इमिग्रेशन

२२ लाखको अकबरे खुर्सानी

तेह्रथुम जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन् । तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका

निर्माणाधीन मुसहर बस्तीका लागि अढाई करोड अपुग, सहयोग गरिदिन धुर्मुस सुन्तलीको आग्रह

आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्र गतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि रु अढाई करोड रकमको आवश्यकता देखिएको छ । धुर्मुस सुन्तली

सिलवाल बन्दै कार्यवाहक आईजीपी

आइजी उपेन्द्रकान्त अर्यालले आज अवकाश पाएसँगै डिआइजी नवराज सिलवालले कार्यवाहक आइजीको जिम्मेवारी पाउने भएका छन् । आज(सोमबार) अपराह्न प्रहरी प्रधान कार्यालयमा आइजी अर्यालले सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी सुम्पिने गृह स्रोतले

अध्यागमनको छापामा न्युयोर्क सिटीमा ४० कागजपत्रविहिन पक्राउ

अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेका झण्डै सबा करोडको संरचना तहसनहस पार्ने उद्देश्यले राष्ट्रपति डोनाल्ड ट्रम्पको जावरी २५ को कार्यकारी आदेश कार्यान्वयनका क्रममा न्युयोर्क सिटीमा मात्र ४० जना पक्राउ परेका छन्

गणतन्त्रभित्र राजसंस्था राख्ने हो : कमल थापा (भिडियो)

राष्टिय प्रजातन्त्त पार्टीका कार्यकारी अध्यक्ष कमल थापाले गणतन्त्रात्मक संविधान भित्र नै साझा संस्थाका रुपमा राजसंस्था राख्ने नीति रहेको बताएका छन् । एबीसी न्युजको कार्यक्रम आउटलुकमा  कुरा गर्दै थापाले नेपालको इतिहासमा

विप्लव माओवादीको महाधिवेशन शुरु

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशन आईतवबारदेखी सुरु भएको छ । खुलामञ्च राजधानीमा उदघाटनसत्र गरिएको छ भने माओवादीले बन्दसत्र भने रोल्पाको थवाङमा गर्ने बताएको छ । उदघाटनसत्र

चन्दलाई आइजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सरकारले प्रहरी प्रमुखमा जयबहादुर चन्दलाई नियुक्ति गर्ने गरेको निर्णय चार घण्टा पनि बित्न नपाउँदै फेल खाएको छ । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम

जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त

सरकारले नेपाल प्रहरीका डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आईतबार विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआईजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

नयाँ शक्ति भोलीबाट संसदमा

चुनावै नलडेको नयाँ शक्ति पार्टी नेपाल भोलिबाट संसदमा सहभागी हुने भएको छ ।  नयाँ शक्ति पार्टी नेपाल  केन्द्रीय कार्यलयले दिएकाे अानकारी अनुसार नयाँ शक्ति र थरुहट तराई पार्टी लोकतान्त्रिकबीच सोमवार

बाथ मुटुरोगीको भल्व र शल्यक्रिया आजदेखि निःशुल्क

बाथ मुटुरोगीको भल्व र शल्यक्रिया निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको घोषणा आजदेखि लागु हुन लागेको छ ।  शहीद गंगालाल हृदय केन्द्रको बार्षिकोत्सवका अवसरमा गत माघ १५ गते स्वास्थ्य मन्त्री गगनकुमार थापाले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com