इमिग्रेशन

मतभेदले लोकतन्त्रलाई बलियो बनाउँछ : मन्त्री कार्की

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधानले व्यवस्था गरेको समयभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुने बताएका छन् । प्रेस सेन्टर बाँकेद्वारा आज नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले

डोल्पा पठाइएको १२ सय क्वीन्टल चामल बिचबाटोमै अलपत्र

  रामचन्द्र न्यौपाने/डोल्पाका लागी पठाईएको अनुदानको १२ सय क्विन्टल चामल रुकुम–डोल्पाको सिमावर्ती क्षेत्र त्रिबेणी बजारमा अलपत्र परेको छ । ढुवानीको जिम्मा पाएको इन्द्रजित कन्ट्रक्सनले ढिलाई गरेपछि चामल अलपत्र परेको हो

संविधान संशोधनको गतिरोध र समाधानका विकल्पहरु

डा. बाबुराम भट्टराई लोकतान्त्रिक गणतन्त्रको आन्दोलन सम्पन्न भएको १० बर्ष पूरा हुँदैछ । माओवादी जनयुद्ध, शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति र संविधान–०७२ को घोषणाका बर्षहरु गन्दा हामीले २१ बर्ष

अब ११ तले धरहरा

कहिले ठडिएला धरहरा? राजधानीको मुटु सुन्धारामा रहेको ऐतिहासिक धरहरा अघिल्लो वर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कुतूहल छ। ‘धरहरा ढले पनि हाम्रो विश्वास ढलेको छैन, यो उठ्नेछ, छिट्टै उठ्नेछ’–

दाइजोमा जाँचिने बुहारीको योग्यता

मंसिर पहिलो साता धुमधामसँग छिमेकी दिदीको बिहे भयो । दिदीले भर्खर स्नातक सकेकी थिइन् भने भिनाजु गैरसरकारी संस्थाका जागिरे । दुवैको जन्मथलो उपत्यकाबाहिर भए पनि बिहे काठमाडौंको कुनै एक पार्टी प्यालेसबाट धुमधामसँग

‘विश्वको आधा सम्पत्ति आठ व्यक्तिको स्वामित्वमा’

विश्वका आधा जनसङ्ख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको तथ्य खुलेको छ । डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटन अगाडि सोमबार अक्सफामले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । उसले

श्रीमानका भाइजति सबै लोग्ने !

नेपालको हुम्ला जिल्लामा श्रीमानका सबै भाइलाई लोग्ने मान्नुपर्ने कुसंस्कार कायमै छ । ‘बहुपतिप्रथा’ भनिने यो महिलाविरोधी ज्यादती रोक्न सरकारको तर्फबाट कुनै प्रयत्न भएको देखिन्न । जनक नेपाल हुम्ला सदरमुकाममा रहेको

१२ करोडको कुकुर !

आयरल्यान्डको प्रहरीले एउटा सिकारी कुकुर चोरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । यो कुकुरको मूल्य १० लाख युरो अर्थात् करिब १२ करोड नेपाली रुपैयाँ हो । क्लेयर्स रकेट नामको यो

नेताहरुलाई उत्पादनको ज्ञान

नयाँ शक्ति पार्टीले आफ्ना केन्द्रीयस्तरका नेताहरुलाई उत्पादन, रोजगार एवं स्वरोजगारसम्बन्धी जानकारीमूलक अभिमुखीकरण तालीम दिएको छ । पार्टीले लिएको आर्थिक विकास र समृद्धिको एजेण्डालाई कसरी कार्यान्वयन गर्ने भन्ने प्रश्न उठिरहेको बेला

आफ्नै विवाह सम्झदैं राष्ट्रपति सुपुत्रीको विवाहमा ज्ञानेन्द्र (भिडियो)

विशिष्ट परिवारको वैवाहिक या अन्य कुनै समारोह त्यसै पनि चर्चाको विषय बन्ने गर्दछ । राष्ट्रपति विद्यादेबी भण्डारीकी कान्छी छोरी, निशाकुसुम भण्डारीको विवाह एक फरक प्रसंगले चर्चाको विषय बन्न पुग्यो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com