हास्यकलाकारिता क्षेत्रमा चर्चित दीपाश्री निरौला ४२ वर्ष पुगिन् । उनले २५ वर्ष कलाकारिता क्षेत्रमा बिताइसकिन् । अभिनयबाट नाम र दाम कमाइसकेकी उनले घर बसाउन अझै बाँकी नै छ । उनको
विवादका बीच ७ प्रदेशका उच्च अदालतका लागि सिफारिस भएका ८० न्यायाधीसहरुले आफ्नो पद तथा गोपनीयताको सपथ लिएका छन् । सर्वोच्च अदालत पछाडि रहेको अस्थायी हलमा कानुन, न्याय तथा संसदीय मामिला
नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले सानो सङ्ख्यामा रहेको मधेसी मोर्चाले निर्वाचन रोक्न खोज्दैमा चुनाव रोक्न नहुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षात्कारमा रावलले संविधान संशोधन नभई हुँदैन
शेरबहादुर सिंह/ भीमदत्तनगरपालिका–१६ नयाँबस्तीका १७ वर्षीया सोमन राना आफ्नो समुदायका महिलाले लगाउने वेशभूषा अंगिया, घङ्रीया र उडनिया बारे दुई वर्षअघिसम्म अनभिज्ञ हुनुहुन्थ्यो । कञ्चनपुरको भीमदत्तनगरपालिकाको सरस्वती उच्च माविमा अध्ययनरत १७
नयाँ शक्ति पार्टीले संविधान संशोधनमार्फत जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा जनदबाब सिर्जना गर्न हस्ताक्षर अभियान सुरु गरेको छ । पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बुधबार काठमाडौंको बबरमहलबाट हस्ताक्षर संकलनका
अमेरिकी राष्ट्रपति बाराक ओबामा राजनीतिज्ञ मात्र होइनन्, विश्वमा चलेका लेखक पनि हुन् । उनको पुस्तक ‘ड्रिम्स फ्रम माई फादर’ त विश्वकै ‘बेस्टसेलर’ पुस्तकमा पर्छ । उनी राम्रा अध्येता पनि हुन्
असोजमा ८४ र पुसमा ५३ शव गाडियो – शिक्षण अस्पताल परिसरकै जम्मा आठ आना जग्गामा ४१ वर्षदेखि बेवारिसे शव गाडिँदै आएको छ । ६ महिनायता मात्र १३७ शव गाडिएको छ
लहान-तराईमधेसमा ठूलो राजनीतिक तरंग ल्याउँदै चेतनास्तरमा समेत उल्लेख्य प्रभाव छाडेको पहिलो मधेस विद्रोह (२०६३) सुरु भएको बुधबार एक दशक पुग्दैछ। आफ्ना अधिकारका मुद्दा उठाउँदै त्यसयता मधेसले तीन चरणका आन्दोलन गरिसकेको
ठूला आकारका दुईवटा युरोपेली एयरबस जहाजको आपूर्तिसम्बन्धी सम्झौताका लागि विमान खरिदबिक्रीमा संलग्न अमेरिकी कम्पनी एएआर कर्पोरेशनका प्रतिनिधिहरु यसैसाता नेपाल आउन लागेको अधिकारीहरुले बताएका छन्।सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको सञ्चालक समितिबाट
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन/कानूनहरु दिएमात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा
KHASOKHAS