नेपालमा रहेका अमेरिकनलाई लिएर अर्को चार्टड विमान काठमाडौंबाट आइतबार दिउसो १२ बजेर १५ मिनेटजाँदा काठमाडौंबाट अमेरिकाका लागि प्रस्थान गर्ने भएको छ । नेपालमा रहेका अमेरिकनलाई अमेरिका ल्याउनका लागि अमेरिकी सरकारले
अमेरिकामा पढाई र भिसा सकिएर फर्कन लागेका विद्यार्थीकाबारेमा के गर्ने भन्ने सन्दर्भमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टमै अन्यौल उत्पन्न भएको छ । अमेरिकामा पढाई सकिएपछि विद्यार्थीहरुलाई फर्कनका लागि ६० दिनको अवधि
अमेरिकामा भिजिटिर लगायतका विभिन्न भिसामा आएर कोरोनाको महामारीका कारण समयमै फर्कन नसकेकालाई युएससीआईएसले भिसा थपमा विशेष विचार र तीब्र प्रकृया अपनाउन सक्ने जनाएको छ । युएससीआईएसकी प्रवक्ता शारोन ई साइडहावरले
अमेरिकी कामदार भिसा एचवानबीको अनलाइन दर्ताको नतिजा प्रकाशित गरिएको छ । युएससीआईएसले मार्च १ देखि २० सम्म अनलाइनमार्फत प्रारम्भिक रुपमा दर्ता गरिएका आवेदनको नतिजा प्रकाशित गरेको हो । छानिएकाहरुले आज
युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतसबै अन्तरवार्ता र अप्वाइन्टमेन्ट स्थगितको म्याद थपेको छ ।युएससीआईएसले कम्तीमा मे ३ सम्मका लागि एसाइलम अन्तरवार्ता, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ता, नागरिकता वितरण समारोहहरु, बायोमेट्रिक अप्वाइन्टमेन्ट
अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेजले वर्क परमिट नविकरणका आवेदनमा पुरानै बायोमेट्रिकहरु प्रयोग गर्ने भएको छ । नयाँ बायोमेट्रिकका लागि एप्लीकेशन सपोर्ट सेन्टरहरु बन्द रहेकाले फाइलमा रहेका पूरानै बायोमेट्रिकहरु प्रयोग
नेपालमा रहेका अमेरिकी नागरिकलाई कतार एयरवेजको विमान चार्टड गरेर अमेरिका ल्याइने भएको छ । काठमाडौंबाट दोहा हुँदै उक्त विमान अमेरिकाको वासिंटन डिसीमा आउने काठमाडौं स्थीति अमेरिकी दूतावासले जनाएको छ ।
नेपालमा रहेका अमेरिकी नागरिकलाई अमेरिका ल्याउन ल्याउन मंगलबार र विहिबार काठमाडौंबाट चार्टड विमान अमेरिकाको वासिंटन डिसी आउने भएको छ । त्यसका लागि अमेरिकी दूतावासले नेपालभर रहेका र अमेरिका फर्कन चाहने
अमेरिका फर्कन चाहने नेपालमा रहेका अमेरिकी नागरिकलाई देशका विभिन्न क्षेत्रबाट काठमाडौं ल्याउनमा अमेरिकी दूतावास काठमाडौंले सकृयता बढाएको छ । धेरै अमेरिकी नागरिकहरु काठमाडौंबाहिर रहेको र नेपालमा लकडाउनको अवस्था रहेकाले उनीहरुलाई
कोरोना भाइरसको महामारीका कारण अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले विभिन्न आवेदनमा थपकागजात मागेका र आवेदन अस्वीकार गर्ने आशयको सुचना पठाएकाहरुलाई कागजात पेश गर्नलाई थप ६० दिनको मौका दिएको
KHASOKHAS