इमिग्रेशन

वाह राजधानी !

कुनै बेला भनिन्थ्यो, काठमाडौं सहर, हेर्न लाग्छ रहर । त्यही हेर्न रहर लाग्ने सहर अहिले हिलो र धुलोले कुरुप बनेको छ । पानी पर्ने बित्तिकै हिलाम्मे हुने र केहीबेरमै धुलाम्मे

तयार हुँदै रातो मछिन्द्रनाथको रथ, अझै एकसाता लाग्ने

ललितपुरमा १७ गते बाट सुरु हुने रातो मछिन्द्रनाथको जात्राको रथ तयारी अन्तिम चरणमा छ । १४ गते रथ तयार परेर उक्त रथमा रातो मछिन्द्रनाथको मुर्ती राखेर पूजा गरेपछि औपचारिक रुपमा

अमेरिकामा थुप्रिदै नेपाली ठग र तस्कर, करोडौं झ्वाम पारेर खनाल अमेरिकामा !

काठमाडौं नारायणटारकी रमा पाण्डेको २३ लाख ठगेर अमेरिका पुगेर जबर श्रेष्ठ अमेरिकामा रमाइरहेको र सर्वसाधारणको सवा अर्ब रुपैयाँ हिनामिना गरी क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका तत्कालीन प्रबन्ध सञ्चालक पवनकुमार कार्की

काठमाडौंको अमेरिकी दूतावासमा भिसा अप्वाइन्टमेन्ट फेरी ‘असामान्य’

काठमाडौंमा रहेको अमेरिकी दुतावासमा भिसा अप्वाइन्टमेन्ट फेरी असामान्य अवस्थामा पुगेको छ । झण्डै १५ महिनाको अवधिपछि केहीमहिना अगाडि भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्टका लागि कुर्नुपर्ने अवधि सामान्य अवस्थामा आएको थियो । तर

जन्मभूमिका लागि काम गर्ने हुटहुटी मलाई पनि छ

-रविना थापा सन १९०१ देखि सन १९०९ सम्म अमेरिकाको शासन गरेका २६ औ राष्ट्रपति थियोडेर रुजवेल्टले भनेका थिए- “आरामका जिन्दगी बिताएकाहरुलाई हाम्रो इतिहासले सम्झदैन।” अहिले हामी यि रुजवेल्टले भनेझै आरामका

तराई बन्द हुने डरले इन्धन भण्डारण गरेपछि उपत्यकामा पेट्रोल अभाव

तराई भेगमा बन्दको चिन्तासँगै उपभोक्ताहरुले आवश्यक भन्दा बढीमात्रामा पेट्रोलियम पदार्थ भण्डारण गरेकाले काठमाण्डू उपत्यकासहितका स्थानमा त्यसको अभाव देखिएको आयल निगमले जनाएको छ। तर कयौं उपभोक्ताले सरकारी निकायहरुले आफ्नो कमजोरी ढाकछोप

सैनिकको भेषमा आएका आतंकबादीले यसरी मारे ७० बढी सैनिक

अफगानिस्तानका अधिकारीहरुले अफगान सैनिकको भेषमा आएको तालिबान बन्धुकधारीहरुले उत्तरी शहर मजार-ए-शरिफमा ७० भन्दा बढी सैनिकलाई मारिदिएको बताएका छन्। सैनिक प्रवक्ता नस्रतउल्लाह जम्सिदीले विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा शुक्रबारको साप्ताहिक

कागजपत्रविहिन संरक्षण गर्ने सहरलाई ट्रम्प प्रशासनको चेतावनीपत्र

अमेरिकाको डिर्पाटमेन्ट अफ जस्टिसले कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गर्ने सहरहरुलाई चेतावनी पत्र पठाएको छ । चेतावनीपत्रपछि स्यांचुअरी सिटीका रुपमा परिचित न्युयोर्क लगायतका सिटीहरुमाथि दवाव परेको छ । स्यांचुअरी सिटीमा हिराशतमा रहेकाहरुको

अरुण नदीलाई थुन्यो बरुण नदीको बाढीले

बरुण नदीमा आएको बाढी पहिराका कारण अरुण नदी थुनिएको छ । बाढी पहिराको कारण भोटखोला गाउँपालिकाको स्याक्सिला गोलामा अरुण नदी थुनिएको हो । बिहीबार साँझदेखि नदी थुनिएपछि करिब दुई किलोमिटर

आन्तरिक पर्यटकले होटल भरिभराउ

पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । चैत महिनाको पहिलो सातादेखि पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ हुन थालेका हुन् । अनुकूल मौसममा मुस्ताङमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com