इमिग्रेशन

अमेरिकी विदेशमन्त्रालयबाट पनि आजैदेखि पब्लिक चार्जको नियम कार्यान्वयन

अमेरिकी सरकारको विदेश मन्त्रालयले पनि अमेरिकामा सरकारी सुविधा लिने सम्भावना हुनेहरुलाई भिसा अस्वीकार गर्नसक्ने पब्लिक चार्जको नियम कार्यान्वयन सुरु गरेको छ । अमेरिकी विदेशमन्त्रालयका एक अधिकारीले आजैदेखि विदेशमन्त्रालयले पनि पब्लिक

पब्लिक चार्ज नियम : ग्रिनकार्डका लागि न्यूनतम धरौटी ८ हजार १ सय डलर, सरकारी सुविधा लिए जफत

अमेरिकी सरकारले सोमबारदेखि लागु गर्न लागेको पब्लिक चार्जको नियम अनुशार सरकारी सुविधा लिने सम्भावना हुनेहरुलाई ग्रिनकार्ड स्वीकृत गर्नु अगाडि कम्तीमा ८ हजार १ सय अमेरिकी डलर धरौटी लिनसक्ने प्रावधान राखेको

अमेरिकी विदेशमन्त्रालयबाट पब्लिक चार्ज प्रश्नावली प्रकाशित, भिसा आवेदकले अनिवार्य भर्नुपर्ने

अमेरिकी विदेशमन्त्रालयले अमेरिकामा सरकारी सुविधा लिने सम्भावना हुनेहरुलाई अमेरिकी भिसा अस्वीकार गर्न सकिने प्रावधान सहितको पब्लिक चार्ज प्रश्नावली प्रकाशित गरेको छ । डीएस ५५४० नामको यो फर्म हरेक आप्रवासी भिसा

ग्रिनकार्डमा पब्लिक चार्जको नियम भोलिदेखि, जान्नैपर्ने केही कुरा (भिडियो सहित)

अमेरिकी सरकारले सोमबारदेखि गास, बास र स्वास्थ्यका लागि सरकारी सुविधा लिने वा लिने सम्भावना हुनेहरुलाई ग्रिनकार्डमा कडाई गर्ने पब्लिक चार्जको नियम लागु गर्दैछ । यो नियम अन्तरगत सरकारी सुविधा लिएका

कामदार भिसाका लागि सोमबारदेखि अनलाइन एकाउन्ट, मार्च १ देखि दर्ता

अमेरिकी सरकारको युएससीआईएसले मार्च १ देखि अनलाइन दर्ता सकिने कामदार भिसा एचवान बीको आवेदनका लागि सोमबारदेखि एकाउन्ट बनाउन सकिने औपचारिक घोषणा गरेको छ । आवेदक र प्रतिनिधिहरुले युएससीआईएसको वेवसाइटमा गएर

सोमबारदेखि ग्रिनकार्डमा कडाई गर्ने पब्लिक चार्ज नियम, मेडिकेड र फुडस्ट्याम्प पब्लिक चार्जमा गणना

अमेरिकी सरकारले सोमबारदेखि गास, बास र स्वास्थ्यका लागि सरकारी सुविधा लिने वा लिने सम्भावना हुनेहरुलाई ग्रिनकार्डमा कडाई गर्ने पब्लिक चार्जको नियम लागु गर्दैछ । यो नियम अन्तरगत सरकारी सुविधा लिएका

आवेदकमध्ये झण्डै ५० प्रतिशत नेपालीलाई भिजिटर भिसा, एकबर्षमा पाउनेहरु १७ हजार बढी

आवेदकमध्ये झण्डै ५० प्रतिशत नेपालीहरुलाई अमेरिकाले भिजिटिर भिसा प्रदान गरेको छ । आर्थिक बर्ष २०१९ मा नेपालीका लागि अमेरिकाको भिजिटर भिसा अस्वीकृत दर ५० दशमलव ७० प्रतिशत रहेको अमेरिकी सरकारको

दूताबासबाट आप्रवासी भिसालिनेलाई थप ४ पेजको फर्म, कतिपय गैरआप्रवासी भिसालाई समेत

अमेरिका आएर सरकारी सुविधा लिने सम्भावना भए नभएको जाँच्न आगामी फरबरी २४ पछि अमेरिकी दूतावासमा भिसा आवेदनका साथमा नयाँ फर्म भरेर बुझाउनुपर्ने भएको छ । त्यसका लागि अमेरिकी सरकारको विदेश

सोमबारदेखि ग्रिनकार्ड आवेदनसँगै आत्मनिर्भरता फर्म : क्रेडिट स्कोरदेखि शैक्षिक योग्यतासम्म

सोमबारदेखि अमेरिकामा ग्रिनकार्ड आवेदन दिंदा आत्मनिर्भरता पुष्टी गर्ने फर्मपनि भर्नुपर्ने भएको छ । अमेरिकामा ४९ राज्यमा लागु हुन लागेको सरकारी सुविधा लिने र लिने सम्भावना हुनेलाई ग्रिनकार्ड अस्वीकृत गर्न सक्ने

आवेदन पेन्डिङ छँदै इलिनोय बसाई सर्नेलाई पब्लिक चार्जको नयाँ नियम लागु नहुने

यदि तपाई अमेरिकाको इलिनोय राज्यमा बस्नुहुन्छ भने अमेरिकी सरकारले फरबरी २४ पछि लागु गर्न लागेको पब्लिक चार्जको नियम तपाईको सन्दर्भमा लागु हुनेछैन । किनभने नर्दन डिस्ट्रिक्ट अफ इलिनोयको अदालतले सरकारलाई

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com