इमिग्रेशन

हिन्दु र बौद्ध धर्मालम्बीका साझा देवताको रथयात्रा आज समापान

– दीपेन्द्र ढुंगाना (सबै तस्विर) काठमाडौँवासी हिन्दु र बौद्ध दुवै सम्प्रदायले साझा देवताको रुपमा पूज्दै आएको सेतो मच्छिन्द्रनाथको रथयात्राको आज समापनको दिन हो ।   सेतो मच्छिन्द्रनाथलाई हिन्दुको शैव सम्प्रदायले

दर्जनौं तालिवानसँग एक्लै भिडेर जीत्ने नेपाली भन्छन् – ‘कसैलाई रुवाउने काम नगरौं’

दर्जनौं तालिवानसँग एक्लै भिडेर जीत्ने नेपाली दिपप्रसाद पुनले कसैलाई रुवाउने र मार्ने काम नगर्न आम नेपालीहरुलाई आग्रह गरेका छन् । एबीसी टेलिभिजनका लागि टक अफ द टाउनमा कुराकानी गर्दै उनले

खुशी छैनन् न्यून आयमा गलैचा बुन्ने खोकनाका महिला

– दीपेन्द्र ढुंगाना ललितपुरको खोकनाका महिलाहरु दिनभर गलैचा बुन्छन् । एउटा गलैचा तयार हुन एकमहिना लाग्छ । तर गलैचाको मूल्य ६ हजार मात्र । गलैचा बुन्ने धागो बनाउन दिनभर चर्खा

न्युयोर्कमा ट्रेनमा टाउको अड्किएकी महिला देख्नेहरुले यसरी गरे वेवास्ता

मंगलबार न्युयोर्कसिटीको ट्रेन स्टेशनमा एकजना महिला ट्रेनको ढोकामा अड्किएपनि देख्नेहरुले गरेको वेवास्ताको सर्वत्र आलोचना भइरहेको छ । एकजना महिला ट्रेनबाट बाहिर निस्कने क्रममा ढोकामा उनको घाँटी च्यापिएको थियो । घाँटी

पुनर्निर्माणमा महिला डकर्मी

विदुर आचार्य / हिजोआज भोताङ–५ का नौले तामाङको बन्दै गरेको घर हेर्न सानोतिनो मेला नै लाग्ने गरेको छ । भूकम्पले घर भत्काएपछि उनले नयाँ घर बनाउन थालेका हुन् । तर, मानिसहरू

यस्तो ब्यक्तिले हुन पाउने भए,माओवादी केन्द्रको उमेद्वार

बेशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले उमेद्वारहको मापदण्ड तोकेको छ । माओवादी केन्द्रको अनुसार आफ्नो पार्टीको उमेद्वार बन्नका लागि विभिन्न ९ वटा मापदण्डहरु पूरा गर्नुपर्ने

कांग्रेसका नेताबाट प्रधानमन्त्री प्रचण्डप्रति चर्को असन्तुष्टि

नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति चर्को असन्तुष्टी ब्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले दुई चरणमा चुनाव गर्ने प्रस्ताव गरेर सत्ता लम्ब्याउन चाहेको तथा सरकारमा कांग्रेसलाई भन्दा राप्रपालाई माथिल्लो

भित्रि रुपमा स्थानीय चुनाव सार्न प्रस्ताव गर्नु आश्चर्यको बिषयः पूर्व अर्थमन्त्री पुन

माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य वर्षमान पुन अनन्तले प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनाव कात्तिकमा सार्न प्रस्ताव गरेको खुलासा गर्नुभएको छ । प्रेस सेन्टर नेपाल पाच नम्बर प्रदेशले आज

सगरमाथा आरोहणका लागि बाटो खुल्ला

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । आइसफल डाक्टरले दुई साता लगाएर हिमपातका कारण भत्किएका बाटो पुनः निर्माण गरेपछि आरोहणका लागि बाटो खुल्ला भएको हो ।

विवाह गर्ने उमेरमै खस्यो पाठेघर

यौन सम्बन्धी समस्या लुकाउने प्रवृति व्यापक रहेकोले पाठेघर खसेका युवा महिला उपचारका लागि खुलेर आउन सकेका छैनन् । शिवराज खत्री अछाम । सामान्यतया महिलाको विवाह गर्ने उमेर २० वर्ष कटेपछि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com