विदेशमा बस्ने एनआरएनहरुलाई नेपाली नागरिकसरह प्रवेश नदिनु असंवैधानिक र विभेदकारी रहेको कानुनविद् तथा एनआरएनए नेपाली नागरिकताको निरन्तरता सम्बन्धि टास्क फोर्सका पूर्व कोचयर तथा वर्तमान सल्लाहकार खगेन्द्र जीसीले बताउनुभएको छ ।
कोरोना भाइरसका कारण काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट अमेरिकाको भिसा प्रकृयामा कुनै परिवर्तन नगरिएको कन्सुलर अधिकृतले जानकारी दिएका छन् । अमेरिकी दूतावास काठमाडौंको फेसबुक पेजमा गरिएको भिसा च्याटमा कोरोना संक्रमणका कारण
कोरोना भाइरसको संक्रमणमा रोकथाम गर्न कतारले नेपालसहित १४ देशबाट आउने यात्रुहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएपछि यसबारे अन्यौल श्रृजना भएको छ । कतारको सरकारले आइतबार यस्तो प्रतिबन्धको घोषणा गरेको हो
अमेरिकी भिसाका नाममा हुने ठगीबाट बच्न अमेरिकी दूतावास काठमाडौंले तीन अनुरोध गरेको छ । अमेरिकी दूतावासमा काम गर्ने बताउँदै भिसा दिलाइदिने शर्तमा ठगी गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ परेको केही दिनपछि
विभिन्न भिसामा अमेरिका आउँदै गरेका ३४७ जनालाई अमेरिकाको पोर्ट अफ इन्ट्रीबाट फिर्ता गरिएको छ । तीमध्ये २४१ जनालाई अमेरिकी विमानस्थल र स्थल सिमाबाट फिर्ता पठाइएको हो भने १०६ जनालाई प्रि
अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावको राजनीतिक सरगर्मी निकै चर्को छ । अमेरिकी राजनीतिमा अमेरिकामा रहेका कागजपत्रविहिनहरुदेखि नागरिकतालिएका नेपालीहरुसम्मको चासो छ । किनभने अमेरिकाको राष्ट्रपति चुनावले अमेरिकाको अध्यागमन क्षेत्रको भविश्य
आज क्यानडाको सरकारले ३९ सय नयाँ आप्रवासीहरुलाई पीआरका लागि छनौट गरेको छ । एक्सप्रेस इन्ट्री सिस्टम अनतरगत ४७१ भन्दा माथि स्कोर ल्याएकाहरुमध्येबाट उनीहरुलाई छनौट गरिएको हो । उनीहरुले अब क्यानडाको
कोरोना भाइरसको संक्रमण तीब्रगतिमा फैलिन सुरु भएपछि नेपाल प्रवेश गर्ने चाइनिजहरुको संख्या ३५ सय भन्दा बढी रहेको छ । जनवरीको अन्तिम साता कोरोना भाइरसको संक्रमण तीब्र बन्दै गएको थियो ।
तपाईँलाई तल सूचीबद्ध क्राइटेरियामध्ये कुनै एकअनुसार अप्रत्याशित भ्रमणको आवश्यकता छ भने तपाईँ अमेरिकी दूतावासमा उपलब्धताको आधारमा शीघ्र अपोइन्टमेन्टको लागि योग्य हुन सक्नुहुन्छ । योग्यता शीघ्र अपोइन्टमेन्टको लागि आवेदन गर्नुभन्दा अघि
न्युयोर्कमा १३ बर्षकी बालिका बलात्कार गर्ने एकजना कागजपत्रविहिनलाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले नियन्त्रणमा लिएको छ । ग्वाटेमालाको मिगेल फेडरिको नामको उक्त व्यक्तिलाई सन् २०१८ मा बालिकालाई ५ पटक बलात्कार
KHASOKHAS