इमिग्रेशन

नेपाली विद्यार्थीलाई मंगलबार अमेरिकाको विमानस्थलबाट फिर्ता पठाइएको घटनाबारे के भन्छ सीबीपी?

अन्तर्राष्ट्रिय विद्यार्थी भिसा एफ वानमा नेपालबाट अमेरिका आउदै गरेकी एक नेपाली विद्यार्थीलाई अमेरिकाको शिकागो विमानस्थलबाट अध्यागमनले फिर्ता गरेको विषयमा खसोखासले युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनसँग जानकारी मागेको थियो । तर

के ग्रिनकार्डवाहकले अमेरिका धेरै पटक छोडेर फर्कन सक्छ?

यदि तपाइँ अमेरिकाको वैध स्थायी बासिन्दा अर्थात् ग्रिनकार्डवाहक हुनुहुन्छ भने तपाइले अमेरिका धेरै पटक छोड्न सक्नुहुन्छ र पुनः प्रवेश गर्न सक्नुहुन्छ । तर तपाइँले १ वर्ष वा बढीको लागि अमेरिका

अमेरिकामा कामदार भिसाको आधुनिकीकरणबारे अन्तिम नियम संघीय पुनरावलोकनमा

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले संघीय समीक्षाको लागि कामदार भिसा एचवानबीको आधुनिकीकरणबारेको नियमलाई प्रकाशन र कार्यान्वयनको नजिक ल्याउँदै अन्तिम नियम संघीय पुनरावलोकनका लागि अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटमा पेश गरेको

विद्यार्थी भिसा आवेदकलाई ७ कागजातसहित अन्तरवार्तामा आउन अमेरिकी दूतावासको सुझाव

अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी भिसा आवेदकलाई ७ कागजातसहित अन्तरवार्तामा आउन सुझाव दिएको छ । विद्यार्थी भिसालाई प्राथमिकतामा राखेको दूतावासले विभिन्न ७ कागजातसहित अन्तरवार्तामा आउन सुझाव दिएको हो । पासपोर्ट, अप्वाइन्टमेन्ट

मेक्सिकोबाट नदी तरेर विनाभिसा अमेरिका छिर्न खोज्दा १ महिला र २ बच्चाको डूबेर मृत्यु

मेक्सिकोबाट नदी तरेर विनाभिसा अमेरिका छिर्न खोज्दा १ महिला र २ बालबालिकाको डूबेर मृत्यु भएको छ । टेक्सासका सैन्य अधिकारीहरूले संघीय सीमा अधिकारीहरूलाई उनीहरुको उद्दार गर्नबाट रोकेपछि शुक्रबार राति मेक्सिकोबाट

मार्चकालागि डिभी विजेता नेपालीको केस नम्बर ५ हजार, अहिलेसम्म कतिले पाए भिसा?

डिभी २०२४ का नेपाली विजेताको केस नम्बर मार्चका लागि थपिएको छ । अब मार्चमा ५ हजारसम्म केस नम्बर हुने नेपालीहरुले भिसा पाउन सक्नेछन् । जनवरीमा ३ हजारसम्म केस नम्बर हुनेहरुका

थोरै घट्यो ग्रिनकार्डवाहकले नेपालबाट दम्पत्ति र २१ बर्ष मुनीका छोराछोरी ल्याउन लाग्ने अवधि

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुरल अफेयर्सले जारी गरेको फेब्रुअरीको भिसा बुलेटिन अनुशार ग्रिनकार्डवाहकले नेपालबाट दम्पत्ति र २१ बर्ष मुनीका छोराछोरी ल्याउन लाग्ने अवधि थोरै घटेको छ । अर्थात्

पोर्चुगलमा ‘टीआर’ आवेदन दिएको ५ बर्षमा नै नागरिकता आवेदन दिन पाउने प्रावधान पारित

पोर्चुगलको संसदले मुलुकको नागरिकतासम्बन्धि कानूनमा परिवर्तनहरु स्वीकार गरेको छ । उक्त परिवर्तन अनुशार अब नागरिकताका लागि आवासीय अनुमति प्राप्त गरेको मितिले ५ बर्षको गणनामा परिवर्तन गरी आवासीय अनुमतिका लागि आवेदन

न्युयोर्क सिटीका शेल्टरमा ६० दिनभन्दा बढी बस्ने कागजविहिनलाई निष्कासन गरिने

न्युयोर्क सिटीले ६० दिनभन्दा बढी शेल्टरमा बस्ने कागजपत्रविहिन आप्रवासी परिवारहरूलाई सिटीबाट संचालित शेल्टरहरूबाट बाहिर निकाल्ने प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । मंगलबारको निष्कासनले करिब ४,००० परिवारलाई असर गर्नेछ। एकल

white and blue ford f 150
विना भिसा अमेरिका आएर एसाइलम खोज्नेबीच न्युयोर्क सेल्टरमा हानाहान, छुरा प्रहारबाट एकको मृत्यु

शरण खोज्दै न्युयोर्क सिटीमा आएर रान्डल आइल्याण्डमा रहेको आप्रवासी आश्रयमा बस्दै आएका कागजपत्रविहिन आप्रवासीबीच भएको झगडापछि एकजनाले अर्कोको हत्या गरेको अभियोग लगाइएको छ । दुवै जना आइल्याण्डको आप्रवासी केन्द्रमा बसेका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com