इमिग्रेशन

पुरुषको नाम, भरिया महिला !

विवाह, ब्रतबन्धलगायतका कार्यक्रममा गरिने औपचारिक निमन्त्रणामा महिलाको नामै हुँदैन । तर पनि ‘सपरिवार’ लेखेको भरमा पुरुषको भरिया भएर कार्यक्रममा पुग्न बाध्य छन् महिला ।  कुमार लुइटेल आँगनको एकापट्टि मण्डप थियो

९५ वर्षीय बृद्धलाई जेलमा भेटेपछि डा.भट्टराईको प्रश्न,‘यो लोकतन्त्र हो कि के हो ?’

सप्तरी /नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको प्रमुख समस्याको रुपमा रहेको सिमाङ्कन विवाद मिलाउन दुई विकल्पहरु अगाडी सारेका छन् । पार्टीगत कामका लागि शनिवार राजविराज पुगेका संयोजक डा.

अख्तियार प्रमुख कार्की अयोग्य : सर्वोच्च

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की अयोग्य ठहर गरेको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले अख्तियार प्रमुखमा नियुक्ति नै अयोग्य

डा. केसीको सरकारलाई तीन हप्ताको अल्टिमेटम

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्रा डा गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयनका लागि तीन हप्ताको समय दिएका छन्। आज प्रेस विज्ञप्ति जारी गर्दै प्रा डा केसीले त्रिवि कार्यकारी

आठ वर्षपछि प्रधानमन्त्रीले खानेपानीको बिल तिरे

प्रधानमन्त्री पुष्पकमल दाहालले आठ वर्षपछि खानेपानीको बक्यौता तिरेका छन् । लामो समयदेखि महसुल नबुझाएको भन्दै आलोचित दाहालले हालै बक्यौता चुक्ता गरेका हुन् । उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ

मधेश अलग गर्ने भारतीय षड्यन्त्र भीम रावलले पत्ता लगाए (विस्तृत विवरण)

देशभित्र संविधान संशोधन प्रस्तावमाथि सत्तापक्ष र प्रतिपक्षबीच चर्को विवाद भइरहेका बेला भारतलको पटनामा भारतीय खुफिया एजेन्सी रअको पहलमा मधेशमा सशस्त्र संघर्ष गरेर मधेश टुक्राउने योजना बनेको प्रमुख प्रतिपक्षी दलले पत्ता

दुखहरण पूजामा मानवसागर, प्राणीजगतको मंगलको कामना

प्रेमवादको सन् २०१७ को दुःखहरुण पुजा झापाको दमकमा भएको छ । नयाँ बर्षको पहिलो दिन गरिने यो पूजामा प्रमुख अतिथिको रुपमा उपराष्ट्रपति नन्द किशोर पुनको उपस्थीति रहेको थियो । दुःख

‘नदीको नाममा गाईको निबन्ध !’

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले राज्य संरचनाको सवालमा दलहरुमा आ-आफ्नो स्वार्थअनुसार जे मन लाग्यो त्यहि गर्ने प्रवृति हाबी भएको बताउनु भयो । राष्ट्रिय युवा अभियानले उदरपुरमा गरेको

नेपाली ड्राइभरकाे पीडा : पेप्सी खाएर फालेको बाेतलमा पानी पिउँथ्यौँ

झापाका राकेश पाण्डे कृषि फाम बेचेर विदेश जाने निधो गरेँ । कुखुरा र माछा पालन गर्दै आएका पाण्डेको व्यावसाय भने जस्तो हुन नसकेपछि यस्तो निधो गरेका हुन् ।  नेपालमा भन्दा

दैनिक दुर्दिन

बिहान चार–पाँच बजेदेखि राति दश–एघार बजेसम्म कडा काममा जोतिने बाजुरा, हुम्ला र मुगुका महिला नमरेसम्म कामले नछाड्ने बताउँछन्। मीना शर्मा काखमा दूधे बालक, पिठ्यूँमा मलले भरिएको डोको। सकी–नसकी हिंडिरहेकी मुगुको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com