प्रधानमन्त्री र मधेसी मोर्चाको बैठकमा संविधान संशोधन प्रस्तावलाई नै अगाडी बढाउने सहमति भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्रीर मधेसी मोर्चाको बैठकले यस्तो
सरकारी कर्मचारीको कामचोर र घुसखोरी प्रवृत्तिका कारण कार्यसम्पादन नै धराशयी भइरहेका बेला पहुँचवाला निकायहरूको दबाबमा सरकारले कामै नगर्ने कर्मचारीलाई तलबको ५० देखि सय प्रतिशतसम्म अतिरिक्त भत्ता उपलबध गराउँदै आएको छ।
क्याप्टेन अारपी प्रधान /जीवन घटनाहरूको संग्रह हो । नचिताएका घटनाहरूले भरिन्छ मानिसको जिन्दगी । केही घटना यस्ता हुन्छन् जसलाई चाहेर पनि बिर्सन सकिँदैन । समयको पुरानो डायरीबाट स्मृतिको आँगनमा ती
राज्यका लागि महत्वपूर्ण सूचना संकलन गर्न भर्ना भएका राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का कर्मचारीहरू हाकिमको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएका छन् । सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै विभागका हाकिमहरूले
हिजोसम्म गाविससचिवका अगाडि बोल्न डराउने कैलालीको उदासीपुर र पवेरा गाविसका महिला अहिले योजना निर्माण र पारदर्शी खर्च प्रक्रियाबारे खुलेर बहस गर्छन् । उन्नति चौधरी कैलाली । ‘गाविस कार्यालयसम्म जानुपरे मुटु
नयाँ शक्ति नेपाल पार्टीले नेपालका केही राजनीतिक दलका नेताहरु लोकतन्त्रको विकल्पमा राजतन्त्र ब्युताउने खेलमा लागेको आरोप लगाएको छ । तमु ल्होसारको उपलक्ष्यमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रतिगामी शक्तिलाई सहयोग
कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको
रोजगारी प्रलोभनमा गत साउनमा भारत पुगेका चितवनका दीपक नेपाली एक्कासि बेहोस भए । ब्युँझदा उनी अस्पतालको शय्यामा थिए । उनको काखीमा अप्रेसन गरिएको थियो । ‘तिमीलाई त गुन्डाहरूले छुरा हाने
नारायण ढुंगाना, चितवन / शहरबजारमा पानी घट्टको बारेमा जानकारी हुने मान्छे कमै होलान् । कतिपयलाई घट्ट कस्तो हुन्छ भन्ने पनि थाहा छैन होला । तर पहाडी क्षेत्रमा दैनिकी गुजार्न पानी
राजनीतिक परिवर्तन पछि कुनै पनि मुलुकले आर्थिक गति लिन सकेन भने त्यस्ता देशमा प्रतिगमनको खतरा रहने गर्दछ । परिवर्तनको अनुभुति जनताले तब मात्र पाउँछन् जव उनीहरुको जिवनस्तरमा परिवर्तनको अनुभुति हुन
KHASOKHAS