इमिग्रेशन

person using MacBook Pro
विदेशमा रहेका सम्बन्धित कम्पनीबाट अमेरिकामा रहेको कम्पनीमा अस्थायी कामदार ल्याउनेबारे अपडेट

अमेरिकामा अन्तरकम्पनी ट्रान्सफर कामदार भिसा एल वानबारे युएससीआईएसले आफ्नो नीति स्पष्ट पारेको छ । युएससीआईएसले नीति म्यानुअलमा नीति निर्देशन जारी गर्दै एकल स्वामित्व भएको कम्पनी मालिकबाट अलग र अलग कानूनी

एनआरएन नागरिकताका लागि अमेरिकामा बस्ने झण्डै ७५ हजार नेपाली अमेरिकनहरु योग्य

अमेरिकामा बस्ने झण्डै ७५ हजार नेपाली अमेरिकनहरु एनआरएन नागरिकताका लागि योग्य छन् । अमेरिकी नागरिकले दोहोरो नागरिकता पाउनसक्ने छुट अमेरिकाले प्रदान गरेकाले उनीहरुले नेपालबाट एनआरएन नागरिकता प्राप्त गर्न सक्नेछन् ।

डिभी भर्दा सानातिनो गल्ती भयो ? नआत्तिनुहोस्, यस्ता गल्ती डिभी परेपछि सच्याउन मिल्छ!

डिभी भर्दा गरेका केही सामान्य गल्ती डिभी परेपछि सच्याउन मिल्छ । कुनै आशयविनाका प्रशासनिक गल्तीहरु डिभी परेपछि डीएस २६० भर्ने क्रममा सच्याउन मिल्छ । उदाहरणका लागि नामको स्पेलिंगमा भएको सामान्य

न्युयोर्कको ‘लुम्बिनी वर्डवाइड इन्क’ले ‘ल अफिस अफ केट ई चलटिन’का लागि पारालिगलको काम गर्ने

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको लुम्बिनी वर्डवाइड इन्कले ल अफिस अफ केट ई चलटिनका लागि पारालिगलको काम गर्ने भएको छ । अब ल अफिस अफ केट ई चलटिनका तर्फबाट लुम्बिनी वर्डवाइड इन्कबाट

म अमेरिकामा छु, डिभीमा छनोट भएमा कसरी ग्रिनकार्ड पाउने ?

अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले डिभी परेको खण्डमा युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन्। डिभी परे

गतबर्ष १२ हजार १० जना नेपालीले पाए अमेरिकाको ग्रिनकार्ड, ६ बर्षमा उच्च

आर्थिक बर्ष २०२२ मा १२ हजार १० जना नेपालीले अमेरिकाको ग्रिनकार्ड पाएको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । यो संख्या विगत ६ बर्षकै सबैभन्दा उच्च हो ।

अर्कोसातादेखि देशनिकाला खारेज भएकालाई युएससीआईएसमा एसाइलम फाइल गर्नेबारे नयाँ निर्देशिका

अर्कोसातादेखि लागु हुनेगरी युएससीआईएसले देशनिकाला खारेज भएकाहरुका लागि एसाइलम फाइल गर्ने सन्दर्भमा नयाँ निर्देशिका जारी गरेको छ । अध्यागमन अदालतबाट देशनिकाला खारेज गरिएका व्यक्तिका लागि अक्टोबर १६ देखि लागु हुनेगरी

युएससीआईएसले ल्यायो ठेगाना परिवर्तन गर्ने नयाँ अनलाइन टुल, कसकसले गर्नुपर्छ ?

युएससीआईएसले ठेगाना परिवर्तन गर्ने नयाँ इन्टरप्राइज चेन्ज अफ एड्रेस सेल्फ सर्भिस टूल सुरु गरेको छ । यो टुल मार्फत पेन्डिङ एप्लिकेसन, पिटिशन, वा अनुरोधहरू भएका सेवाग्राहीहरुले युएससीआईएसमा आफ्नो ठेगाना सजिलै

नोभेम्बरमा पनि फाइलिङ मितिका आधारमा रोजगारमा आधारित ग्रिनकार्ड, कस कसले पाउनेछन् ?

नोभेम्बरमा पनि युएससीआईएसले फाइलिङ मितिका आधारमा रोजगारमा आधारित ग्रिनकार्ड प्रकृयामा लैजाने भएको छ । अप्रिलदेखि युएससीआईएसले रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्ने मितिका लागि भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई आधार मान्दै

डिसेम्बरका लागि थपियो डिभी २०२४ का नेपाली विजेताको केस नम्बर, २५ सयसम्मलाई भिसा

डिभी २०२४ का नेपाली विजेताको केस नम्बर डिसेम्बरका लागि थपिएको छ । अब डिसेम्बरमा २५ सयसम्म केस नम्बर हुनेहरुले भिसा पाउन सक्नेछन् । अक्टोबर र नोभेम्बरमा केस नम्बर १३ सय

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com