इमिग्रेशन

राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु

कपिलवस्तु/देशभरका ३० जिल्लामा लागू हुने गरी राष्ट्रपति महिला उत्थान कार्यक्रम कपिलवस्तुबाट सुरु भएको छ । मंगलबार कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले महिला उत्थान

मोर्चाबाट मृत घोषित भन्छन्: म मरेको छैन

सप्तरी सदरमुकाम राजविराजमा सोमबार भएको झडपका क्रममा मधेसी मोर्चाले मृतकको सूचीमा राखिएका दिगम्बर यादव अस्पतालमा जीवितै भेटिएको नेपाली संचारमाध्यमहरुले जनाएका छन् ।  मोर्चाले चारजनाको ज्यान गएको बताएपनि अहिलेसम्म तीनजना मात्रै

दर्शन गरौं भालेश्वर महादेव

-दीपेन्द्र ढुंगाना (तस्विर सहित) काठमाडौं नजिकै तपाईहरु नपुगेका कैयन ठाउँहरु हुनसक्छन्, जुन धार्मिक र पर्यटकीय दुबै दृष्टिकोणले महत्वपूर्ण छन् । काठमाडौंको कलंकीबाट १५ किलोमिटर दुरीमा र समुन्द्री सतहबाट २५५१ मिटरको

नारी दिवस : मुलुकको नेतृत्व सम्हाल्न महिला सक्षम

विभिन्न पार्टीका महिला नेत्रीले उचित अवसर तथा वातावरण प्राप्त भएमा आफूहरु देशको नेतृत्व लिन सक्षम रहेको दाबी गरेका छन् । नेपालले एकसय सातौँ अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा

शीर्ष नेतृत्वको सामुहिक हत्या प्रयास भएको एमालेको आरोप

सप्तरीमा आफ्नो पार्टीका शीर्ष नेताहरुको सामूहिक हत्याको प्रयास भएको प्रमुख विपक्षी दल नेकपा एमालेले  दाबी गरेको छ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको भूमिकामा प्रश्न उठाउँदै  राजविराज घटनाको मेधसी मोर्चाले

एमालेको हठ,अहंकार र सरकारी लाचारीको परिणाम हो,सप्तरी घटना : बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी नेपालले हिजाे सप्तरीमा भएको  गोलीकाण्डप्रति दुःख व्यक्त गरेको छ । पार्टी स‌ंयाेजक डा बाबुराम भट्टराईले अाज एक विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलीसहित मृतकका परिवारप्रति समवेदना र

आदेश नमान्नेलाई कारबाही गर्छुः प्रधानमन्त्री प्रचण्ड

सप्तरी घटना दुःखद भएको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोली नचलाउन आफूले आदेश दिएको भएपनि उल्लंघन भएको भन्दै कारबाही गर्ने बताए । आदेश नमान्ने को हो ? म निलम्बन गरेर

सप्तरी घटनाप्रति अमेरिकाको चिन्ता व्यक्त

सप्तरी घटनाप्रति अमेरिकाले  चिन्ता व्यक्त गरेको छ ।  काठमाडौंस्थित अमेरिकी दूताबासले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदर्शनकारी र दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह गरेको छ । प्रत्येक व्यक्तिले

नेपालमा दश हजार अवैध विदेशी

जर्मन नागरिक केलेन अलजेन्ड्रो सन्  फेब्रुअरी २०१३ मा नेपाल आए। नेपाली महिलासँग बिहे गरेका केलेन चार वर्षपछि अचानक अध्यागमन विभागको सम्पर्कमा पुगे। विभागको तथ्यांकअनुसार १९ फेब्रुअरी २०१३ सम्म पर्यटन भिसा

वन्यजन्तु स्थानान्तरणपछि बेवास्ता

विभिन्न निकुञ्ज र संरक्षित क्षेत्रभित्र रहेका वन्यजन्तुको संख्या बढाउन एकबाट अर्को ठाउँमा सार्ने गरिए पनि तिनको संरक्षणमा सरकारी बेवास्ता देखिएको छ । साथै, त्यस्ता वन्यजन्तुको पछिल्लो अवस्थाबारे सरकारी निकाय बेखबर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com