इमिग्रेशन

जनवरीमा अमेरिकामा परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने मितिमा भएन हलचल, प्रतिक्षा अवधि बृद्धि

जनवरीमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड फाइल गर्ने मिति टसमस नभएपछि परिवारमा आधारित ग्रिनकार्ड कुरेर बसिरहेकाहरु थप निराश भएका छन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक

स्वदेश नफर्की ग्रिनकार्ड लिनसक्ने एक्सचेन्ज भिजिटरको देशको संख्या थप, नेपालीको के हुन्छ?

अब एक्सचेन्ज भिजिटरका रुपमा अमेरिका आउने थप देशका आप्रवासीहरुले स्वदेश नफर्किकनै अमेरिकामा स्टाटस परिवर्तन गर्न, एल वा एच श्रेणीको कामदार भिसामा जान वा ग्रिनकार्ड प्राप्त गर्न सक्ने भएका छन् ।

अमेरिकामा झण्डै ५० प्रतिशत नेपाली टीपीएस छाडेर अरु स्टाटसमा, अब टीपीएसमा हुने नेपाली ७५०५

अमेरिकामा टीपीएस छाडेर अरु स्टाटसमा जाने नेपालीहरुको संख्या उल्लेख्य रुपमा बढिरहेको कँग्रेसशनल रिसर्च सर्भिसको रिपोर्टले देखाएको छ । बिहिबार सार्वजनिक रिपोर्ट अनुशार अमेरिकामा स्वीकृत टीपीएस रहेका नेपालीहरुको संख्या ७५०५ रहेको

अमेरिकाको भिजिटर भिसा अप्वाइन्टमेन्ट पाउनमात्र केही स्थानमा प्रतीक्षा अवधि ७०६ दिनसम्म

अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले अमेरिकी भिजिटर भिसाको अप्वाइन्टमेन्ट प्रतीक्षा समयको पछिल्लो विवरण सार्वजनिक गरेको छ। यो विवरणले विश्वभरिका विभिन्न स्थानहरूमा प्रतीक्षा समयको ठूला भिन्नताहरू देखाएको छ। केही

अमेरिकाको विद्यार्थी भिसाका लागि हरेक महिना खोलिने नयाँ अप्वाइन्टमेन्ट स्लटको मिति घोषणा

अमेरिकी दूतावास काठमाडौंले हरेक विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्न जारी राखेको छ । प्रत्येक महिनाको एक मितिमा नयाँ विद्यार्थी भिसा अप्वाइनटमेन्टका स्लटहरु खोल्ने र ती मितिहरू अग्रिममा घोषणा गर्ने

२०२५ देखि इलेक्ट्रोनिक भिसा प्रणाली लागु गर्दै यूके, कागजी भिसा स्टिकर हटाइने

आफ्नो अध्यागमन प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने प्रयासहरूको एक भागको रूपमा यूकेले २०२५ देखि इलेक्ट्रोनिक भिसा प्रणाली लागु गर्ने भएको छ । २०२४ को अन्त्यसम्ममा कागजी भिसा स्टिकहरुका साथमा अन्य

युएससीआईएसले पहिले अस्वीकृत भएका केही एसाइलम आवेदन पुनः खोल्ने

संघीय अदालतले एउटा मुद्दामा एक सहमति सम्झौता स्वीकृत गरेपछि युएससीआईएसले पहिले अस्वीकृत भएका केही एसाइलम आवेदन पुनः खोल्ने भएको छ । मुद्दाले अभिभावकको साथमा नरहेका बालबालिका भनेर चिनिएका व्यक्तिहरूको एसाइलम

अमेरिकाको ८५ हजार कामदार भिसाका लागि प्रयाप्त आवेदन प्राप्त, अर्को लोटरी मार्चमा

युएससीआईएसले आर्थिक बर्ष २०२५ का लागि ८५ हजार कामदार भिसा एचवानबीका लागि प्रयाप्त आवेदन प्राप्त गरेको घोषणा गरेको छ । आर्थिक बर्ष २०२६ का लागि कामदार भिसाको लोटरी आगामी मार्चमा

अब अमेरिकामा ग्रिनकार्ड आवेदनसँगै मेडिकल रिपोर्ट अनिवार्य बुझाउनुपर्ने गरी नीति अपडेट

अमेरिकामा अब निश्चित आवेदकहरूले युएससीआईएस समक्ष ग्रिनकार्ड आवेदन आई ४८५ कै साथमा मेडिकल रिपोर्ट समेत पेश गर्नुपर्ने भएको छ । यस अगाडि मेडिकल रिपोर्ट पछि पेश गरेपनि हुने प्रावधान रहेकोमा

एसाइलम स्वीकृत भएको एक बर्ष नपुग्दै गल्तीले जारी ग्रिनकार्ड खारेज गर्दै युएससीआईएस

एसाइलम स्वीकृत भएको एक बर्ष नपुग्दै गल्तीले जारी भएका ग्रिनकार्डहरु युएससीआईएसले खारेज गरिरहेको छ । गतबर्षको फरबरीमा अमेरिकामा एसाइलम स्वीकृत भएका वा शरणार्थीका रुपमा प्रवेश गरेकाहरुका सन्दर्भमा युएससीआईएसले नीति निर्देशिका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com