेम्बर ४ सम्म नियमित सुनुवाई
अब मादक पदार्थ सेवक गरेर गाडी चलाएकादेखि अन्य सानाठूला अपराध गरेकालाई अमेरिकामा एसाइलम नदिइने भएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिस र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ल्याएको यो नियम
आगामी डिसेम्बर १ देखि अमेरिकी नागरिकताको आवेदन दिनेहरुका सन्दर्भमा अमेरिकाले नागरिकताका लागि लिइने परीक्षाका प्रश्नहरु थप गरेको छ । कैयन प्रश्नहरु किनका रुपमा सोधिएका छन् । अमेरिकी सिनेटरहरुको तुलनामा प्रतिनिधिसभा
आगामी डिसेम्बर १ देखि अमेरिकी नागरिकताको आवेदन दिनेहरुका सन्दर्भमा अमेरिकाले नागरिकताका लागि लिइने परीक्षा प्रणालीमा परिवर्तन हुने भएको छ । आवदेकको अमेरिकाबारेको ज्ञान जाँच्नका लागि लिइने परीक्षामा युएससीआईएसले परिवर्तन गर्ने
२४ महिनाभित्र भिसा सकिएकाले विना अन्तरवार्ता भिसा नविकरण गर्न पाउने म्याद डिसेम्बर ३१ सम्ममात्र रहेको छ । त्यसपछि उक्त म्याद थपिने वा नथपिने निश्चित छैन । पुरानै श्रेणीको नयाँ अमेरिकी
अमेरिकी सरकारले डिभी लोटरी फर्म भर्दा पासपोर्ट अनिवार्य बनाएको थियो । डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्ने व्यवस्था गरेको थियो ।
KHASOKHAS