इमिग्रेशन

ग्रामीण क्षेत्रका जनताले भोट हाल्न नपाउने

जाजरकोटका ग्रामीण क्षेत्रका ३० प्रतिशतभन्दा बढी स्थानीयबासी मतदान कार्यमा सहभागी हुन नपाउने भएका छन् । फोटोसहितको मतदाता नामावली तथा नागरिकता नभएका कारण उनीहरु भोट हाल्नबाट वञ्चित हुनेभएका हुन् । त्रिवेणी

आरआरको स्ववियु चुनावमा प्रदर्शनकारी र प्रहरीबीच झडप

आज प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचन भईरहेको छ । तनावका र कडा सुरक्षाका बीच आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु मतदान भईरहेको छ । भित्र मतदान चलिरहे पनि बाहिर

कांग्रेस बैठकमा संशोधन विशेष छलफल

कांग्रेसको जारी बैठकमा संविधान संशोधन सम्बन्धि विशेष बहस भईरहेको छ । घोषित स्थानीय चुनाव आउन डेढ महिनामात्र बाँकी रहेका बेला कांग्रेसले अन्योलमा परेको देखिएको संशोधन प्रस्तावलाई पार्टीभित्र छलफलको विषय बनाएको

म्यादी प्रहरीमा आवेदन दिनेको घुँइचो

-हुमाकान्त पोखरेल आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना आह्वान गरेसंगै फाराम भर्नेहरुको घुँइचो लागेको छ । नेपाल प्रहरीले शुक्रबार सूचना प्रकाशित गर्दै ७५

परीक्षाअघि नै बजारभरि प्रश्नपत्र

जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् ।  चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन

आरआरमा आज स्ववियु निर्वाचन हुँदै, साँझ ५ बजेसम्म मतदान हुने

आज प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यतालिका अनुसार जनाईएको छ । एमालेनिकट अनेरास्ववियु, कांग्रेसनिकट नेविसंघ र माओवादी केन्द्रनिकट

ट्रम्प राष्ट्रपति भएपछि अमेरिकामा १११ नेपालीबिरुद्ध मुद्दा, ८ नेपाली डिपोर्ट

-किशोर पन्थी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता अमेरिकामा रहेका १ सय ११ जना नेपालीहरुबिरुद्ध देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा मुद्दा दायर गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

बोआओ फोरममा सहभागी हुन चीन पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको जनाईएको छ । प्रधानमन्त्री प्रचण्ड संग बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको

“नेपालको गणतन्त्रलाई बनाना गणतन्त्र बनाइयो”

नेपालको घरेलु राजनीति र कुटनीतिक क्षेत्र दुबै संक्रमणकाल र चरम विकृतिको सिकार भइरहेको विश्लेषकहरुले बताउनु भएको छ । एबीसी न्यूजको नियमित टक सो एबीसी वाचमा कुरा गर्दै पूर्वराजदुत कमल कोइराला

चुनाव कुनै पनि हालतमा रोकिँदैन: गृहमन्त्री निधि

पथरी मोरङ। उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो – “मधेसी मोर्चासँग छलफल भइरहेको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com