इमिग्रेशन

ग्रिनकार्ड रहेका र टीपीएसबाट एड्भान्स परोल लिएकालाई यात्रा गर्नमा समस्या हुन्न

कतिपय अनलाइनहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि नेपालीहरु सबैलाई नेपाल फिर्ताजान भनेको, स्थायी रुपमा बसोबास गरिरहेका नेपालीहरुलाई पनि अप्ठ्यारो अवस्था आएको, कागजपत्रबिहिन नेपालीलाई एकसाथ डिपोर्ट गर्ने जस्ता समाचारहरु प्रकाशन

‘डिपोर्टबाट बच्न यी कुरामा अपनाउनुहोस् मुख्य सावधानी’ – श्री पराजुली

-श्री पराजुली, डाइरेक्टर, मुनगोभन एण्ड एसोसिएट्स   कार्यकारी आदेशपछि नेपालीहरु प्रभावित भएका घटना कस्ता छन् ? राष्ट्रपतिले कार्यभार सम्हालेपछि केही आदेशहरु जरी गर्नुभएको छ । त्यसमा नेपालीहरु जोडिएको विषय अध्यागमन

आन्दोलनकारी स्वास्थ्यकर्मीलाई मन्त्रालयको अपिल

स्वास्थ्य मन्त्रालयले आन्दोलनमा रहेका स्वास्थ्यकर्मीहरुलाई काममा फर्किन अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता भोगेन्द्रराज डोटेलले जारी गरेको अपिलमा ‘विभिन्न माग राखि आन्दोलनमा रहेका स्वास्थ्यकर्मीलाई आ–आफ्नो कार्यक्षेत्रमा गई नियमित स्वास्थ्य सेवा

कान्छी बन्दै श्वेता

अभिनेत्री श्वेता खड्का ‘कान्छी’ बन्ने भएकी छिन् । श्वेताले आफ्नो होम प्रोडक्सनमा ‘कान्छी’ नामक फिल्म निर्माणको तयारी गरेकी छिन् । स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी श्वेता ०७१ को सुपरहिट फिल्म

नक्कली चिट्ठाले गुम्यो २ करोडको घर, ठगी गर्ने पक्राउ

डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए । तर, त्यो वास्तविकता नभई ठगको जाल मात्र थियो भन्ने गुरुङले पत्तै पाएनन् । एक महिनामै ३५

बन्दुक देखाएर छोरीको बलात्कार गर्ने बाबु पक्राउ

दाङमा एक किशोरी आफ्नै बाबुबाट पटक-पटक बलात्कृत हुने गरेको रहस्य खुलेको छ। दाङको पुन्धारा-१ सुन्दरखालका बाबु ‘ए’ ले १३ बर्षीया छोरी ‘बी’ लाई बलात्कार गर्ने गरेको उजुरीको आधारमा प्रहरीले बाबुलाई

नक्कली अध्यागमन एजेण्ट बनेर न्युयोर्कमा रकम असुल्दै ठग

न्युयोर्कको क्वीन्स क्षेत्रको सन्नीसाइड र उडसाइड क्षेत्रमा नक्कली इमिग्रेशन एजेण्ट बनेर ठगहरुले कागजत्रपत्रबिहिनहरुलाई तसाउन थालेको सन्नीसाइड पोष्टले समाचार प्रकाशित गरेको छ । कैयन ठगहरुले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका जस्तै कपडा

एकसातामा २५ हजार बढीलाई अमेरिकी नागरिकता दिइदै

अमेरिकी सरकारको युएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिस आगामी फरबरी २२ सम्म २५ हजार जनालाई अमेरिकी नागरिकता प्रदान गर्ने जनाएको छ । प्रेसिडेण्ट डेको अवशरमा युएससीआईएसले फरबरी १४ देखि नागरिकता वितरण

पाल्पाली युवाकाे अनौठो चाहना ! (फाेटाे फीचर)

शम्भु दंगाल/ मानिसका चाहना पनि थरिथरिका हुन्छन् । नयाँ काम गर्नु मानिसको स्वभाविक गुण भएपनि कतिपयको चाहाना भने अनौठो किसिमको नै हुने गरेको छ । यस्तै मध्येका एक युवा हुन्

१३ हजार युरो सहित विमानस्थलबाट युवक पक्राउ

विदेशी मुद्रा १३ हजार १८० युरोसहित प्रहरीले एक युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। कतार एयरवेजको उडानबाट काठमाडौँ – दोहा हुँदै जर्मन जान लागेका चन्द्रागिरि नगरपालिकाका सुरजकुमार राईलाई मङ्गलबार

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com