इमिग्रेशन

राजधानीमा मानवस्वास्थ्यमा पर्ने असर कहाली लाग्दो

अवतार राई / धेरै समय भईसक्यो उपत्यकावासीेले सफा निलो आकाश हेर्न नपाएको । राजधानी बासीले धुवा धुलो हिलो मैलोको नियति भोग्न थालेको लामो समय भईसक्यो । सडकको क्षमता भन्दा अत्यधिक

विकासकाे माग गर्दै सात दिनदेखि शर्मा अनशनमा

जनकपुर क्षेत्रको बृहत्तर विकास र सार्वजनिक जग्गा संरक्षणको माग गर्दै आमरण अनसन आज सातौं दिन पनि जारी रहेको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष राम कुमार शर्मा र

विदेशी विद्यार्थीले ग्रिनकार्ड पाउने संरचना बनाउने विधयेकबारे

-केशव राज सेडाई सदनमा कँग्रेसम्यान जो लोफ्ग्रेनले एच वान बी कामदारको तलब १ लाख ३० हजार बनाउने नयाँ विधयेक अतिदक्षको सम्मान र स्वच्छतासम्बन्धी ऐन २०१७ पेश गरेका छन् । जसमा

मेक्सिको बोर्डरमा समातिने नेपालीलाई रिहा हुन अब पहिलेजस्तो सजिलो छैन – कानुन व्यवसायी

 बासु फूलारा, कानुन व्यवसायी अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल लगाउने ट्रम्पको कार्यकारी आदेशको थप व्याख्या गरिदिनुहुन्छ कि ? अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो कार्यकारी आदेश सिमा सुरक्षाका लागि हो ।

‘३५ लाख तिरेर मेक्सिको आइपुगें, अब कता जानु ?’ –सुदीप

दलालले अमेरिका छिर्न गाह्रो नहुने बताएपछि आधाजति रकम ऋण खोजेर ३५ लाख दिएँ । दलालले चारजनालाई मेक्सिको ल्याए । हामी भन्दा एकमहिना आएका दुईजना त अमेरिका छिरिसके । उनीहरु डोनाल्ड ट्रम्प

मेक्सिकोबाट अमेरिका छिर्ने यात्रामा रहेका सयौं नेपालीको बाटैमा बिचल्ली

-किशोर पन्थी / अनिल अधिकारी  एकातिर अमेरिकाले सिमा सुरक्षामा कडाई गर्दै लगेको छ भने अर्कोतर्फ गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिर्ने योजनाका साथ सयौं नेपालीहरुले यात्रा तय गरिसकेका छन् ।

निर्वाचन नहुनेमा आशंका नगर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नहुनेमा आशंका नगर्न आग्रह गर्नुभएको छ ।  प्रधानमन्त्री प्रचण्डले निर्वाचनको लागि सरकार र निर्वाचन आयोगले तयारीका साथ निर्वाचन गर्ने विषयमा केन्द्रित भएको भन्दै द्विविधामा नपर्न

साना दल विपक्षमा, स्वतन्त्र भने थ्रेसहोल्डको पक्षमा

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीचमै राष्ट्रिय पार्टीका रुपमा मान्यता प्राप्त गर्न न्यूनतम मत सीमा थ्रेसहोल्ड राख्ने कि नराख्ने भन्ने चरम विवाद कायम नै रहेको छ । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने ३२

वर्षामा सङ्कलित पानी पिउन, बाध्य शिक्षक विद्यार्थी

असार साउनको आकासे पानी पुस माघमा पिउँछन् भन्दा अनौठो नमान्नुहोला पाल्पा जिल्ला भुवनपोखरी गाविसस्थित रैनादेवी माविमा असार साउनको सङ्कलित आकासे पानी अहिले शिक्षक विद्यार्थीले पिउँछन् । खानेपानीको चर्को समस्या रहेपछि

दुबाईमा नेपाली तथा भारतीय गिरोह चलाउँदै आएका ‘आइएसआइ’का एजेन्ट पक्राउ

नेपाल प्रहरीले दुई भारतीयको हत्यामा संलग्नताको आरोप लागेका नेपाली सम्सुल होदालाई दुबईबाट पक्राउ गरी कलैया ल्याएको छ। बारा कलैया नगरपालिका-८ का होदामाथि भारत आदापुरका दीपकराम र अरुणरामको हत्यामा संलग्न भएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com