इमिग्रेशन

ग्रिनकार्डबाहक ६ महिनामा अमेरिका फर्कन नसके नागरिकता आवेदन दिंदा के असर पर्छ ?

ग्रिनकार्डसहित नेपालमा भएको व्यक्ति कोरोना महामारीका कारण ६ महिनाभित्र फर्कन नसकेको खण्डमा पछि नागरिकताको लागि आवेदन दिंदा कुनै असर पर्छ कि ? रमेश श्रेष्ठ  : अमेरिकी नागरिकताका लागि आवेदन दिंदा

पढाई सकेर ६० दिनभित्र फर्कन नसकेका विद्यार्थीका लागि आइसको यस्तो सुझाव

अमेरिकामा पढाई सकेर ६० दिनको सहुलियत अवधिभित्र फर्कन नसकेका विद्यार्थीहरुका लागि आइसमा रहेको अन्यौल समाप्त भएको छ । आइसले उक्त अवस्थाको आकलन गर्दै स्टुडेण्ड एण्ड एक्सचेन्ज भिजिटर प्रोग्रामले केही विद्यार्थीहरु

भिसा सकिन लागेकालाई दिइएन थपको विशेष सुविधा, फटाफट भर्नुहोस् आई ५३९ फर्म

युएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले अमेरिकामा भिजिटर लगायतका गैरआप्रवासी भिसा सकिएका वा सकिन लागेका तर कोरोनाको महामारीका कारण अमेरिकाबाट फर्कन नसकेकाहरुका लागि अवधि थपका लागि कुनै विशेष सुविधा उपलब्ध

कोरोना महामारी : अमेरिकामा कस्तो सुविधा पब्लिक चार्जमा गणना हुँदैन ?

अमेरिकामा कोरोनाको महामारीपछि सरकारले विभिन्न खाले सुविधाहरु उपलब्ध गराएको छ । तर आप्रवासीहरु पब्लिक चार्जमा परेर भविश्यमा ग्रिनकार्डका लागि अयोग्य भइने हो कि भनेर त्यस्ता कैयन सुविधा लिनका लागि डराइरहेका

डिभी लोटरीको नतिजा मे ५ मै आउने

गत अक्टोबरमा अमेरिकाको डिभी लोटरी भरेकाहरुको नतिजा मे ५ देखि नै आउने भएको छ । कोरोना भाइरसको महामारीका बाबजुत पनि डिभी लोटरीको नतिजा तोकिएको समयमा नै आउने भएको हो ।

भिसा वेभर कार्यक्रमबाट अमेरिका घुम्न आएकाले फोन गरेर ३० दिन अवधि थप्नसक्ने

भिसा वेभर कार्यक्रमबाट अमेरिका घुम्न आएकाले युएससीआईएसमा फोन गरेर ३० दिन अवधि थप्नसक्ने युएससीआईएसले जनाएको छ । यो कार्यक्रम अन्तरगत अमेरिकाले विभिन्न देशका नागरिकलाई ९० दिनसम्म विनाभिसा अमेरिका भ्रमणका लागि

फ्याक्ट चेक : ट्रम्पले अमेरिकामा रहेका विदेशीलाई ७ दिनमा देश छाड्न आदेश दिए ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेका विदेशी नागरिकलाई ७ दिनमा देश छाड्न आदेश दिएको भन्दै समाचारहरु आइरहेका छन् । कैयन नेपाली संचारमाध्यमले यो समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

अमेरिकी सरकारबाट पासपोर्ट जारी र नविकरण बन्द

अमेरिकी सरकारको विदेश मन्त्रालयले कोरोनाको महामारीका कारण नयाँ पासपोर्ट जारी गर्न र नविकरण गर्न बन्द गरेको छ । जीवन र मृत्युको इमर्जेन्सीमा बाहेक अन्य अवस्थामा नयाँ पासपोर्ट जारी गर्न र

भिसा सकिएका नेपाली विद्यार्थी र भिजिटरको अवधि थपमा सहयोग गरिने

अमेरिकाबाट पढाई र भिसा सकिएर फर्कन लागेका तर ६० दिनको सहुलियत अवधिमा कोरोनाको महामारीका कारण फर्कन नसकेका नेपाली विद्यार्थीहरुको अमेरिकामा अवधि थप्न र गैरकानुनी उपस्थीति हुन नदिन मेरिल्याण्ड राज्य संसदमा

अमेरिकी नागरिक लिएर नेपालबाट उडेको विमान वासिंटन डिसी आउँदै, कलाकार सरोज खनालसमेत

नेपालमा रहेका आफ्ना ३ सय बढी अमेरिकन नागरिकलाई बोकेर उडेको चार्टड विमान आज अमेरिकाको वासिंटन डिसीमा अवतरण हुने भएको छ । आज बेलुका ११ बजेर २५ मिनेट जाँदा वासिंटन डिसी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com