कञ्चनपुरको सीमा क्षेत्र पुर्नवास नगरपालीका स्थित आनन्दबजारमा भारतीय क्षेत्रमा हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाएको छ । भारतीय एसएसबीको गोली लागेर स्थानीय गोविन्द गौतमको उपचारको
“बाहिर त कहाँ पानी पिउनु पटकपटक शौचालय जानुपर्छ, मत घरमा मात्र पानी पिउँछु” यदि हामीमध्ये कसैले यस्तो खालको बानी अपनाएका छौँ भने ख्याल राखौँ आफूले आफ्नै मिर्गौला बिगार्दै छौँ ।
वैदेशिक रोजगारको सिलसिलामा करिब २० लाख युवा खाडी मुलुकमा छन् । चर्काे घाममा पानीसमेत नखाई १६ घन्टासम्म काममा खटिनुपर्ने भएकाले धेरैजसोमा मिर्गौलाको समस्या आएको राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक
अन्तर्राष्ट्रिय महिला दिवस २०१७ संयुक्त राष्ट्रसंघमा एक कार्यक्रम गरी मनाइएको छ । विहान १० बजेदेखि साढे १२ बजेसम्म राष्ट्रसंघ मुख्यालयमा युएन वुमनले आयोजना गरेको कार्यक्रममा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले शुभकामना
केही संस्थाले १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सन्देशमुलक र परम्परागत भन्दा भिन्न ढंगले मनाएका छन् । उनीहरुले महिला अधिकारको विषय महिलाको मात्रै नभइ पुरुषको पनि भएको भन्दै पुरुषमात्रै सहभागी
आदिवासी जनजातिले फागुन २६ र २७ गते आन्दोलन गर्ने भएका छन् । संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन हुन नहुने भन्दै आदिवासी जनजातिहरुले आन्दोलन गर्न लागेका हुन् । आज बसेको
अमेरिकी नागरिकता प्राप्त गरिसकेको व्यक्तिले बुबाआमा वा अन्य योग्य नातागोता (दाजुभाईदिदीबहिनी) का लागि तुरुन्तै ग्रिनकार्ड फाइल गर्न न्युयोर्कका चर्चित कानुनविद् केशव सेडाईले सुझाव दिनुभएको छ । नियम परिवर्तनको उच्च सम्भावना
सोमबारको सप्तरी घटनापछि देश तरंगीत छ । मधेसी मोर्चाले सरकारलाई सात दिने अल्टिमेट दिइसकेको छ । सात दिन भित्र आफ्नो माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने यो अल्टिमेटमको
खसोखास साप्ताहिकले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा खसोखासका दुईजना महिला सम्पादकहरु अरुणा रायमाझी (अस्मिता खड्का) र गीता पन्थलाई खसोखास सम्मान गर्ने निर्णय गरेको छ । अरुणा रायमाझी खसोखासकी नेपाल सम्पादक
कल्पना धमला / पुँजीवादको उदयले महिलालाई अधिकार र स्वतन्त्रताको नारा दिएर घरभित्रबाट उद्योग–कलकारखानासम्म ल्याइदियो । तर, पुँजीवादी उत्पादन र वितरण प्रणालीका कारण उद्योग, कलकारखानामा शोषणका नयाँ रूपहरू खडा गरियो ।
KHASOKHAS