इमिग्रेशन

‘मान्छे’ हाम्रो कुरा बुझ्दैनन्

काठमाडौं /सामान्य मानिसहरूको भन्दा कम उचाई र  शरीरका अङ्गहरू पूर्णरूपमा विकास नभई बालबालिकाको जस्तो कोमल र अपरिपक्व शारीरिक बनावट भएका मानिसलाई होचापुड्का भनेर चिन्ने गरिन्छ । होचापुड्का मानिसलाई राज्यले अपाङ्ग

संविधान संशोधन प्रस्ताव एमालेद्धारा अस्वीकार

प्रमुख तीन दलबीच स्थानिय तहको निर्वाचन र संविधान संशोधन  लगायतका बिषयमा छलफल भएको छ । निर्वाचनको मिति घोषणा गरेर जाने विषयमा लगभग सहमति बनेपनि संविधान संशोधन प्रस्तावलाई सँगसँगै अघि बढाउने

अमेरिकामा अध्ययनरत भूकम्पपीडित नेपाली विद्यार्थीलाई २०१८ जुनसम्म सुविधा

अमेरिकामा अध्ययनरत भूकम्पपीडित नेपाली विद्यार्थीहरुलाई अमेरिकी सरकारले सन् २०१८ को जुनमहिनासम्मका लागि विशेष सहुलियत प्रदान गरेको छ । सन् २०१५ को अप्रिल २५ मा नेपालमा गएको भूकम्पबाट प्रत्यक्ष प्रभावित भएर

ग्रिनकार्ड पाउने नियममा व्यापक परिवर्तन, जालसाजीबिरुद्ध लड्ने सरकारी तयारी

नेपालीहरुले व्यापक उपयोग गर्दै आएको अमेरिकामा जागिरको अफर बिना नै दक्षताका आधारमा ग्रिनकार्ड पाउने ‘एक्स्ट्राअर्डिनरी एबिलिटी’को नियममा अमेरिकी सरकारले नयाँ नियम ल्याएको छ । व्यापक परिवर्तनसहित ल्याइएको यो नियम आगामी

अमेरिका निवासी राजेन्द्र श्रेष्ठले दिए पर्वतको क्याम्पसलाई साढे २० लाख

अमेरिकाको न्युजर्सी निवासी राजेन्द्र श्रेष्ठले पर्वतको हुवास बहुमुखी क्याम्पसलाई आफ्नो व्यक्तिगत कमाईको हिस्साबाट २० लाख ६५ हजार ५ सय रुपैया प्रदान गर्नुभएको छ । आफूले पढेको स्कुल कलेजमा विकसित भएपछि

काठमाडौंको मखनटोलमा आगलागी, सवा दुई करोड बराबरको क्षति

काठमाडौंको मखनटोल स्थित साडी शोरुममा लागेको आगो करीब एक घण्टापछि नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो दुई बजेर पाँच मिनेट जाँदा मखन टोल स्थित निरञ्जन स्थापितको घरमा विद्युत शर्ट भएर

संसद चलाउने जिम्मेवारी कसको ?

यमन पौडेल / राजनीतिक दलहरुबीचको दलीय हठताको प्रभाव व्यवस्थापिका–संसद्मा देखिएको छ । लामो समयदेखि संसद निरन्तर अवरुद्ध बनेको छ । चलेकै दिनेको संसद बैठक विजनेशबिहीन छ । दलहरुबीच असम्झदारी बढदै

कमिसन नपाए ग्यास बिक्रेताले आन्दोलन गर्ने

कमिसन बढाउन माग गर्दै ग्यास बिक्रेताहरुले  कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफ्नो माग पुरा नभएर डिलरहरुले सबै तालाचाबी सरकारलाई चेतावनी ग्यास बिक्रेता महासंघले दिएको छ । महासंघले कमिसन प्रति

भूकम्पपीडितलाई थप एक लाख नदिन दाताको दबाब

भूकम्पपीडितलाई निजी आवास निर्माण गर्न एक लाख रुपैयाँ अनुदान थप्ने सरकारी निर्णय कार्यान्वयन नगराउन दातृ निकायले दबाब दिएका छन् । पैसा मात्रै बढाउँदा सुरक्षित आवास निर्माण सुनिश्चित नहुने भन्दै दातृ

एमाले / मोर्चा जुहारी

संविधान संसोधन प्रस्ताव सम्पूर्ण रुपमा फिर्तै हुनुपर्ने एमालेको अडान र आफ्ना माग पूरा नभए पृथकतासम्म जान सक्ने मधेसी मोर्चाका नेता महन्थ ठाकुरको चेतावीका कारण सभममुख ओनसरी छर्ती घर्तीमगले बोलाएको प्रमुख

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com