इमिग्रेशन

पहिलो किस्ताको सामाजिक सुरक्षा भत्ता अझै बाँडिएन

चौरजहारी नगरपालिकाका लक्षित वर्गले चालू आर्थिक वर्ष ०७३-७४ को पहिलो किस्ताको सामाजिक सुरक्षा भत्तासमेत अझै पाउन सकेका छैनन् ।सरकारले नगरपालिका क्षेत्रमा चालू आर्थिक वर्षदेखि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न

पाँच वर्षमा पनि बनेन मोर्कखोलामा पुल

जाजरकोट–जुम्ला सडकको छेडा–कचाली सडक खण्डअन्तर्गत मोर्कखोलामा पाँच वर्षअगाडि निर्माण सुरु गरिएको पक्की पुल अझै निर्माण सम्पन्न भएको छैन । १५ महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी सर्वउद्धार प्रन्डस जेभी कोटेश्वर काठमाडौंले

अमेरिकामा सयौं कागजपत्रबिहिन पक्राउ, लस एन्जलसबाट ३७ डिपोर्ट

अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेका झण्डै सबा करोडको संरचना तहसनहस पार्ने उद्देश्यले राष्ट्रपति डोनाल्ड ट्रम्पको जावरी २५ को कार्यकारी आदेश कार्यान्वयनका क्रममा यो साता अमेरिकाका विभिन्न राज्यहरुबाट सयौं कागजपत्रबिहिनहरुलाई पक्राउ

कार्यकारी आदेश अदालतले रोकपछि ‘नयाँ आदेश’को तयारीमा ट्रम्प

सातवटा मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिकामा अस्थायीरुपमा भिसा प्रतिबन्ध लगाउने र शरणार्थी कार्यक्रम आवधिक रुपमा स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा अदालतले रोक लगाएपछि ट्रम्पले ‘एकदमै नयाँ’

प्रचण्ड–ओली अतिवादका नाइके : सांसद आरके खम्बु

खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका अध्यक्ष आरके खम्बुले तत्कालिन नेकपा माओवादीले आफ्नो पार्टीको कार्यदिशा बोकेका कारण जनयुद्धमा निकै ठूलो सफलता हात पारेको र छाडेपछि ओरालो लागेको दाबि गरेका छन् । शनिबार

छिट्टै निर्वाचनको मिति घोषणा हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा नेकपा एमाले सहितका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री

तीन प्रतिशत थ्रेसहोल्ड राख्न दलहरुबीच सहमति

राजनीतिक दलहरुबीच निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड राख्ने विषयमा अनौपचारिक सहमति भएको छ । व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल खसेको मतको तीन प्रतिशत मत ल्याउनै पर्ने प्रावधानमा

ट्रम्पको कार्यकाल सुरु भएपछि यसरी गरियो एउटी आमालाई डिपोर्ट

अपराध गरेका कागजपत्रबिहिनहरुलाई मात्र देशनिकाला गर्ने भनिएपनि एउटी कागजपत्रबिहिन आमालाई बिहिबार अमेरिकाबाट देशनिकाला गरिएको छ । उनका दुईजना बच्चा अमेरिकामा नै जन्मिएका अमेरिकी नागरिकहरु हुन् भने ती आमा १४ बर्षको

स्वर्ग जाने पुल

भूपिन/मलाई मानिसहरू हिँड्ने रूखजस्ता लाग्छन्, जो नहिँड्ने पुल तरेर कहाँ-कहाँ पुग्छन् र फर्किन्छन्। केही वर्ष भो, मेरो गाउँ बलेवा र कुश्मालाई जोड्ने ‘हिँड्ने-पुल’ तारमा झुन्डिएर कालीगण्डकीमाथि वारिपारि गरिरहेको। तारमा समस्या

भ्यालेन्टाइन्स डेमा के-केहुन सक्छन् गिफ्ट ?

प्रेमजोडीहरूले विभिन्न उपहार आदान–प्रदान गरी माया साटासाट गर्ने गर्छन् । कतिपयले यही दिनलाई रोजेर आफूलाई मनपरेको व्यक्तिसामु प्रेम प्रस्ताव पनि राख्ने गर्छन् । हिजोआज भ्यालेन्टाइन्स डे नजिकिएसँगै गिफ्ट र फूल

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com