अमेरिको अध्यागमन र भन्सार प्रवर्तन एजेन्सी आइसले आर्थिक बर्ष २०२३ मा १ लाख ४२ हजार भन्दा बढी आप्रवासीहरूलाई अमेरिकाबाट देश निकाला गरेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा झण्डै
अमेरिकाको इतिहासमा नै अध्यागमनका अदालतमा एसाइमका मुद्दाहरूको ब्याकलग सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । कायम भएको नयाँ कीर्तिमान अनुशार अध्यागमन अदालतमा विचाराधीन मुद्दाहरूको संख्या ३० लाख पार भएको छ ।
न्युयोर्क सिटीका मेयर एरिक एडम्सले बुधबार एक कार्यकारी आदेश घोषणा गर्दै आप्रवासीहरू बोक्ने चार्टर बस कम्पनीहरूले न्युयोर्क सिटीमा आइपुग्नु भन्दा ३२ घण्टा अगाडि सिटीलाई जानकारी दिनुपर्ने नियम लागु गरेका छन्
२०० भन्दा बढी आप्रवासी बोकेर न्युयोर्कको जोन अफ केनेडी विमानस्थलतिर आउँदै गरेको विमान फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट गरिएको छ । विमान मंगलबार राति फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो। फिलाडेल्फियाको
मध्य अमेरिका, भेनेजुएला, क्युबा र अन्य देशहरूबाट आप्रवासीहरूको ठूलो लस्कर मेक्सिको हुँदै अमेरिकी सीमातर्फ अगाडि बढेको छ । विना भिसा अमेरिका प्रवेश गर्ने उद्देश्यले यो लस्कर सीमाक्षेत्रतर्फ अगाडि बढेको हो
करिब ३ सय भारतीय नागरिकहरूलाई मध्य अमेरिका लैजाने क्रममा फ्रान्सेली एयरपोर्टमा रोकिएको चाटर्ड विमान मुम्बई प्रस्थान गरेको छ । मानव तस्करीको आशंकामा चार दिनअघि पेरिस नजिकै हिरासतमा विमान हिजो न्यायाधीशले
अमेरिकी दूतावास काठमाडौंबाट भिजिटर भिसा पाउनेहरुको संख्यामा गत महिना केही गिरावट आएको छ । अक्टोबरमा अमेरिकी दूतावास काठमाडौंले १६७५ जनालाई भिजिटर भिसा जारी गरेकोमा नोभेम्बरमा यो संख्यामा कमी आएको हो
आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा कसैलाई पनि डाइभर्सिटी भिसा नदिएको काठमाडौंमा रहेको अमेरिकी दूतावासले गत महिना अर्थात् नोभेम्बरमा भने उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा जारी गरेको छ । नोभेम्बरमा
यदि तपाईसँग अमेरिकाको ग्रिनकार्ड छ भने तपाई अमेरिका बाहिर यात्रा गरेर फर्कन सक्नुहुन्छ । तर निश्चित कुराहरुमा ध्यान दिनुभएन भने तपाईसँग ग्रिनकार्ड हुँदाहुँदै पनि अमेरिका आउनमा रोक लाग्न सक्छ ।
अमेरिकाको भन्सार र सीमा सुरक्षा सीबीपीद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्क अनुसार नोभेम्बरमा दक्षिणी सीमा क्षेत्रबाट विना भिसभ अमेरिका छिर्न खोज्ने एफबीआईको आतंकवादी निगरानी सूचीमा रहेका १७ जना पक्राउ परेका छन्
KHASOKHAS