इमिग्रेशन

एसाइलमबाट ग्रिनकार्ड स्वीकृत भएको मितिले ४ बर्षमा नागरिकता

एसाइलमबाट ग्रिनकार्ड पाएकाहरुले ग्रिनकार्ड स्वीकृत भएको मितिले ४ बर्षमा अमेरिकी नागरिकता प्राप्त गर्नसक्ने प्रावधान रहेको छ । अर्थात् उनीहरुले आई ४८५ आवेदन स्वीकृत भएको मितिले ३ बर्ष ९ महिनामा अमेरिकी

Citizenship
एसाइलमबाट ग्रिनकार्ड स्वीकृत भएको ३ बर्ष ९ महिनामा नागरिकता आवेदन दिन सकिनेबारे युएससीआईएस

अमेरिकी सरकारको युएससीआईएसले अक्टोबर २ बाट नागरिकता आवेदन शुल्कमा झण्डै दोब्बर बृद्धि गर्दैछ । त्यसैले अमेरिकी नागरिकताका लागि आवेदन दिन इच्छुक र योग्यहरुलाई उक्त मिति भन्दा अगाडि नै नागरिकता आवेदन

अमेरिकी नागरिकताको परीक्षा प्रणाली परिवर्तन गरिदै, डिसेम्बरपछि आवेदन दिनेहरु प्रभावित हुनसक्ने

अमेरिकाले नागरिकताका लागि लिइने परीक्षा प्रणालीमा परिवर्तन गर्न लागेको छ । आवदेकको अमेरिकाबारेको ज्ञान जाँच्नका लागि लिइने परीक्षामा युएससीआईएसले परिवर्तनको तयारी गरेको हो । गतबर्ष युएससीआईएसका निर्देशकले नागरिकताका लागि लिइने

एसाइलमबाट ग्रिनकार्ड स्वीकृत भएको ३ बर्ष ९ महिना भयो, नागरिकता आवेदन दिनसक्छु ?

– एलन वर्निक, कानुन व्यवसायी तपाईले एसाइलमबाट ग्रिनकार्ड स्वीकृत भएको ४ बर्षमा अमेरिकी नागरिकता प्राप्त गर्न सक्नुहुन्छ । अर्थात् तपाईले ४ बर्ष पुग्न ९० दिनभन्दा कम अवधि बाँकी रहँदा झण्डै

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीलाई ग्रिनकार्ड पाउन १४ बर्ष, अरुलाई कति?

अमेरिकी सरकारको विदेश मन्त्रालयले ब्यूरो अफ कन्सुलर अफेयर्सले अक्टोबर महिनाका लागि जारी गरेको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि १४ बर्ष रहेको छ । सन्

अर्कोसातादेखि अमेरिकी नागरिकता आवेदन शुल्क झण्डै दोब्बर बढी, ४८ आवेदनमा शुल्क बढ्दै

अमेरिकी सरकारको युएससीआईएसले अमेरिकी नागरिकता लगायतका आवेदनमा गरेको शुल्कबृद्धि अक्टोबर २ बाट लागु हुने भएको छ । हालसम्म अमेरिकी नागरिकता आवेदन एन ४०० का लागि अनलाइन आवेदन शुल्क ६४० रहकोमा

४ बर्षमा ४ हजार बढी नेपाली विद्यार्थी अमेरिकामा ओभरस्टे, २०१८ मा ३८ दशमलव ४ प्रतिशत

एफ, एम र जे भिसामा अमेरिका आएर १० प्रतिशतभन्दा बढी ओभरस्टे हुने देशका विद्यार्थीहरुलाई अब २ बर्षकोमात्र विद्यार्थी भिसा दिने नियम अमेरिकी सरकारले प्रस्ताव गरेको सन्दर्भमा खसोखासले ओभरस्टे हुने नेपाली

नयाँ नियम लागु भएपछि नेपालीलाई विद्यार्थी भिसा २ बर्षको मात्रै, अरु मापदण्ड यस्ता छन्

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एफ भिसामा आउने विद्यार्थी, जे भिसामा आउने एक्सचेन्ज भिजिटर र आई भिसामा आउने मिडियाकर्मीहरुको अमेरिका बसाईको अवधि तोक्नका लागि प्रस्ताव गरेको नयाँ नियम आज

नेपाली विद्यार्थीलाई २ बर्षभन्दा लामो अमेरिकी भिसा नदिने नियम शुक्रबार फेडरल रजिस्टरमा

अमेरिकी सरकारले अमेरिकामा पत्रकार, एक्सचेन्ज भिजिटर र विद्यार्थी भिसामा आउनेलाई अब विमानस्थलमा डीएस अर्थात् ड्युरेशन अफ स्टाटस नदिई फर्कनुपर्ने मिति नै उल्लेख गर्ने प्रस्तावित नियम ल्याएको छ । अहिलेसम्म पत्रकारको

अक्टोबर र नोभेम्बरमा २०२१ का नेपाली डिभी विजेतालाई सिमाबन्दी, भिसा जनवरी अगाडि नपाउने

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले अक्टोबर महिनाको भिसा बुलेटिन जारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी डिसेम्बरसम्म २०२१ का डिभी विजेताहरुलाई कार्यकारी आदेशमार्फत भिसामा रोक

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com