इमिग्रेशन

अमेरिकामा सबै अध्यागमन अदालतमा हिराशत बाहिरका एसाइलमका ‘मास्टर हेयरिङ’ स्थगित

अमेरिकामा सबै अध्यागमन अदालतमा हिराशतमा रहेका बाहेक अन्य सबैका मास्टर हेयरिङ स्थगित गरिएको छ । आजदेखि अप्रिल १० सम्म हिराशतमा रहेका बाहेक अन्य सबैका मास्टर हेयरिङ स्थगित गरिएको डिपार्टमेन्ट अफ

‘ग्रिनकार्डवाहक र नेपाली पासपोर्टवाहकलाई नेपालमा जानमा समस्या छैन’

अमेरिकी ग्रिनकार्डवाहक र नेपाली पासपोर्टवाहकलाई नेपालमा जानमा समस्या भएको न्युयोर्कस्थीत नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराई जानकारी दिनुभएको छ । तर अमेरिकी नागरिकता लिइसकेकाहरुलाई भने अन अराइभल भिसामा रोग लगाइएको

न्युयोर्कको अल्बानी युएससीआईएस अफिस आजदेखि बन्द

न्युयोर्कको अल्बानीमा रहेको युएससीआईएसको कार्यालय आजदेखि बन्द भएको छ । अल्बानीमा रहेको फिल्ड अफिस र एप्लीकेशन सपोर्ट सेन्टर बन्द गरिएको युएससीआईएसले जनाएको छ । कार्यालय पुन कहिलेदेखि खुल्ने भन्नेबारे केही

अमेरिकी दूतावासद्वारा डीभी र भिजिटर, विद्यार्थी भिसा गैरआप्रवासी भिसा अन्तरवार्ता रद्द

नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा अर्थात डीभी र  भिजिटर, विद्यार्थी भिसा लगायतका  गैरआप्रवासी भिसाका लागि तोकिएका सबै अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिएपछि

सेन्ससका बेलामा हुनसक्ने ठगीबाट बच्न अधिकारको अपिल, नेपाली भाषामा भिडियो सार्वजनिक

अमेरिकामा नेपाली लगायतका आप्रवासी समुदायको अधिकारका लागि सकृय संस्था अधिकारले अमेरिकी जनगणनाका बेलामा ठगहरु सकृय हुनसक्ने भएकाले त्यसबाट सचेत रहन आग्रह गरेको छ । जनगणनाका बेलामा ठगहरुले नक्कली फोनकल र

मेरो ग्रिनकार्ड छ, म नेपालमा छु, के म अहिले अमेरिका आउनमा कुनै समस्या हुन्छ ?

यदि तपाईको ग्रिनकार्ड वा अमेरिकी नागरिकता छ । र अहिले तपाई नेपालमा हुनुहुन्छ भने तपाईलाई अमेरिका आउनमा कुनै समस्या हुनेछैन ।नेपालबाट कुनै पनि प्रकारका अन्य भिसामा अमेरिका आउनका लागि पनि

६ महिनाको आप्रवासी भिसा सकिन लागेकाले कोरोनाको कारण तत्काल अमेरिका आउन नसके के गर्ने ?

कुनै पनि आप्रवासी भिसा सामान्यतया ६ महिनाको लागि अद्यावधिक हुने र ६ महिनाभित्रै अमेरिका प्रवेश गरिसक्नुपर्ने हुन्छ । अझ स्वास्थ्य प्रमाणपत्र ६ महिनाभन्दा अगाडि नै एक्सपायर हुने अवस्था भएमा ६

न्युयोर्कसिटीदेखि सान फ्रान्सिस्कोसम्मका अध्यामगन अदालतमा ‘मास्टर हेयरिङ’ स्थगित

न्युयोर्कसिटीदेखि सान फ्रान्सिस्कोसम्मका ६ वटा अध्यामगन अदालतमा अप्रिल १० सम्मका लागि हिराशतमा रहेका बाहेकका अन्य आप्रवासीका मास्टर क्यालेण्डर सुनुवाई स्थगित गरिएको छ । बोस्टन, लस एन्जलस, नेवार्क, न्युयोर्क सिटी, स्याक्रामेन्टो

तत्काल अमेरिकाबाहिरबाट आएकालाई ग्रिनकार्ड, नागरिकता र बायोमेट्रिक अप्वाइन्टमेन्ट स्थगित गर्न आग्रह

तत्काल अमेरिकाबाहिरबाट आएका सबैलाई ग्रिनकार्ड, नागरिकता र बायोमेट्रिक लगायत युएससीआईएसका अप्वाइन्टमेन्ट स्थगित गरेर नयाँ मिति लिन युएससीआईएसले सुचना प्रकाशित गरेको छ । विगत १४ दिनमा विश्वको जुनसुकै देशको भ्रमण गरेकाहरुलाई

२८ देशबाट अमेरिका आउनमा लगाइएको रोकबारे सरकारी चार्ट प्रकाशित

युरोपको शेंगेन क्षेत्रका २६ देशहरु, इरान र चीनबाट अमेरिकामा आउन लगाइएको प्रतिबन्धबारे अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यात्रा प्रतिबन्ध चार्ट प्रकाशित गरेको छ । चार्टमा इरान, चीन र २६

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com