इमिग्रेशन

शोकमा सामूहिक केश मुण्डन

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको होलीको अवसरमा मधेशी मोर्चा सप्तरीले मधेशमा पुतला दहन गरेका छन् भने रंग र अबिर लगाउने दिनमा सप्तरी सदरमुकाम राजविराजमा सामूहिक मुण्डन गरिएको समेत गरिएको

नेपालको शानदार जित

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपालबाट केन्या ७ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको केन्याविरुद्धको दोस्रो खेलममा नेपालले सात विकेटको जीत निकालेको हो

प्रधानमन्त्री प्रचण्डलाई बाबुरामले बुझाए १० लाख

नयाँ शक्ति पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थाको माग गर्दै संकलन गरेको १० लाख हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।  पार्टी संयोजक डा.बाबुराम भट्टराईको नेतृत्वमा सोमबार प्रधानमन्त्री

पूर्व जरसा’बलाई सेनामै मस्ती

आफ्नै हात जगन्नाथ’ भनेझैं नेपाली सेनामा पहुँचदार जर्नेल र कर्णेल (जरसा’ब–करसा’ब) लाई जागिरपछि पनि मस्ती छ। सेनामा दक्ष बहालवाला अधिकृतलाई पन्छाएर पहुँचकै आधारमा सयौं जर्नेल–कर्णेल अवकाशपछि पनि करार सेवामा जागिर

२१ वर्षपछि नयाँ राष्ट्रिय आयुर्वेद नीति आउँदै

सरकारले २१ वर्षपछि राष्ट्रिय आयुर्वेद तथा पूरक स्वास्थ्य नीति ल्याउन लागेको छ । राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति, २०५२ खारेज गरी राष्ट्रिय आयुर्वेद तथा पूरक स्वास्थ्य नीति, २०७३ ल्याउन लागिएको हो

होली र सेल्फी

यतिबेला सामाजिक सञ्जाल होली मनाएका तस्विरले रंगिएका छन् । होलीका सेल्फीले फेसबुक रंगाउनेमा युवा जमात अगाडि छ । अचेल जमाना जो सेल्फीको छ । खसोखासका नेपाल फोटोग्राफर दिपेन्द्र ढुंगानाले खिचेका

राजनीतिमा ‘धुपौरे संस्कार’

टेकेन्द्र जोशी / राजनीतिक पार्टीहरुमा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने बहस एउटा कुनाबाट सुरु भएको छ । पुस्ताहस्तान्तरणका लागि सुरु भएको त्यही बहस पनि नेतृत्व व्यावस्थापन गर्ने बाटो हिड्न

तारा कुमारीको कथा !

नारायण ढुंगाना, चितवन / पखेरामा बनेको सानो झुप्रोको माइती घर। अगेना छेउमा मैलो चोलो र फरियामा डङ्रङ्ग सुतेकी छिन् ताराकुमारी चेपाङ। झिङ्गा भन्किरहेका छन्। झिङ्गा आउँछन् भनेर हातले नाकमुखमा छोपेकी

रंगहरुको पर्व होली धुमधामका साथ मनाईदै ( फाेटाे फीचर)

रंगहरुको पर्व होली आज उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाईंदैछ । तराईमा भने  भोलि मनाईन्छ । असत्यमाथि सत्यको जीत तथा वसन्त ऋतुको आगमनको उल्लाससंगै फागु पूर्णिमा मनाउने गरिएको हो ।

स्थानीय तहमा ३६ हजार ६ सय ५४ प्रतिनिधि, महिला कति ?

स्थानीय तहको संख्या ७ सय ४४ भएसँगै निर्वाचनपछि ३६ हजार ६ सय ५४ जनप्रतिनिधि हुनेछन् । संविधानअनुसार गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, नगर, उपमहानगर र महानगरमा प्रमुख र उपप्रमुख रहनेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com