कागजपत्रविहिनलाई अमेरिका ल्याउने मानव तस्करीमा संलग्न एक व्यक्तिलाई अमेरिकाले छैठौंपटक देशनिकाला गर्ने भएको छ । कागजपत्रविहिनलाई ओसारपसार गरिरहेको अवस्था उक्त व्यक्तिलाई डेलावरबाट पक्राउ गरिएको थियो । डेलावरका न्यायाधिसले आन्द्रेस आन्द्रेस
अमेरिकाको कामदार भिसा एचवान बी कामदार आफैले फाइल गर्न मिल्दैन । यसका लागि अमेरिकामा रहेको रोजगारदाता कम्पनीले अमेरिकामा कामदार भिसामा आउन चाहने व्यक्तिलाई जागिरको अफर गरेको हुनुपर्ने अमेरिकाका चर्चित कानुन
अमेरिकाको कामदार भिसा पठाउने नाममा ठगहरु सकृय हुने गरेका छन् । ठगहरुले निश्चित रकम माग्दै कामदार भिसा दिलाइदिने प्रतिबद्धता जनाउने गरेका छन् । यस्ता ठगहरुबाट बच्न न्युयोर्क निवासी कानुन व्यवसायी
अमेरिकाको कामदार भिसा एचवान बीका लागि हिजोदेखि अनलाइन दर्ता प्रकृया सुरु भएको छ । विगतका बर्षहरुमा कागजीरुपमा प्रारम्भिक दर्ता गर्नुपर्ने भएपनि योबर्षदेखि अनलाइन रजिस्ट्रेशन सुरु गरिएको हो । मार्च १
आगामी मार्च १० बाट नेपाल आउने कोरोना भाइरस प्रभावित विभिन्न ५ वटा देशहरुका नागरिकलाई विमानस्थलमा अन अराइभल भिसा नदिइने भएको छ । चीन, इरान, दक्षिण कोरिया, इटली र जापानका नागरिकलाई
गतबर्ष अमेरिकाको कामदार भिसा एचवानबी जम्मा ६४१ जना नेपालीले प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जसमा कामदार भिसावाहक र उनीहरुका डिपेन्डेन्ट समेत गणना
कतिपयले अमेरिकाको कामदार भिसा एचवान बी लाई खाडी र मलेसियाले नेपाली कामदार मागेजस्तो रुपमा बुझेको र व्याख्या गरेको पाइएको छ । तर अमेरिकाको कामदार भिसा एचवान बी त्यस्तो होइन ।
मेक्सिकोबाट विना जाँच सिमा पार गरेर अमेरिका आउने कागजपत्रविहिनहरु एसाइलम आवेदन दिन अयोग्य हुने ट्रम्प प्रशासनको नियम कार्यान्वयनमा अदालतले रोक लगाएको छ । नवौं सर्किट कोर्टको आजको आदेशले सिमाक्षेत्रको पोर्ट
एसाइलम आवेदकले अदालती सुनुवाईसम्म मेक्सिकोमा कुनुपर्ने ट्रम्प प्रशासनको नियम नियम कार्यान्वयनमा अमेरिकाको संघीय अदालतले रोक लगाएको छ । नवौं सर्किट कोर्टले आज एक आदेश जारी गर्दै एसाइलम आवेदकले अदालती सुनुवाईसम्म
अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउसो १२ बजेबाट सुरु हुने युएससीआईएसले घोषणा गरेको छ । पूर्वीय समय अनुशार दिउसो १२ बजेबाट दर्ता खुल्ने
KHASOKHAS