खेमा बस्नेत / सामान्य परिवारकी जेठी छोरी । घरको जिम्मेवारी मै माथि छ । आमाबुबाले खानालाई पुग्ने खेतवारी समाल्नुहुन्छ । जागिर गरेर घर खर्च चलाउँदै आएकी म भोली छोरा भएको
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले ९८ जना केन्द्रीय सदस्य चयन गरेको छ । राति अबेर मतगणना सकिएको राप्रपाले जनाएको छ । मतदानमा बुद्धिमान तामाङले सबैभन्दा बढी मत १२ सय २८ मत
बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयप्रति नेपाल आदिवासी जनजाति महासंघले आपत्ति जनाएको छ । जगतबहादुर बरामले सरकारले स्थानीय निर्वाचन अधुरो, अपूरो र असंवैधानिक तवरले आएको स्थानीय
याँ शक्ति पार्टी, नेपालले आगामी माघ ७ भित्र तीनै तहको चुनाव सम्पन्न गर्न सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ । नयाँ शक्तिको आज बसेको विशेष राजनीतिक समितिको बैठकले चुनाव
– बासु फुलारा, कानुनविद् नयाँ निर्देशिकाको विशेषता के हो ? मंगलबार दुईवटा निर्देशिकाहरु जारी भएको छ । यसको मुख्य विषय सिमा सुरक्षा र राष्ट्रिय सुरक्षासँग सम्बन्धित रहेको छ । डिपार्टमेन्ट
अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका आप्रवासीलाई उनीहरुकै देशमा फर्काउन नियमहरु कडा बनाइएको छ भने १० हजार अधिकारीहरु नियुक्त गर्ने प्रकृया सुरु गरिएको छ । नयाँ योजना अनुसार सीमामा गस्ती गर्न थप
सात सय १९ स्थानीय तहबाट ३४ हजार दुई सय तीन जनप्रतिनिधि छान्न निर्वाचन -स्थानीय तह पुनर्संरचना आयोगको प्रस्तावअनुसार देशभर दुई सय ४१ नगरपालिका, चार सय ६२ गाउँपालिका, १२ उपमहानगरपालिका र
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जोन केलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिमा सुरक्षा सम्बन्धि कार्यकारी आदेश कार्यान्वयनका लागि जारी गरेको आक्रमकखालको नयाँ मेमोले अमेरिकामा एसाइलमलाई दुरुत्साहन गरेको छ
मेक्सिको हुँदै अमेरिकामा आएको दुईबर्ष नभएको व्यक्तिलाई अमेरिकामा पूरै समय बसेर एसाइलमको सुनुवाई कुर्ने अनुमति नदिई मेक्सिकोतिरै पठाइने भएको छ । उनीहरुले मेक्सिकोमा नै बसेर अमेरिकामा एसाइलमको मुद्दा लड्नुपर्नेछ ।
हरेक बर्षको अमेरिकी राष्ट्रपतिको चुनावको परिणामबारे सही भविश्यवाणी गर्दै आएका एकजना प्रोफेसरले वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगको सामना गर्नुपर्ने बताएका छन् । अमेरिकी विश्वविद्यालयका प्रोफेसर एलन लिचम्यानले सन् १९८४
KHASOKHAS