प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय पक्षलाई थप सुदृढ तुल्याएर आमसञ्चारमाध्यमका बीचमा रेडियो नेपाललाई प्रतिस्पर्धी र अब्बल तुल्याउन आवश्यक रहेको बताउनुभएको छ । ‘स्थानीय तह निर्वाचन
आगामी निर्वाचनमा सबै दल सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले निर्देशन दिएको जनाईएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल
स्थानीय तहको चुनावको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख १६ नेपाल बन्दको घोषणा गरेको छ । कुनैपनि हालतमा चुनाव हुन नदिने अठोट मोर्चाका नेताहकरुले गरेका छन् ।
विश्वकी सबैभन्दा वृद्ध महिलाको ११७ वर्षको उमेरमा इटलीमा निधन भएको छ। सन् १८९९ को नोभेम्बर २९ मा इटलीको पीडमन्टमा जन्मीएकी एम्मा मोरानोको उत्तरी इटलीस्थित भरबान्यामा रहेको आफ्नै घरमा निधन भएको
दीपेन्द्र ढुंगाना/ मध्यपुर थिमी क्षेत्रमा ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीमा
जिल्ला समन्वय समिति गोरखाको आन्तरिक आय रु ८७ लाख छ । नदी घाटमा लगाइएको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) ठेक्का, काठ बेचबिखन, विभिन्न भौतिक संरचना निर्माणबापत र ग्रामीण सडकका पटके
चितवनको विकट क्षेत्रमापर्ने साविक सिद्धी गाविसको सिन्थी गाउँका ७८ वर्षका भीमबहादुर मगरका परिवार भूकम्पले भत्काएको जोखिमघरमै बस्न बाध्य छन् । भूकम्पले घरको भित्ता लडाएको छ र चोटाको एकापट्टिको पाखासमेत छैन
पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश रहेका कारण नेकपा (एमाले) को आइतबारका लागि तय भएको केन्द्रीय कमिटीको आठौँ बैठक स्थगित भएको छ । स्थानीय तह निर्वाचनका लागि घोषणापत्रलाई अन्तिम रुप,
पछिल्लो समय राजमार्ग अतिक्रमण बढ्दै जानथालेपछि सडक विभागले यस पटक पनि फेरि सडक विस्तारको काम सुरु गरेको छ ।विगत केही वर्षदेखि सुरु गरिएको अतिक्रमण हटाउने काम अझै पूरा नभएपछि पुनः
हिमाल लम्साल / सरकारले काठमाडौं उपत्यकामा शुक्रबारदेखि हर्न बजाउन निषेध गरेको छ। सवारीचालकले जथाभावी हर्न बजाएर ध्वनि प्रदूषण गरेको भन्दै हर्न बजाउन रोक लगाइएको हो। काठमाडौं महानगरपालिका, यातायात व्यवस्था विभाग,
KHASOKHAS