इमिग्रेशन

नेपालबाटै वा अमेरिका आएर असाधारण ग्रिनकार्ड आवेदन दिनेलाई १० टिप्स

के तपाई युएससीआईएसमा असाधारण योग्यताका आधारमा नेपालमै बसेर वा अमेरिकामा आएर ग्रिनकार्डका लागि आवेदन दिने योजनामा हुनुहुन्छ ? वा तपाईले आवेदन दिइसक्नुभएको छ ? आवेदन दिंदा, दिनु अगाडि र दिइसकेपछि

एक्स्ट्राअर्डिनरी ग्रिनकार्डको देशीय कोटा हटाइए नेपालीलाई अप्ठ्यारो हुन्छ

-गिरिजा गौतम, कानुन व्यवसायी रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा ट्रम्प प्रशासनबाट केही फेरबदल आएको छ ? समग्र अध्यागमनमा परिवर्तन ल्याउने ट्रम्प प्रशासनले बेलाबेलामा भनिरहेको छ । यसरी हेर्दा निकै ठूलो परिवर्तन

नेपालबाटै इबी वान ग्रिनकार्ड पाउनेको संख्या बढ्दो, नयाँ नियम नआउँदै आवेदन दिन सुझाव

किशोर पन्थी इबी वान अर्थात् एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड । अमेरिकी सरकारकाले तोकेको मापदण्ड पूरा गरेका व्यक्तिले यो क्याटेगोरी अन्तरगत ग्रिनकार्ड प्राप्त गर्छन् जसमध्ये नेपालीहरुको संख्या पनि उल्लेख्य छ । यसलाई रोजगारमा

प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी सर्वेन्द्र खनाललाई

डीआईजी हेमन्त मल्लले अवकाश पाएपछि खाली भएको नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी जिम्मेवारी एसएसपी सर्वेन्द्र खनाललाई दिइएको छ । आइजीपी सचिवालयमा डीआइजी पद पनि रिक्त भएपछि एसएसपी खनाललाई नै प्रवक्ता तोकिएको

प्रहरीमा आँच आउने काम नगर्न निमित्त प्रहरी प्रमुख पोखरेलको निर्देशन

नेपाल प्रहरीका निमित्त प्रमुख डा.दिनेशचन्द्र पोखरेलले प्रहरीको साख गिर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका छन् । निमित्त प्रहरी महानिरीक्षको जिम्मेवारी सम्हालेको पहिलो दिन पोखरेल मंगलबार दिउँसो महानगरीय प्रहरी आयुक्तको

प्रेमका अढाई अक्षर

किशोर पन्थी पोथी पढी पढी जग मुआ पण्डित भया ना कोय, ढाई आखर प्रेमका पढे सो पण्डित होय पन्ध्र सोह वर्ष अगाडि सोह्र सत्र वर्षको हुँदा कलेज पढ्दै गर्दा रेसुंगा

११ राज्यमा इमिग्रेशनको छापा, पक्राउ पर्नेहरु एकसातामै ६ सय

इमिग्रेशनको छापामा एकसातामा ६ सय जना पक्राउ परेको पुष्टी भएको छ । अमेरिकाभरका ११ वटा राज्यबाट कम्तीमा ६ सय जना पक्राउ परेको र पक्राउ परेकाहरुमध्ये ४० जना न्युयोर्क सिटीका रहेको

विदेशमा बसेपनि नेपालको हितमा बोलौं

-राधाकृष्ण देउजा संसारको जुनसुकै देशमा जन्मिएका अनि बिभिन्न प्रयोजनको निम्ती संसारका बिभिन्न देशहरुमा पुगेका जोसुकैलाई पनि आफ्नो मातृभुमि प्रति माया र प्रेम हुन्छ । नेपालमा अवसर नपाएर, प्राप्त अवसरले चित्त

मेक्सिको हुँदै अमेरिका आएका युवाको अनुभव ः अमिगो भन्छ – ‘रयापितो रयापितो’

-सुरेन्द्र पौडेल झिसमिस साँझ पर्दा सम्म बाटो डोराउने व्यक्ति रयापितो रयापितो (स्पेनिस भाषामा छिटो छिटो) भन्दै थियो, जब झमक्क रात पर्न आँट्यो तब खोलाको किनारमा त्यो अमिगो भन्छ, अब यहीँ

क्यालिफोर्नियाको ओरोभिल क्षेत्रबाट हट्न पौने दुईलाख व्यक्तिलाई चेतावनी

क्यालिफोर्नियाको ओरोभिल बाँधको आपतकालिन निकाश क्षतिग्रस्त भएपछि त्यसक्षेत्रका १ लाख ८० हजार व्यक्तिलाई अन्यत्रै सर्न चेतावनी दिइएको छ । अमेरिकाको सबैभन्दा अग्लो बाँध क्षतिग्रस्त भएपछि सम्भावित बाढीका कारण त्यसक्षेत्र आसपासका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com