इमिग्रेशन

युएससीआईएसले थप्यो फिल्ड अफिस बन्द गर्ने म्याद, अप्रिल ७ सम्म बन्द हुने

युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतसबै अन्तरवार्ता र अप्वाइन्टमेन्ट स्थगितको म्याद थपेको छ ।युएससीआईएसले कम्तीमा अप्रिल ७ सम्मका लागि एसाइलम अन्तरवार्ता, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ता, नागरिकता वितरण समारोहहरु, बायोमेट्रिक अप्वाइन्टमेन्ट

कोरोनाका महामारीका कारण अमेरिकी अध्यागमनमा आएका ११ परिवर्तन

कोरोनाका महामारीका कारण अमेरिकी अध्यागमनमा विभिन्न ११ परिवर्तन आएका छन् । मार्च १० देखि अहिलेसम्म अमेरिकी अध्यागमनमा विभिन्न ११ परिवर्तनहरु भएका हुन् । १ अमेरिका र मेक्सिकोले आफ्नो सिमाक्षेत्रबाट अत्यावश्यकबाहेकका

नेपालमा भएका सबै अमेरिकनलाई घरभित्र बस्न सुझाव, भिसा सकिन लागेकाको थप गरिने

अमेरिकी दूतावास काठमाडौंले नेपालमा भएका सबै अमेरिकनलाई घरभित्र बस्न सुझाव दिएको छ । नेपालका प्रधानमन्त्रीले मार्च २२ देखि मार्च ३१ सम्म नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय उडानहरु रद्दको घोषणा गरेकाले यो

युएससीआईएसबाट ग्रिनकार्ड र कामदारभिसाको शीघ्र प्रकृया रद्द

कोरोनाभाइरसको प्रकोपका कारण युएससीआईएसले आई १४० र आई १२९ आवेदनमा शीघ्र प्रकृया अस्थायीरुपमा खारेज गरेको छ । अर्को सुचना जारी नहुन्जेल मार्च २० बाट नै शीघ्र प्रकया रद्द गरिएको जनाइएको

अमेरिकाको कामदार भिसाको अनलाइन दर्ता समाप्त, छानिएकालाई मार्च ३१ मा सुचित गरिने

अमेरिकाको कामदार भिसा एचवान बीका लागि मार्च १ देखि सुरु भएको अनलाइन दर्ता प्रकृया आज समाप्त भएको छ । विगतका बर्षहरुमा कागजीरुपमा प्रारम्भिक दर्ता गर्नुपर्ने भएपनि योबर्षदेखि अनलाइन रजिस्ट्रेशन सुरु

आजदेखि हिराशतमा रहेकाहरु बाहेकका सबै एसाइलमका सुनुवाई स्थगित, ११ अदालत बन्द

अमेरिकामा सबै अध्यागमन अदालतमा हिराशतमा रहेका बाहेक अन्य सबैका एसाइलम लगायतका सबै सुनुवाईहरु स्थगित गरिएको छ । अमेरिकाभरका अदालतमा सबै इन्डिभिजुअल हेयरिङदेखि मास्टर हेयरिङसम्म स्थगित गरिएका छन् । न्युयोर्कसिटीका ब्राडवे

नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायत युएससीआईएसका सबै अन्तरवार्ता र अप्वाइन्टमेन्ट स्थगित

युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतसबै अन्तरवार्ता र अप्वाइन्टमेन्ट स्थगित गरेको छ । युएससीआईएसले कम्तीमा अप्रिल १ सम्मका लागि एसाइलम अन्तरवार्ता, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ता, नागरिकता वितरण समारोहहरु, बायोमेट्रिक अप्वाइन्टमेन्ट

अत्यावश्यकबाहेक अरु काममा कार्यालय नआउन न्युयोर्कका नेपाली कानुन व्यवसायीको आग्रह

न्युयोर्कका नेपाली कानुन व्यवसायीहरुले अत्यावश्यक बाहेक अन्य कामका लागि कार्यालयमा नआउन र आउनुअगाडि फोन सम्पर्क गर्न अनुरोध गरेका छन् । उनीहरुले सेवाग्राहीका लागि आफ्ना सेवाहरु सिमित गरेको बताएका छन् ।

पहिले नै तय अन्तरवार्ताका लागि बाहेक एसाइलम अफिसमा नआउन आग्रह

पहिले नै तय अन्तरवार्ताका लागि बाहेक अन्य प्रयोजनका लागि विना अप्वाइन्टमेन्ट एसाइलम अफिसमा नआउन युएससीआईएसले आग्रह गरेको छ । सोमबारदेखि लागु हुनेगरी अमेरिकाका सबै एसाइलम अफिसमा वाक इन सहायता बन्द

युएससीआईएसको अल्बानीमा रहेको फिल्ड अफिस पुन: खुल्ला

युएससीआईएसको अल्बानीमा रहेको फिल्ड अफिस र एप्लीकेशन सर्पोट सेन्टर खुला गरिएको छ । सोमबारदेखि अनिश्चितकालिन बन्द गरिएको भन्दै युएससीआइएसले सुचना जारी गरिएकोमा मंगलबारदेखि भने खुला गरिएको छ । यदि बिरामी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com