इमिग्रेशन

कुनै बहानामा चुनाव सर्दैनः उपप्रधानमन्त्री महरा

रोल्पा । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताउनुभएको छ । आज रोल्पाको सदरमुकाम लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो — ‘वैशाख ३१

ठूलो परिमाणमा बिमानस्थलबाट अमेरिकी डलर बरामद

काठमाडौं  । प्रहरीले ठुलो परीणामा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर बरामद गरेको जनाईएको छ । २ लाख ८६ हजार अमेरिकी डलर चार जना भिक्षुणीहरुको साथबाट थाइ एयरबाट थाइल्याण्ड जान लागेका

द्वन्द्वबाट प्रभावित महिलाहरुले भने ‘राज्यले माफी माग्नुपर्छ’

काठमाडौँ, ११ चैत्र । सशस्त्र द्वन्द्वबाट प्रभावित महिलाले आफूहरुको गल्तीबिनै तत्कालीन राज्य र विद्रोहीका चेपुवामा परेर धेरै खालको हिंसा सहनुपरेको बताउँदै राज्यले माफी माग्नुपर्ने माग गर्नुभएको छ ।  उहाँहरूले द्वन्द्वका

स्कुल गए काम छुट्ने, काम गरे पढाइ

स्कुल नै नजाँदा पढाइ पूर्णरुपमा बन्द हुने भएकोले जसरी भएपनि घरको काम सकाएर पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यतामा छन्, विवाहित छात्राहरु ।  डीबी विष्ट बझाङ । दाँतोलाकी रमा विष्ट (१४) हरेक

कर्णाली रोजगारलाई ६० लाख पाउन्ड

काठमाडौं / कर्णाली रोजगार कार्यक्रमका लागि बेलायती सहयोग नियोगले ६० लाख स्टर्लिङ पाउन्ड दिने भएको छ । सरकारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत दुर्गम मानिएको कर्णाली अञ्चलका ५ जिल्लामा

जुजुभाइद्वारा जिब्रो नछेड्ने घोषणा

भक्तपुर/ बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यस वर्ष संकटमा परेको छ । मध्यपुर थिमीको बोडेमा सयौँ वर्षअगाडिदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको जिब्रो छेड्ने जात्रा यस वर्ष संकटमा

नेपालबारे भारत-चीन मिडिया जुहारी

काठमाडौं- ‘हिन्दुस्तान टाइम्स’ को गत आइतबारको अंकमा भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको नेपाल भ्रमणसम्बन्धी समाचार छापियो। ‘भारतीय सेनाध्यक्ष रावले नेपाल भ्रमण गर्ने’ शीर्षकमा छापिएको सो समाचारमा चीनलाई जबर्जस्त तानियो। ‘प्रस्तावित

भारतको जलपाइगुडीबाट नौ बालकको उद्धार

झापा/महिला तथा बालबालिका कार्यालय झापाले भारतको न्यु जालपाइगुडीबाट ६ बालकको उद्धार गरेको छ । कार्यालयको बाल संरक्षण अधिकृत रेखनाथ दाहाल नेतृत्वको टोलीले भारत पश्चिम बंगालको न्यु जलपाइगुडीस्थित कोरक बालगृहबाट उनीहरूको

प्रधानमन्त्री आज सप्ताहब्यापी भ्रमणमा चीन जांदै

काठमाडौं १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सप्ताहब्यापी भ्रमणका लागि आज चीन जादै हुनुहुन्छ । आज राती साढे १० बजे चाइना साउदन एयरलायन्सबाट श्रीमती सिता दाहाल, स्वकिय सचिव छोरा

माओवादी केन्द्रको निष्कर्षः कञ्चनपुर गोलीकाण्डमा भारतले माफी माग्नु पर्छ

काठमाडौं १० चैत्र । कञ्चनपुर गोलीकाण्डमा भारतले माफी माग्नुपर्ने सत्तारुढ नेकपा माओवादी केन्द्रले निष्कर्ष निकालेको छ । सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु भएका पाँचै जनालाई शहीद घोषणा गर्नुपर्ने निष्कर्ष पनि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com