इमिग्रेशन

आजदेखि निर्वाचन आचार संहिता लागू

निर्वाचन आयोगले बुधबारदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ ।  आयोगको मंगलबार बसेको पदाधिकारीको बैठकले आउ‘दो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त

३३ किलो सुन तस्करीका नाइके पक्राउ

अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको

अमेरिकामा कागजपत्रविहिनलाई कागजपत्रदिने ट्रम्पको नयाँ योजना

आप्रवासीहरुप्रति अनुदार नीति लिदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी सम्बन्धि नीतिमा आमूल परिवर्तनको संकेत दिएका छन् । अमेरिकामा रहेका कागजपत्रविहिनलाई कागजपत्रको कानुनी बाटोमा लैजान आफू सकारात्मक रहेको राष्ट्रपति ट्रम्पको

यात्रा प्रतिबन्धबारे बुधबार नयाँ आदेश जारी गर्दै ट्रम्प

विभिन्न सातवटा मुस्लिम बाहुल्यदेशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा अदालतले रोक लगाएपछि बुधबार ट्रम्पले नयाँ आदेशमा हस्ताक्षर गर्ने भएका छन् । ट्रम्पले बुधबार हस्ताक्षर गर्न

९१ वर्षीय वृद्धाको न्यायाधीश विरुद्ध उजुरी

ललितपुर र भक्तपुर जिल्ला अदालतका दुई न्यायाधीशविरुद्ध ९१ वर्षीया एक वृद्धाले फैसलामा गम्भीर त्रुटि गरेको दावीसहित न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष उजुरी दिएकी छन् । आफ्नो

इमान्दारीतापूर्वक निर्वाचनको वातावरण बनाउ :संयोजक भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले केन्द्र–प्रदेश–स्थानीय तहको तीनवटै निर्वाचन एकैपटक गर्नु उपयुक्त हुने बताउनुभएको छ । नयाँ शक्ति पार्टीले मंगलबार साजधानीमा देशको समसामयिक राजनीतिक जटिलता र समाधानका पूर्वशर्तहरु

राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन : चुनाव गर्ने प्रतिबद्धता (पूर्ण पाठ)

प्रधानमन्त्री पुष्पकमल दाहालले प्राप्त उपलब्धिको रक्षा गर्नका लागि निर्वाचनमा सहभागी हुन सम्पुर्ण राजनीतिक दललाई आव्हान गरेका छन् । सिंहदरबारस्थित कार्यालयबाट आज साँझ ५ बजे विशेष पत्रकारसम्मेलन गरी प्रधानमन्त्री दाहालले सबै

काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट अहिलेसम्मकै धेरै भिसा जारी

भिजिटर लगायत गैर आप्रवासी भिसाका आवेदकहरु अत्याधिक बढेपछि काठमाडौंमा रहेको अमेरिकी दूतावासले एकबर्षमा प्रतिशतका हिसाबले निकै कममात्र भिसा स्वीकृत गरेपनि संख्याका हिसाबले भने अहिलेसम्मकै सबैभन्दा धेरै गैरआप्रवासी भिसा जारी गरेको

नयाँ वर्कपरमिट नआउँदासम्म म्याद सकिएका प्रयोग गर्न थप सहज

निश्चित श्रेणीका व्यक्तिले वर्क परमिट नविकरणका लागि आवेदन दिएको अवस्थामा म्याद सकिएको वर्क परमिट पनि थप १८० दिनसम्म प्रयोग गर्नसकिने गरी अमेरिकी सरकारले सहज वातावरण बनाएको छ । वर्क परमिट

नयाँ वर्कपरमिट नआउँदासम्म म्याद सकिएका प्रयोग गर्न थप सहज

निश्चित श्रेणीका व्यक्तिले वर्क परमिट नविकरणका लागि आवेदन दिएको अवस्थामा म्याद सकिएको वर्क परमिट पनि थप १८० दिनसम्म प्रयोग गर्नसकिने गरी अमेरिकी सरकारले सहज वातावरण बनाएको छ । वर्क परमिट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com