पौष्टिक आहारको कमीले एचआईभी सङ्क्रमित महिला झन्झन् कमजोर हुँदै गएका छन् । गरिबीका कारण सङ्क्रमितले प्रयोग गर्ने औषधि एआरभी खानसमेत उनीहरूलाई मुस्किल पर्न थालेको छ । प्रकाश सिंह बाह्रबिस– ७
निर्वाचनमा सहभागी हुन र भोट हाल्नका लागि एउटा नेताले कस्तो अभियान चलाउन सक्छन् ? जागरण अभियान, प्रशिक्षण अभियानजस्ता सामान्य कुरा हामीले अनुमान गर्न सक्छौँ । तर, केन्याको सन्दर्भमा यस्तो अनुमान
पछिल्लो समय नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या निकै बढेको छ । नेपालमा फेसबुकमाथि प्रतिबन्ध लगाउने हो भने सानोतिनो आन्दोलन नहोला भन्न सकिन्न । तर, विश्वमा त्यस्ता देश छन् जहाँ फेसबुकमाथि प्रतिबन्ध
समयमै योजना कार्यान्वयनमा आएको भए काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गमा यतिवेला गाडी गुडिसकेको हुन्थ्यो । तर, निर्माण कम्पनीले पाँच वर्षसम्म पनि लगानी जुटाउन नसकेपछि सुरुङमार्ग निर्माण कार्य अघि बढ्न सकेको छैन । नेपाल
न्युयोर्कको ज्याक्सनहाइटमा ट्याक्सीको ठक्करबाट ६७ बर्षीय हेनरी बोइमेलको मृत्यु भएपछि ट्याक्सी चालक दिनेश भट्टराई पक्राउ परेका छन् । ज्याक्सनहाइटको ३७ एभिन्यु र ७६ स्ट्रीटको इन्टरसेक्सनमा भट्टराईले चलाएको ट्याक्सीको ठक्करबाट
देवप्रकाश त्रिपाठी पूर्ण इमानदार, योग्य, क्षमतावान, निश्चित मूल्यमान्यतासहितको निष्ठापूर्ण जीवन बाँच्न चाहनेहरूका निम्ति नेपाल उपयुक्त भूमि बनिरहेको छैन । डार्बिनको सिद्धान्तअनुसार वातवारणअनुसार आफूलाई ‘फिट’ गर्दै जाने हो भने हामी सबैले
नयाँ शक्ति पार्टी नेपालले झण्डा र चुनाव चिन्ह परिवर्तन गर्ने निर्णय गरेको छ । अब नयाँ शक्ति पार्टीको चुनाव चिन्ह आँखा र पार्टीको झण्डा रातो पृष्ठभूमिमा पाँचवटा ताराहरु रहनेछन् ।
सार्वजनिक यातायातबाट सार्वजनिक स्थल र सडकमा गत पुस १ गतेदेखि फोहर फ्याँक्न निषेध गरेर जनचेतनामूलक अभियान सञ्चालन गरे पनि प्रभावहीन देखिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल चीनसँग सडक, रेल र हवाई कनेक्टिभिटी बढाउन तत्पर रहेको बताउनु भएको छ । प्रधानमन्त्री प्रचण्ड र इन्टरपोलका अध्यक्ष मेङ्ग होङ्ग्वीबीचको भेटवार्ताको क्रममा उहाँले यस्तो बताउनु
हास्यकलाकारिता क्षेत्रमा चर्चित दीपाश्री निरौला ४२ वर्ष पुगिन् । उनले २५ वर्ष कलाकारिता क्षेत्रमा बिताइसकिन् । अभिनयबाट नाम र दाम कमाइसकेकी उनले घर बसाउन अझै बाँकी नै छ । उनको
KHASOKHAS