कागजपत्रविहिन आप्रवासीलाई अमेरिकी कानुनको लुपहोल प्रयोग गर्न उक्साउने टिकटकरलाई अमेरिकी अध्यागमन एजेन्सी आइसले पक्राउ गरेको छ । भेनेजुएलाका ती आप्रवासी ओहायोबाट पक्राउ परेका छन् । उनले अमेरिकामा अन्य कागजपत्रविहिन आप्रवासीहरूलाई
अप्रिल १ पछि अमेरिकी नागरिकता आवेदन एन ४०० मा विभिन्न ५ वटा परिवर्तनहरु हुने भएका छन् । नागरिकता आवेदन एन ४०० को अपडेटेड भर्सन अप्रिल १ पछि उपलब्ध हुने भएको
अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरीमा छानिएकाहरुलाई युएससीआईएसले मार्च २७ बुधबारदेखि नै नोटिफिकेशन पठाउन सुरु गरेको जनाएको छ । अप्रिल १ भन्दा अगाडि केहीदिनसम्म नोटिफिकेशन पठाउने क्रम जारी रहने
अब अमेरिकी नागरिकता आवेदन दिंदा नै सोसल सेक्युरिटी नम्बरको रेकर्ड अपडेट गर्न सकिने भएको छ । अप्रिल १ देखि नयाँ संस्करणको नागरिकता आवेदन एन ४०० भर्दा नै सोसल सेक्युरिटी नम्बर
अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरीका लागि दर्ता अवधि समाप्त भएको छ । यो अवधि मार्च २२ बाट तीनदिन थपेर मार्च २५ को मध्यान्ह १२ बजेसम्म बनाइएको थियो ।
युएससीआईएसले कस्ले र कसरी एसाइलम, वर्क परमिट, ग्रिनकार्ड, ट्राभल डकुमेन्ट लगायतमा छिटो निर्णयका लागि अनुरोध गर्नसक्ने भन्नेबारे निर्देशिका अपडेट गरेको छ । सरकारी रुची, आपतकालिन अवस्था र मानवीय स्थीतिहरुका आधारमा
अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरीका लागि दर्ता अवधि मार्च २५ सम्म थप गरिएको छ । यो अवधि मार्च २२ बाट तीनदिन थपेर मार्च २५ को मध्यान्ह १२ बजेसम्म
अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएसमा अनलाइनबाट सहजै अप्वाइन्टमेन्टको अनुरोध गर्न सकिन्छ । युएससीआईएसले सेवाग्राहीहरु, वकिलहरू, र मान्यता प्राप्त प्रतिनिधिहरूका लागि युएससीआईएसको सम्पर्क केन्द्रमा फोन नगरीकन स्थानीय फिल्ड अफिसमा अप्वाइन्टमेन्टका लागि अनुरोध
बस कम्पनी रोडरनर चार्टर्सले बुधबार टेक्सासबाट न्युयोर्क सिटी र वरपरका क्षेत्रहरूमा आप्रवासीहरूलाई ढुवानी गर्न रोक्न सहमत भएको । न्युयोर्क सिटीले बस कम्पनीहरुविरुद्ध हालेको मुद्दा विचाराधीन रहेको अवस्थामा यस्तो सहमति भएको
एक संघीय पुनरावेदन अदालतले मंगलबार राति टेक्सासको विवादास्पद अध्यागमन कानून कार्यान्वयन गर्नमा अस्थायी रोक लगाएको छ । सर्वोच्च अदालतले राज्यलाई कानून लागू गर्न सुरु गर्ने बाटो खाली गरेको केही घण्टा
KHASOKHAS